कोशी सरकारको बजेट प्रतिस्थापन विधेयकमा सत्तारुढ दलबाटै विरोध

विराटनगर। कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् आएको बजेट प्रतिस्थापन गर्नेगरी ल्याएको बजेटप्रति सत्तारुढ दल कांग्रेसकै सांसदहरूले पनि असन्तुष्टि जनाएका छन् । प्रदेशसभामा मंगलबार विनियोजन विधेयकमाथि जारी छलफलमा भाग लिँदै कांग्रेसकै सांसदहरूले बजेटप्रति विरोध गरेका हुन् । कांग्रेस सांसद खगेनसिंह हाङ्गामले मुख्यमन्त्रीले