आरके सिंह, जनकपुरधाम। महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्। बुधबार निर्वाचन आयोगको कार्यालयमा विभिन्न पार्टीबाट ११ र स्वतन्त्रमा ९ जनाले मनोनयन दर्ता गराएका छन्। प्रदेश
जनकपुर, (नेस)। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले जनकपुरबाट जनकपुर–लुम्बिनी रथयात्रा शुरू गरेको छ। नेपाललाई हिन्दू राष्ट्र बनाउने उद्देश्यसहित राप्रपा (संयुक्त)ले बिहीबारबाट धार्मिक यात्रा शुरू गरेको हो। सबै धर्मबीच समानतापूर्ण धार्मिक स्वतन्त्रतासहितको
सुभेन्द्र दास, लहान । सिरहा प्रहरीले ठुलो परिमाणमा गाँजा खेती नष्ट गरेको छ। सिरहाको धनगढीमाई नगपालिका वडा नम्बर १२ स्थित करिब दुई विघा खेतमा गरिएको गाँजा खेती फडानी गरी नष्ट
सुभेन्द्र दास, लहान । मुसहर समूदायको मुख्य पेशा कृषि कर्म भए पनि तिनीहरुको आफनो निजी जग्गा छैन। कृषि काममा पनि आफ्नै भाडाको खेतवारीमा काम गर्नुपर्छ र आम्दानी आफनै हुन्छ भने
लहान, (नेस)। सिरहाको पटहेर्वाबाट लागूऔषधसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्य कार्यालय सिराहाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालको कमान्डमा ७
जनकपुर, (नेस)।प्रदेश २ लोकसेवा आयोगका सदस्यमा नियुक्त भएका डा. सुजाता देव र महारुद्र झाले सपथ ग्रहण गर्नुभएको छ। सोमबार सदस्यद्वय देव र झाले सदस्यका रूपमा शपथ ग्रहण गरेपश्चात आयोगले पूर्णता
आरके सिंह, जनकपुरधाम।धार्मिक तथा ऐतिहासिक सहरको रूपमा चिनिएको जनकपुर प्रदेश २ को अस्थायी राजधानी पनि हो। यहाँको धार्मिक तथा पौराणिक महत्व झल्काउँदै पर्यटकीय गन्तव्यको रूपमा चिनाउन जनकपुरलाई सफा सुग्घर र
कृष्णउदास खनाल, वीरगन्ज।जिल्ला अदालत पर्साले मुस्कान खातुनमाथि एसिड प्रहार गरेका अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएसँगै आफूहरूमाथि अन्याय भएको पीडित परिवारका सदस्यहरूले बताएका छन्।जिल्ला न्यायाधीश प्रकाश
वीरगन्ज, (नेस)।पर्साको वीरगन्जबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीले बाँके कोहलपुर–३ बस्ने ३४ वर्षीय किरण क्षेत्री, हेटौंडा–२ बस्ने ३० वर्षीय दिपेन्द्र थापा र हेटौंडा–४ बस्ने ३० वर्षीय फिरोज
लहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले फरक क्षमता भएका व्यक्तिको विकास र उन्नतिका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ । सिरहा बहिरा सङ्घको रजत जयन्ती
नेपाल समाचारपत्र, वीरगन्ज।राष्ट्रिय जनता दल (राजपा)का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नं.१ बाट निर्वाचित प्रमोदकुमार साहको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल पर्साले वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालयअगाडि टायर
पुष्पा थापा, सर्लाही। अपराध अनुसन्धान र नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले सर्लाहीका विभिन्न स्थानमा जडान गरिएका अधिकांश सीसीटिभी क्यामेरा मर्मत–सम्भार नहुँदा प्रयोगविहीन भएका छन्। जिल्लाका मुख्य बजार र पूर्व–पश्चिम राजमार्ग सुरक्षाका
सर्लाही, (नेस)। जंगली च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिका–१ शंकरगन्जका एकै परिवारका ७ जना बिरामी परेका छन्। मंगलबार दिउँसो जंगलबाट ल्याएको विषालु जंगली च्याउ पकाएर खाएका शंकरगन्ज गाउँका राजन सिंह दनुवार,
नेपाल समाचारपत्र, वीरगन्ज।वीरगन्जमा नेपालीको महान पर्व दशैंसहितका ठूला पर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका बेला घर फर्कने यात्रुको सुविधाको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो।
नेपाल समाचारपत्र,सर्लाही। सर्लाहीको मुर्तियामा रहेको सब–डिभिजन वन कार्यालयको भवन जीर्ण भएर भत्कने अवस्थामा पुगेको छ। दुईतले पक्की भवन जीर्ण भएपछि कार्यालयमा बसेर काम गर्ने अवस्था नरहेको सहायक वन अधिकृत चन्द्रप्रकाश यादवले
नेपाल समाचारपत्र, वीरगन्ज। तीव्र गतिका कारण सवारी दुर्घटना बढेको भन्दै प्रदेश नम्बर २ को पूर्व–पश्चिम राजमागअन्तर्गत पर्ने सप्तरीदेखि बारासम्मको दूरीमा चल्ने सवारी साधनलाई टाइम कार्ड लागू गरिएको छ। प्रदेश नम्बर २
वीरगन्ज, (नेस)। वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आइतबार बिहान एक युवकको मृत्यु भएको छ। वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ माधव रामको मृत्यु भएको हो। बिहान ४ः३० बजेको समयमा शौच
लहान, (नेस)।सिराहा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स९प ४०२४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा जिल्ला उदयपुर रौतामाई गापा–९
नेपाल समाचारपत्र, सर्लाही।विश्वकर्मा पूजा नजिकिएसँगै सर्लाहीमा मूर्तिको व्यापार बढेको छ। मुख्य चाडपर्व शुरू भइसकेकाले यहाँका कालीगढलाई अहिले मूर्ति बनाउन भ्याई नभ्याई भएको छ। उनीहरूले अहिले माटोबाट विश्वकर्मा बाबाको मूर्ति तयार
कृष्णउदास खनाल, वीरगन्ज।र्सामा अवैध हुन्डी कारोबारको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका ८ जनामध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। अवैध वित्तीय कारोबार (हुन्डी तथा संगठित अपराध) गरेको भनी पर्सा