काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद कर्मा घलेको निधन भएकाे छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा घलेको मृत्यु भएको हो । घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले पराजित गरेको छ । भारतलाई पराजित गरेसँगै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश
काठमाडौं । भारतका प्रसिद्ध सन्त गुरु मोरारी बापूबाट लुम्बिनीमा नवनिर्मित अन्तर्राष्ट्रिय सभा हलमा प्रवचन गराउने कार्यप्रति सरोकारवालाहरूले सहमति व्यक्त गरेका छन् । श्री राम कथा प्रेम यज्ञले आयोजनामा हुने सो
काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरूद्ध मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ। मुद्दाका प्रक्रिया सुरु भएको करिब ५ वर्षपछि न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम
नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् ।
काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र स्विट्जरल्याण्डका महामहिम राजदूत एलिजाबेथ भोन क्यापेलेबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज प्रधान सेनापति शर्माको कार्यकक्ष जङ्गीअड्डामा भेटवार्ता भएको हो ।
काठमाडौँ । नेपाल आयुर्वेद औषधी व्यवसायी संघको अध्यक्षमा रामचन्द्र बुढाथोकी निर्वाचित हुनुभएको छ । हालै सम्पन्न अधिवेशनले उहाँको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । कार्यसमितिको निवर्तमान अध्यक्ष जङ्गराज
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेदवारका विषयमा छलफल भएको छ ।
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको
काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसआईडी) की प्रमुख सामन्था पावर नेपाल आइपुगेकी छन् । नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाबाट यो दोस्रो उच्चस्तरीय भ्रमण भएको हो। अमेरिकाको राजनीतिक मामिलासम्बन्धी
बारा । छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले जनयुद्ध दिवस मनाउनका लागि १ फागुनमा सार्वजानिक
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्र्टीका सभापति रवि लामिछानेलाई गल्ती सच्याउन र गालीगलौज फिर्ता लिन नेपाल मिडिया सोसाइटीले आग्रह गरेको छ । आइतबार दिउँसो आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा मिडिया र
काठमाडौं । नेपाल कम्युस्टि पार्टी (नेकपा)ले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । भोलि (बुधबार) दिउँसो १ बजे राष्ट्रिय नाचघर जमलमा उक्त सम्मेलनको आयोजना गरिएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी
काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालको शपथ केहीबेरमा हुने भएको छ । संसद् सचिवालयका अनुसार शीतल निवासस्थित राष्ट्रपति कार्यालयको भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको शपथ गराउने बताइएको छ
काठमाडाैं । चन्दननाथ नगरपालिका एक घरमा आगलागी हुदा १४ वर्षिया बालिकाको मृत्यु भएको छ । लोक बहादुर भण्डारीको घरमा गएराती साढे १० बजे आगलागी हुदाँ उनकी छाेरी बन्दना भण्डारीको जलेर
जनकपुर । मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रीमण्डलमा सहभागी नभएको नेकपा (माओवादी केन्द्र) अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ । संसदीय दलका नेता भरत साहका अनुसार माओवादी केन्द्रको तर्फवाट
काठमाडौं । काठमाडौंको तीन फर्ममा बर्डफ्लू पुष्टी भए पछि कुखुरा र अन्डा नष्ट गरिएको छ । पशु बिभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखरा