बुटवल। रुपन्देही जिल्लाको सालझण्डीमा रहेको ईलाका प्रहरी कार्यालयले वितेको १ महिनामा सर्वस्वसहित जन्मकैद फैसला भएका फरार ५३ जनालाई पक्राउ गरी अदालत चलान गरेको छ । असोज महिनामा मात्र सर्वस्वसहित जन्मकैद
काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ । तरुण दलले
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि टाँगिएका ब्यानर, तुल लगायतका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । निर्वाचन प्रचारका लागि ब्यानर, तुल, भित्तेलेखन प्रतिबन्ध रहे पनि केही क्षेत्रमा प्रयोग
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा तोकेको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फ फरक–फरक निर्वाचन
सल्यान । सल्यानमा अरिंगालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ । अरिगालको टोकाईबाट गम्भरि घाइते भएका आमा-छोरीको उपचारका क्रममा मृत्यु भएको जल्लिा प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा
एजेन्सी । यौन दुर्व्यवहारको आरोपपछि न्युजिल्यान्डका एक टेलिभिजन पत्रकारले पदबाट राजीनामा दिएका छन् । वरिष्ठ टेलिभिजन पत्रकार कमहल सान्तामारियाले यौन उत्पीडन र कार्यस्थलमा अनुपयुक्त व्यवहारको आरोप लागेपछि न्युजिल्यान्डको लोकप्रिय समाचार
काठमाडौं । गृहसचिव विनोदबहादुर सिंहले ४ मंसिरमा तय भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई
काठमाडौं । सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख
काठमाडौं । निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट चुनाव प्रचारप्रसार गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा सरुवा गरेका सदस्य सचिव शिवकुमार सापकोटाको आयोगका उपाध्यक्षको निर्देशनमा निजी सुरक्षा गार्डले नेमप्लेट हटाएको छ । आइतबार बिहान
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीमा सुरक्षा निकायको सवारी साधन प्रयोग गर्न नहुने बताउनुभएको छ ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका बारेमा सोमबार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेको बताउनुभएको छ । मोरङको हरैंचामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नेतृत्व तहमा मिलिसकेको भन्दै कार्यकर्तालाई
काठमाडौं । निर्वाचन आयोगले यही कात्तिक १७ गतेअघि उम्मेदवारले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ । सत्ता गठबन्धनका उम्मेदवारहरूले कात्तिक ४ गतेदेखि ७ गतेसम्म सातै प्रदेशमा संयुक्त सभा
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टी नीतिविपरीत
आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा ठूला राजनीतिक दलहरूले नै युवाको र समावेशी प्रतिनिधित्वको एजेन्डामा दयनीय बनेका छन् ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। आकस्मिक लाभ हुनेछ। वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। शिक्षाको लगानी उठ्ने देखिन्छ। प्रेममा सफलता मिल्नेछ। मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : नसोचेको सम्पत्ति
धनगढी। धनगढीमा एक पूर्व प्रहरी र उनका छोरामाथि बीच बजारमै हमला भएको छ। सोमबार साँझ सात बजेतिर धनगढी उपमहानगरपालिका १ स्थित कैलालीपुल नजिक उनीहरुमाथि कुटपिट भएको हो। जिल्ला प्रहरी कार्यालय
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार समिति विस्तार गरेको छ । प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति विस्तार गरिएको हो । प्रधानमन्त्री
पर्सा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ । पाच हजार रुपियाँ घुस लिएको आरोपमा सञ्जयप्रसाद यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बढी सिट जित्न गठबन्धन गर्दा उम्मेदवारीको संख्या घटेको बताउनुभएको छ । सोमबार पार्टीकार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर डा महतले बढी सिट जित्न कम उम्मेदवार