प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
कास्की। गण्डकी प्रदेशसभाको बैठकले सूचनाको हक सम्बन्धी विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बिहीबारको बैठकमा कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सो विधेयक प्रस्तुत गरेका थिए। सो अवसरमा
सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
बैतडी । बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरू धनगढी र डडेल्धुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन् । जिल्लामा एकमात्र आयल
काठमाडौं । देशका सात सय त्रिपन्न पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आवको बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
काठमाडौं । सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएकाे हाे । अब आइतबार बिहान
दयाराम पण्डित बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका–२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको लाइन मर्मत गर्नेक्रममा करेन्ट लागेर मृत्यु भएको हो । आज (शुक्रबार) बडिमालिका नगरपालिका–८
बैतडी । बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस हुने समस्या आएपछि पठनपाठन कार्य प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत् छात्राहरूमा विद्यालयमै बेहोस समस्या आएपछि पठनपाठन कार्य प्रभावित
काठमाडौं । चीनको तीनदिने भ्रमण सकेर आज स्वदेश फर्केका परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणका क्रममाआफूले एक चीननीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको विश्वास दिलाएको बताउनुभयो । मन्त्री खड्काले चिनियाँ विदेशमन्त्री
जनता समाजवादी पार्टीबाट अलग्गिएर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराई सत्ता गठबन्धनमा आफ्नो भूमिकाको खोजीमा लाग्नुभएको छ ।
निर्वाचन आयोगमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि २१ दलले दर्ता गराएका छन् ।
काठमाडौं । कोरोना संक्रमणप्रति नागरिक स्तरमा बेवास्ता बढिरहेका बेला एकै दिन पाँचव्यक्तिले ज्यान गुमाएका छन् । स्वास्थ्यमन्त्रालयको तथ्यांकअनुसार गत पाँच महिनायताको यो ठूलो क्षति हो । गत फागुन १ गते
काठमाडौं । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी, आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचलान कमिटी गठन गरेको छ।
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता आफूले दिलाएको बताएका छन् । चीन भ्रमण सकेर बिहीबार राति स्वदेश फर्किएका उनले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने
काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । यसअघि अर्थ सचिवमा मधु मरासिनी रहेकोमा उनको
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यावदले पछिल्लो समय मानव वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले यस्को नियन्त्रण तथा दीगो व्यवस्थापनका कार्यक्रमहरु लागु गर्न निर्देशन दिनु भएको छ । आज मन्त्रालयमा आयोजना
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन्