कृष्णउदास खनाल, वीरगन्ज । २०५३ सालतिर गढीको शिखरकटेरीका जय बहादुर न्यासुरकये घरमा नयाँ मान्छेहरु आउने जाने क्रम देखिन्थ्यो । गाउँमा शोषक र सामान्तीहरुको दबदबा थियो । उनी त्यही सामान्तीहरुको हेपाइबाट
सर्लाही, (नेस)। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि एक भोट पनि दायाँबायाँ नहुने गरी मतदान गर्न आग्रह गर्नुभएको छ। नेता नेपालले स्थानीय पालिकाका
नेपाल समाचारपत्र, वीरगन्ज। पर्सामा सशस्त्र प्रहरीका १ सय ४४ बीओपी (बोर्डर आउट पोस्ट)मा भवन अभाव देखिएको छ। जिल्लाको पाँच वटा स्थानमा नयाँ बीओपी स्थापना गरिएको छ। छिपहरमाई, धोबिनी, जगरनाथपुर, जिराभवानी
नेपाल समाचारपत्र, लहान। सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाडी बजारनजिकै भारतीय भन्सार कार्यालयले निर्माण थालेको स्वागतद्वार दशगजामै परेपछि काम स्थगित गरेको छ। भारतीय सुरक्षाकर्मी एसएसबी, नेपालक सशस्त्र प्रहरी र संयुक्त सर्वे
नेपाल समाचारपत्र, सर्लाही। माघे सङ्क्रान्ति नजिकिँदै गर्दा सर्लाहीका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ। गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न
नेपाल समाचारपत्र, सप्तरी। छिन्नमस्ता गाउँपालिका–६ स्थित कोचाबखारी टोलका डोम(मरिक) वस्तीका बासिन्दा पुसको सिरेटो कसरी काट्ने भन्ने चिन्ता छन्। बसोवासको राम्रो व्यवस्था नभएको, गरिबीका कारण गतिला लुगासमेत नभएका कारण परालको घुर
सञ्जय कार्की, रौतहट। किर्ते नागरिकताबाट छोरा बनेका दुई जनाले निसन्तान दम्पतिको जमिन हडप्न जिल्ला अदालत गौरलाई नै भ्रममा पारेको खुल्न आएको छ। ०३९ सालमा मृत्यु भएका चन्द्रपुर नगरपालिका–५ निवासी दिनकर
नेपाल समाचारपत्र, वीरगन्ज। पर्साको विन्दबासिनी गाउँपालिका–४ मधवल अमरपट्टीमा गण्डक नहरको पानीले गर्दा गहुँ, मसुरोलगायतका बाली नष्ट भएको किसानले गुनासो गरेका छन्। आवश्यकता हुँदा नहरमा पानी नआउने र आवश्यक नभएको समयमा
नेपाल समाचारपत्र, लाहान। सप्तऋषि अस्पताल लहानका डाक्टरको लापरबाहीले शिशुको ज्यान गएको भन्दै अस्पतालमा तालाबन्दी गरिएको छ। ४ जना सुत्केरीले शिशु गुमाएपछि कारवाहीको माग गर्दै तालाबन्दी गरिएको हो। सप्तऋषि अस्पताल प्रालि
वीरगन्ज, (नेस)। पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दा र जबरजस्ती करणी मुद्दाका फरार दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–८ का ५० वर्षीय दरौगा मिया धुनिया र छिपहरमाई
नेपाल समाचारपत्र, लहान। डिभिजन सडक कार्यालय लहानका प्रमुख विनोद साह लगायत तीन कर्मचारीलाई ठेकेदारले समयमा निर्माण कार्य नसकेकोले ६ लाख जरिवाना काटिए पछि गुण्डा लगाएर कुटपिट गरेको खुलासा भएको छ।
सर्लाही, (नेस)। बरहथवा–१७ श्रीपुरमा घरमै आगो बालेर ताप्ने क्रममा एक जना महिलाको ज्यान गएको छ। बुधबार राति आँगनमा बालेको आगो शरीरमा सल्किएर घाइते भएकी राजमतिदेवी साहको उपचारका क्रममा ज्यान गएको
नेपाल समाचारपत्र, बारा। नीजगढ नगरपालिकाले नगरभित्र रहेका ९० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ। बुधबार नगरपालिकाका प्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेवी लामिछानेले वृद्ध वृद्धाहरूलाई न्यानो कपडासहित कम्बल
पुष्पा थापा, सर्लाही। उच्च पहाडी तथा हिमाली भेगबाट जाडो छल्न आएका स्कुलले बालबालिकाहरू तराई–मधेश पुगेपछि जडिबुटी बेच्न थालेका छन्। चिसो र हिमपातको कारण त्यहाँको सामुदायिक विद्यालय तीन महिनाका लागि बन्द
वीरगञ्ज, (नेस) । नारायणी अस्पतालमा आइतबार पर्साको जीराभवानीकी शर्मिला थारु आफ्नो पाँच वर्षीय छोराको रगत जाँचका लागि भौंतारी रहनुभएको थियो। उहाँलाई डाक्टरले एक प्रयोगशालमा पठाएका थिए तर त्यहाँ महंगो भएपछि
सर्लाही, (नेस)। झूटो विवरण पेस गरी नगरिकतालिने एक जना भारतीय नागरिक सर्लाहीको बरहथवाबाट पक्राउ परेका छन्। भारत विहार सीतामाढी घर भएका २० वर्षे सीताराम सिंह पक्राउ परेका हुन्। उनले बरहथवा
नेपाल समाचारपत्र, वीरगन्ज। मध्यतराईमा बढेको शीतलहरसँगैको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बनेको छ। गर्मी याममा ४४ डिग्रीसम्मको तामक्रम हुने वीरगन्जसहितका मध्ये तराईका शहरहरूमा चिसोका कारण जनजीवन कष्टकर बनेको हो। पर्सामा अति
वीरगन्ज, (नेस)। कल्पना गरौं त आफैले जन्म दिएको सन्तान मार्न आमा तयार हुन्छिन् होला ? पर्सामा तरकारीमा विष मिसाएर आफू र परिवारका सदस्यहरूलाई खुवाउँदा वीरगन्जमा आमाको मृत्यु भएको छ भने
रौतहट, (नेस)। अवैध पेस्तोलसहित प्रहरीले रौतहटबाट तीन जनालाई पक्राउ गरेको छ। राजपुर नगरपालिका–३ दमारस्थित आजात चोकबाट प्रहरीले परोहा नगरपालिका–६ का रामआधार साह, परोहा नगरपालिका–४ का छोटेलाल साह र बाराको सुवर्ण
बारा, (नेस)। नगरपालिकामा मौलाएको बेथिति सच्याउनुपर्ने भन्दै कलैया उपमहानगरपालिकाकी उपप्रमुख रहिमा खातुनले उपमहानगरको मुल गेटमा ताला लगाउनुभएको छ। मंगलबार उपप्रमुखसहित छ जना वडा अध्यक्षको टोलीले तालाबन्दी गरेको हो। तालाबन्दी गर्नुअघि