काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीद घोषणा गर्ने संघर्ष अझै जारी रहेको बताउनुभएको छ । उहाँले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तित्वलाई राष्ट्रिय शहीद घोषणा गर्ने
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास गर्न ९० दिनको समय दिएको छ ।
काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच ‘कर भर्सेज महसुल द्वन्द्व’ चलेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक लाभ पनि
काठमाडौं । बेलायतकी महारानी एलिजावेदको निधन भएको छ । बिबिसीका अनुसार स्कटल्यान्डमा रहेको बामोरल क्यासलमा महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो । बिहीबार दिउँसो बकिङ्हम प्यालेसले एउटा
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेको औपचारिक भ्रमन सम्पन्न भएको छ । पाँच दिने नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको आज (बिहीबार) औपचारिक भ्रमण सम्पन्न भएको हो । आइतबार
काठमाडौं । काठमाडौं महानगरपालिका वडा ८ का वडा अध्यक्ष आशामान संगतले पशुपतिनाथ वरपर रहेका अवैध संरचनाहरू तत्काल हटाउन व्यवसायीहरू आग्रह गर्नुभएको छ । काठमाडौं महानगर पालिकाले सुचना जारी गर्दै अव्यवस्थित
प्रहरीले नक्कली सरकारी कागजात बनाई अर्काको नाममा सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिएको अभियोगमा ५ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ ।
आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ ।
काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको २२७ जना नयाँ संक्रमित थपिएका छन् । कुल ४ हजार ४०१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताउनुभएको छ । मधेस प्रदेश सरकारले स्थापना
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ । मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर–२ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय
राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिएका छन् ।
वीरगन्जमा विश्वविद्यालय स्थापना हुनु पर्ने वीरगन्जवासीको झण्डै साढे दुइृ दशक देखिको चाहना पूरा भएको छ ।
सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ ।
काठमाडाैं । यु–१५ महिला साफ च्याम्पियनसिपका लागि भगवती रानामगर राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस अघि राष्ट्रिय टिमको सहायक प्रशिक्षक समेत रहेकी भगवतीलाई बंगलादेशमा
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले गठबन्धनको औचित्य पुष्टि गर्नुपर्ने बताउनु भएको छ ।
भक्तपुर । ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेत छन्
झापा । झापामा एक जना ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरेको छ