रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान सहित सुरक्षा प्रमुखहरुले बेलहिया नाकालाई व्यवस्थितकरण र कोभिड संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकाको निरीक्षण गरेका छन् ।
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ। बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राखेको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएपछि
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ‘तेस्रो नीति तथा विधान महाधिवेशन तथा राष्ट्रिय भेला’ असोजमा हुने भएको छ । अनेरास्ववियुको पदाधिकारी बैठकले आगामी असोज १ देखि
प्रमुख सत्ताझेदार दल नेपाली काग्रेसनिकट करार कर्मचारीहरूको म्याद थप नगरेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारले रु १२ खर्ब ९६ अर्ब २४ करोड बराबरको खर्च गरेको छ । त्यसमध्ये चालु खर्च रु नौ खर्ब ६१ अर्ब ४७ करोड र पुँजीगत
काठमाडौं । के तपाइँ वैदेशिक रोजगारीमा हुनुहुन्छ ? यदि तपाइँले वैधानिक माध्यमबाट विप्रेषण पठाउनु भएको छ ? यदि छ भने अब तपाइँले राज्यका तर्फबाट विभिन्न खालका सुविधा पाउनुहुने भएको छ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा माआवादी केन्द्रले गर्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै आगामी
काठमाडौं । नेकपा (एमाले)ले पहिलो पटक गठन गरेको नीति तथा अनुसन्धान प्रतिष्ठानको आज शुभारम्भ भएको छ । सो प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिष्ठानको उद्घाटन
काठमाडौं । नेपालको संविधानको धारा–१० मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने’ व्यवस्था गरिएको छ । संविधानको उक्त व्यवस्थालाई कानूनीरुप दिन सङ्घीय संसद्लाई झण्डै सात वर्ष
लमजुङ । लमजुङको बेसीशहर नगरपालिकामा रहेको लमजुङ जिल्ला अस्पतालमा विरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा शुरु भएको विरामीलाई निशुल्क खाना
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नागरिक सचेत हुनुपर्ने बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयनका लागि नै राष्ट्रियसभाले
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अमेरिकाको स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) अघि बढाउन नसकिने कुरा अमेरिकालाई जानकारी गराउन अलिकति ढिला हुँदैमा अन्यथा मान्न नहुने बताउनुभएको छ ।
स्थानीय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिले करार कर्मचारी हटाएपछि स्थानीयले स्वास्थ्य सेवा अवरुद्ध पारेका छन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ ।
खोटाङ । किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम किरात राख्न माग गर्दै प्रदर्शन गरेको छ । प्रदेश १ को नामांकन पे चिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेलबजारमा
काभ्रे। धुलिखेल नगरपालिकालाई अपाङ्गमैत्री शहर निर्माण गर्ने योजना अनुसार रोटरी क्लव धुलिखेलले नगरपालिकालाई २ सय ५० थान शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई ह्वीलचेयर उपलब्ध गराएको छ । रोटरी क्लव मार्फत देशका
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिए ।
नुवाकोट। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेत्रावतीस्थित उत्तरगयाधाम पुगेर पूजाअर्चना गरेकी छिन् । नुवाकोट र रसुवाको सीमामा रहेको उक्त धाममा पूजा गर्नाका साथै धामको अवस्था बारेमा उनले जानकारी लिएकी हुन् ।