कृष्णउदास खनाल, वीरगञ्ज। खुल्ला सीमाको फाइदा उठाउँदै दक्षिण भारतबाट नेपालमा प्रवेश गरी आपराधिक गतिविधि गर्ने भारतीयको लगत फछ्र्यौटमा सुधार नआएको पाइएको छ ।सीमावारी आई अपराध गरी पुनः सीमा कट्ने हुँदा
विराटनगर, (नेस) । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश–१ सरकारले राजधानी विराटनगरमा विविध कार्यक्रम गरेको छ । सो अवसरमा प्रभातफेरी तथा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरूलाई सम्मान गरिएको छ ।
कृष्णउदास खनाल, वीरगन्ज । खुला सीमाको फाइदा उठाउँदै दक्षिण भारतबाट नेपालमा प्रवेश गरी आपराधिक गतिविधि गर्ने भारतीयको लगत फस्र्योटमा सुधार नआएको पाइएको छ ।सीमावारि आई अपराध गरी पुनः सीमा कट्ने
विराटनगर, (नेस) । विरामीको चाप बढ्दै गएपछि विराटनगरस्थित कोशी अस्पतालमा टोकन प्रणाली सुरू भएको छ । उपचार गर्न आउने बिरामीले पूर्जी काट्न घण्टौं लाममा बस्नुपर्ने बाध्यता रहेका बेला अस्पतालले टोकन
कृष्णउदास खनाल, वीरगन्ज । नयाँ–नयाँ प्रविधि र कृषि उपकरणहरु भित्रिँदै गएका कारण पर्साका किसानको खेती गर्ने तरिकामा पनि परिवर्तन आएको छ । कृषि क्षेत्रमा बढ्दै गएको आधुनिकीकरणसँंगै खेत जोत्नका लागि
महेश सिंह ,लहान। सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका वार्ड नं. ४, बेल्ही स्थित स्थानियहरु र गाउँपालिकाको बिशेष सहयोगमा श्री श्री १०८ श्री अन्तर्राष्ट्रिय रामनाम मानस महायज्ञ ४० लाखको बजेटममा आयोजना
वीरगन्ज, (नेस) । वीरगन्ज कारगारभित्र नै लागूऔषध मुद्दामा जेल जीवन बिताइरहेका एक व्यक्तिलाई लागूऔषध चरेस पु¥याउन गएको अभियोगमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान कारगारमा आफ्ना
गोकुल घोरसाइने, बारा । जंगलभित्रै औजार लगेर सालको गोलिया चिरान गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढ र सिगौल रेन्ज पोस्टबाट गएको सुरक्षाकर्मीको संयुक्त टोलीले निजगढ नगरपालिका–१ बाट मंगलबार दिउँसो
कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्ला
हरिहर नेपाल, विराटनगर । विराटनगरका खड्का परिवारले मानव सेवा आश्रम निर्माणका लागि विराटनगर–५ स्थित कोचाखालमा ६ कठ्ठा जग्गा प्रदान गरेका छन् । शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा डम्बर सतसङ सद्गुरु
हरिहर नेपाल, विराटनगर । पाँच वर्षअघि नै म्याद सकिएको खाद्यवस्तु बिक्री–वितरण गरेको पाइएपछि विराटनगर–७ नेपाल राष्ट्र बैंकअगाडि रहेको जैसानी ट्रेड कन्सर्नलाई ३ लाख रुपियाँ जरिवाना गरिएको छ । उपभोक्ताको स्वास्थ्यमाथि
गोकुल घोरसाइने, बारा । पूर्व–पश्चिम रेलमार्गअन्तर्गतकोे निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि रेल विभागले शुरु गरेको सर्भेको क्रममा विवाद उत्पन्न भएपछि विभागका टोलीले आइतबार निजगढ क्षेत्रको स्थलगत अनुगमन
कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज महानगरपालिकाको ८९ वटा विद्यालयमा सञ्चालित दिवाखाजा कार्यक्रम महानगरको अन्योलताका कारण प्रभावित भएको छ । कोरोनाका कारण लामो समयसम्म बन्द रहेका विद्यालयहरुले महानगरपालिकालाई आवश्यक विवरण नपठाउँदा
नेपाल समाचारपत्र, विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले अहिलेको व्यवस्थाको स्थायित्वका लागि संसद् पुनःस्थापनाको पक्षमा फैसला गर्ने दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियन मोरङले आइतबार विराटनगरमा
बारा, (नेस) । बारा जिल्लाको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाललाई अख्तियार दुरूपयोग अनुसन्धानआयोगको टोलीले ६ लाख घुससहित शुक्रबार राति पक्राउ गरेको छ जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा
नेपाल समाचारपत्र, सर्लाही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको मूल मर्ममाथि नै प्रहार हुने गरी प्रतिगमनकारी कदम
नेपाल समाचारपत्र, बारा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्बहाली हुने र निर्वाचन आयोगले पनि आफूहरुलाई नै पार्टीको आधिकारिता दिने सम्भावना बढेको बताउनुभएको छ । निजगढस्थित
कृष्णउदास खनाल, वीरगन्ज । मध्यतराईको पर्सा, बारा र रौतहटमा दलित, विपन्नहरूका लागि जस्तापाताको छानो बनाइदिने सुरक्षित नागरिक आवास कार्यक्रम सुस्त गतिमा अघि बढिरहेको पाइएको छ ।गत आर्थिक वर्ष २०७६-०७७ देखि
कृष्णउदास खनाल, वीरगन्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७७÷७८ को माघ महिना महिनामा लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कोरोना महामारीले
लहान । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो ।निर्माण सामग्री