काठमाडौं । अवैध रूपमा ल्याएको करिव एक किलोग्राम सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक राहादानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार
काठमाडौँ। घाँटीको क्यान्सरका कारण शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता एवं संघीय सांसद प्रदीप गिरिलाई प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा प्रधानमन्त्री शेरबहादुर
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य स्वर्गीय प्रदीप गिरिको विचारलाई सबैले अनुशरण गर्नुपर्ने बताएका छन् । स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन केहीबेर अघि ललितपुरको भैँसेपाटीस्थित नेपाल
नेपाल समाचारपत्र, काठमाडौं ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, काष्ठमण्ड सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने
काठमाडौं। नेपाली कांग्रेसका वौद्धिक नेता तथा सांसद प्रदीप गिरिको शनिबार निधन भएको छ । विभिन्न दलका नेता तथा कार्यकताहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । वहालवाला तथा पूर्व प्रधानमन्त्रीहरुले
काठमाडौं । कतारमा यही वर्ष जाडोयाममा हुने फिफा विश्वकपको खेलतालिका एक दिनअघि सारिएको छ । फिफाले २१ नोभेम्बरको सट्टा २० नोभेम्बरदेखि विश्वकप शुरु गर्ने निर्णय गरेको हो । यो निर्णय
काठमाडौं । आइतवार १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो । ‘कुनै पनि
धादिङ । नेपाल उत्पीडित जातीय मुक्ती समाज धादिङले धादिङबाट निर्वाचित ३४ जना दलित जनप्रतिनिधिलाई सम्मान गरेको छ । नेकपा एमालेबाट निर्वाचित दलित जनप्रतिनिधीहरुलाई शनिबार मुक्ति समाजको बैठक तथा प्रशिक्षणको अबसरमा
काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले शुक्रवार पाटनको कृष्ण मन्दिरमा भक्तजनहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणका क्रममा रक्त परीक्षण पनि गरिएको थियो । कृष्ण जन्माष्टमीका
वीरगन्ज । छिमेकी देश भारतले गण्डक नहरमा सम्झौताअनुसार पर्याप्त पानी नछोड्दा नहरको पानी वितरणमा समस्या भएको छ । भारतले हाल नहरमा ४ सयदेखि ४ सय ५० क्युसेकसम्म मात्र पानी पठाइरहेको छ ।
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) सञ्चालन नगर्न प्रदेश नं १ र गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको छ । प्रदेशसभा सदस्यको पदावधि सकिन लागेको
काठमाडौं । लामो समयको रस्साकस्सीपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पदाधिकारीको नाम टुंगो लगाएको छ । पार्टीको महाधिवेशन सकिएको ८ महिनापछि माओवादी केन्द्रमा अब २१ सदस्यीय पदाधिकारी हुने भएको छ
आगामी चुनावलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ
एजेन्सी । शनिबार दक्षिणपूर्वी टर्कीमा भएका दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पहिलो दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार राति ९:३० बजे गिरिको निधन भएको हो ।
पाल्पा। पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको
बुटवल । बुटवलको राजमार्ग चौराहा–गोलपार्क सडक खण्ड निर्माणमा सरोकार वाला निकाय गम्भीर हुन नसकेको भन्दै आक्रोस जाहेर भएको छ । सडक आयोजना र निर्माणको ठेक्का पाएको निर्माण कम्पनी जिम्मेवार नहुदा
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । यहाँ आज आयोजित पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको अभियान पूरा नभएकाले आफू सक्रिय राजनीतिमा क्रियाशील रहेको बताएका छन् ।