काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै प्रतिवद्धता नभुल्ने बताएका छन् । २७५ सदस्य रहेको प्रतिनिधिसभाको बैठकमा २७० जना सांसद उपस्थित भएकोमा प्रचण्डले २६८ मत पाएका छन्
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेको भन्दै प्रतिपक्षमा बस्ने जानकारी गराएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथि धारणा राख्ने क्रममा
सुर्खेत। हुम्लाको चंखेली गाउँपालिकाका लेखा अधिकृत नविन रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माधक पदार्थ सेवन गरी ड्टयुटीका प्रहरीमाथि अभद्र व्यवहार गरेपछि रेग्मीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनकाे अधिकार प्रधानमन्त्रीमा नरहेकाे बताएका छन् ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ । आज (मंगलबार) कांग्रेसले दिएको जानकारी अनुसार बैठक यहीँ पुष १८ गते दिउँसो १ बजे बस्ने भएको छ । बैठक
काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै एक पार्टीको मात्र नभएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको
काठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र संसद्को रक्षाका लागि सरकारलाई कांग्रेसले विश्वासको मत दिने बताएका छन् । आज (मंगलबार) बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा बोल्दै
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक मा पु¥याउने प्रतिबद्धता जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार
काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । तर,
प्रतिनिधिसभा बैठकको लाइभ भिडिओ हेर्नुहोस् :
काठमाडौं । पर्वतीय क्षेत्र तथा दुर्गम क्षेत्रको उपचारका विषयमा पाँच दिन लामो विचार–विमर्श गर्न पूर्वी–एशियाका मेडिकल विद्यार्थी आगामी माघ १३ गतेदेखि १७ गतेसम्म नेपालमा भेला हुँदैछन् । ‘इस्ट–एशिया मेडिकल स्टुडेन्ट्स
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । आज (मंगलबार) संसद भवन बानेश्वरमा
धनगढी। केन्द्रीय सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रले गरेको भागबन्डा अनुसार सुदूरपश्चिममा प्रदेशको नेतृत्व एमालेले पाएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले बुधबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ । आज (मंगलबार) लोसपाले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको सांसद शरत सिंह भण्डारीले जानकारी दिए ।
पोखरा। गण्डकी प्रदेशमा सोमबार नयाँ सरकार गठनसँगै ३ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीसँगै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता कुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले विना विभागीय मन्त्रालयको
काठमाडौं । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्ने सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले गोरखा जिल्लाको गोरखा
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिने निर्णय गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले आफूहरुको एजेण्डा कार्यान्वयन गर्ने शर्तमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई सरकारले पुनस्र्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरीत कार्य भएको बताएका छन्