रामधन राई, खोटाङ। खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाकामा प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी नहुँदा सेवाग्राही मकामा परेका छन्। संघीय सरकारले समयमै प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा गत साउनदेखि नगरवासी नागरिकले समयमा सेवा पाउन
विराटनगर, (नेस) । नेपालको भुमिलाई आफ्नो भन्दै भारतले राजनीतिक नक्शा जारी गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ। लिम्पियाधुरा र लिपुलेकलगायतका नेपाली भूमिलाई समावेश गरी भारतले नक्शा जारी गरेपछि जनस्तरबाट त्यसको
भद्रपुर, (नेस) । झापा प्रहरीले कनकाई माइ खोलाबाट बगाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा ठुलो परिमाणमा साखु जातको काठको गोलिया बरामद गरेको छ। शिवसताक्षी नगरपालिका–१० दोमुखाबाट इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले
उत्तम नेपाल, भद्रपुर । झापाको हल्दीबारी गाउँपालिकाका महिलाहरु उद्यमशीलता तर्फ आर्कषित हुँदै गएका छन् । गाउँपालिकाले अघि सारेको हल्दीबारीका महिला विकासमा पहिला भन्ने अभियानलाइ व्यवहारिक बनाउन महिला विकास परिषदद्धारा सञ्चालित
सरोज यादव, विराटनगर। प्रदेश प्रहरी कार्यालय विराटनगरले लागू गरेको विशेष सुरक्षा योजनाको परिणामस्वरूप कुनै ठूला अपराधको घटना नघटी यस वर्षको दीपावली सम्पन्न भएको दाबी गरेको छ। चाडपर्वका अवसरमा हुने जुवातास,
भद्रपुर, (नेस)। झापामा सशस्त्र प्रहरीले ७० किलो गोरुको मासु बरामद गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भद्रपुर न.पा.–३ स्थित किचकबध नाकाबाट बोर्डर आउट पोष्ट पृथ्वीनगरले उक्त परिमाणको गोरुको मासु
नेपाल समाचारपत्र, भद्रपुर। सामुदायिक वन उपभोक्ता समूहले तीन तहको सरकारलाई तिर्नुपर्ने गरी छुट्टाछुट्टै लगाउन प्रस्ताव गरिएका विभिन्न प्रकारका करका विरुद्ध झापामा विरोध भएको छ। सामुदायिक वन उपभोक्ता महासंघले बिहीबार झापाको
नेपाल समाचारपत्र, विराटनगर। खोलाको ढुंगागिट्टी बालुवा अवैधरूपमा उत्खनन गर्दागर्दै सुनसरी र मोरङबाट नियन्त्रणमा लिइएका सवारी साधन सम्बन्धित वडा कार्यालयले न्यून जरिवाना लिई छोडेको सरोकारवालाको आरोप छ। झुठो विवरणको आधारमा ३
सरोज यादव, विराटनगर । विवाहवारी २० वर्ष पारी भनी नेपालको संविधानमा उल्लेख गरिए पनि प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाको वडा नम्बर १६ का अधिकांश ऋषिदेव बस्तीमा १६ वर्ष पुग्न
नेपाल समाचारपत्र, इलाम। प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले अनुकुलताअनुसार सर्वस्वीकार्य कानुन बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले संघीयता कार्यान्वयनमा समन्वय सबैभन्दा ठूलो चुनौती देखिएकोले एकले अर्काको अस्तित्व स्वीकार नगरेसम्म संघीयताको स्वाद
उत्तम नेपाल, भद्रपुर।झापाको हल्दीबारी गाउँपालिकाले सञ्चालन गरेको जनता सहायता उपचार कोष प्रभावकारी देखिएको छ। तीन आर्थिक वर्ष यताबाट शुरू गरिएको सो कोषले सार्थकता पाउँदै गएको हो। ‘म स्वास्थ्य मेरो गाउँ
विराटनगर, (नेस)।विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हिरोइनसहित १ जना पक्राउ परेका छन्।सोमबार बिहान ११ बजे चेकजाँचमा खटिएको प्रहरीको टोलीले बेलबारी नगरपालिका–६ बस्ने वर्ष ४० का सिद्धि
उत्तम नेपाल, भद्रपुर।झापामा आठ वर्षमा जंगली हात्तीका कारण ४० जनाले ज्यान गुमाइसकेका छन्। यसरी ज्यान गुमाउनेमा ४ जना भुटानी शरणार्थी बेलडाँगी दमकका रहेका छन्। वर्षेनी करोड बढी धनजनको क्षति हँुदै
गणेश घिमिरे, इलाम।सूर्याेदय दृश्यावलोकनका लागि सूर्योदय नगरपालिका स्थित अन्तुडाँडामा पर्यटकको घुइँचो लागेको छ। एकैदिनमा ७ हजारसम्म आन्तरिक पर्यटक गाउँमा आएपछि स्थानीय होमस्टे तथा होटल व्यवसायीलाई पर्यटक धान्न धौधौ परेको छ।
नेपाल समाचारपत्र, भद्रपुर।झापामा सनपाटको खेती हराउँदै गएको छ। केही वर्षयताबाट सनपाटको खेतीलाई परिवर्तन गरी धान वा मकै लगाउन थालेपछि यो खेती लोप हुँदै गएको हो। अन्य खेतीभन्दा सनपाट झन्झटिलो र
नेपाल समाचारपत्र, खोटाङ।मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको पंखु खोलामा पुल निर्माणको काम अलपत्र परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाइ भएको पुल ठेकेदार कम्पनीको ढिलासुस्तीले अलपत्र
नेपाल समाचारपत्र, विराटनगर।मोरङको सुनवर्षी र रंगेलीबाट भन्सार छली ल्याएको पटाकासहित विभिन्न सामान मोरङ प्रहरीले बरामद गरेको छ।आइतबार सुनवर्सी–९ स्थित डाइनिया बजारमा भारतबाट अवैधरूपमा नेपालतर्फ साइकलमा ल्याउँदै गरेको अन्दाजी १२ हजार
गणेश घिमिरे,इलाम। जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि होटलभन्दा यसतर्फ पर्यटक आकर्षित भएका छन्। पछिल्लो समय जिल्लामा आउने पर्यटकले होटेलभन्दा होमस्टे रोज्न थालेका हुन्। न्यानो आतिथ्यका माध्यमबाट गाउँघरका परम्परागत
इलाम, (नेस)। इलाम सदरमुकाममा सञ्चालित आदर्श बहुउद्देश्यीय सहकारी संस्थामा चोरी भएको छ। इलाम नगरपालिका–७ मालापथ नजिकै रहेको संस्थाको भवनबाटै रातको समयमा नगद चोरी भएको हो। संस्थाको ढोका फोडेर राति करिब दुई
नेपाल समाचारपत्र,ओखलढुंगा।जिल्लाको खिजीदेम्बा गाउँपालिकामा रहेको वसन्ते खानेपानी योजना मर्मत कार्यक्रम सम्पन्न भएपछि खिजीदेम्बा–५ वसन्ते टोलमा रहेको खानेपानी अभावको समस्या समाधान भएको छ। सीआरएस नेपालसँगको साझेदारीमा देम्बा सामुदायिक विकास केन्द्रले उक्त