काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान गरेको छ । वरिष्ठ नेता पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले
काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । बुबा सुरेश ओबरायसँगै खुमलटार पुगेर उनले आज प्रचण्डलाई भेटेका हुन् । प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य
काठमाडौं। हास्यव्यंग्य निबन्धकार श्याम गोतामे र उहाँकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको ‘पद्मा–श्याम गोतामे पुरस्कार’ वरिष्ठ हास्यव्यंग्यकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ । २१ हजार रुपियाँ राशि रहेको उक्त
काठमाडौं। नेपाल वायु सेवा निगममा कार्यरत सबै क्याबिन क्रूको करार नवीकरण हुने भएको छ । बिहीबार व्यवस्थापन पक्ष र क्याबिन क्रूबीच करार नवीकरण गर्ने सहमति भएको हो । बुधबारदेखि उडान
काठमाडौँ। निर्वाचन सकिए लगत्तै प्रदेश तथा संघीय सरकार निर्माणको कसरतमा दलहरु लागि रहँदा प्रदेश नम्बर–१ बहेकका सबै प्रदेशमा गठबन्धनलाई सरकार निर्माणमा सहजता देखिएको छ । सात वटै प्रदेशमा कुनै दलको
काठमाडौँ। चौधरीलगायतलाई छुटाउन मिल्ने गरी सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा दिइएको रिट दरपिठ भएको छ। अधिवक्ता कपिलेदव ढकालले दिएको रिट बिहीबार दरपिठ भएको सर्वोच्च अदालत प्रशासन दर्ता
बुटवल। एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई एमालेले स्वीकार नगर्ने बताएका छन् । उनले मुलुकमा स्थिरताका लागि कांग्रेस-एमाले मिलेर सरकार चलाउनुपर्ने धारणा समेत व्यक्त गरेका छन्
काठमाडौं । निर्वाचन आयोलगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन परिणाम प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पेस गरेकोे छ । आज (बिहीबार) निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि ईजरायली राजदूत हानान गोडर गोल्डबर्गरबीच भेटघाट भएको छ । आज (बिहीबार) प्रधान सेनापति महारथी शर्मा र हानानबीच भेटघाट भएको हो ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । आज (बिहीबार) नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ । गत
काठमाडौं, २९ मंसिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यलयले बेलैमा काम सम्पन्न नगर्ने र सम्झाैताअनुसार काम नगर्ने १३ वटा कम्पनीलाई कालो
महाभारत, काभ्रे । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । ६ वर्षअघि सडकको ट्रयाकसमेत नभएको पालिकामा सडक जोडिएसँगै स्तरोन्नतीका लागि विनियोजन भएको अरबौँको रकम करोडमा ठेक्का लाग्ने
मुगु । मुगुको सदरमुकाममा लेखापाल नहुँदा विभिन्न योजनाका रकम भुक्तानी गर्नसमेत बाधा परेको छ । सदरमुकाम गमगढीस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट २ देखि ५ दिनको लागि लेखापाल पठाएर स्थायी कर्मचारीको
काठमाडौं । नेपाली कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो नभेट्दा चुनाव चिह्न रुखको फोटो राखेर काम चलाएको छ । गत वर्ष १४औँ महाअधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरुको फोटो नपाएपछि कांग्रेसले रुखको फोटो
काठमाडौं । आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको छ । समानुपातिकतर्फ कम्तीमा एक सिट जित्न नसकेका दलहरूको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ७०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको छ
ललितपुर । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक तर्फ नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीनिकट प्रेस संगठन प्रेस चौतारी ललितपुरले बधाई सहित सम्मान गरेको छ ।
निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।
एजेन्सी । फ्रान्सबाट बेलायती किनारतर्फ जाँदै गरेको आप्रवासीहरूले भरिएको एउटा सानो डुंगा इङ्लिस नहरको पानीमा पल्टिँदा चार जनाको मृत्यु भएको बेलायत सरकारले जनाएको छ । फ्रान्सेली र बेलायती नौसेनाहरूसँग काम
जनकपुरधाम । सिरहामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । कर्जन्हा नगरपालिका १० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया नगरपालिका २ मल्हनिया पिडारी टोलकी २६ वर्षीया