काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा सोमबार हीरक महोत्सव मनाउँदै सत्तारुढ गठबन्धनका मुख्य नेतृत्वले कम्युनिस्ट एकतामा हतार नगर्ने सन्देश दिएका छन्। वाम एकता गर्न पटकपटक प्रयास
बरहथवा । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन्। सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम
विशेष अदालतको फैसलाको पूर्ण पाठ नआउँदै अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिने सरकारको निर्णयले सुशासनमाथि अझ चुनौती थपिएको छ।
काठमाडौं । विगत केही दिनदेखि गर्मी बढ्दै गएको अवस्थामा आगामी शुक्रबारसम्म तराईमा तातो हावा चल्ने पूर्वानुमान गर्दै जल तथा मौसम विज्ञान विभागले तराईबासीहरूलाई सतर्क रहन आग्रह गरेको छ। विभागले तराईका
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको एकोहोरो रटान छ– राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई कारबाही गर्ने ।
कतारका राजा शेख तमिम विन हमद अल थानी आज नेपालको दुई दिने भ्रमणमा आउँदै हुनुहुन्छ।
ओखलढुंगा । कोशी प्रदेशका स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप कुमार सुनुवारले सबै जातजातिको उचित सम्मान गर्ने पाटी नेपाली काङ्ग्रेस रहेको बताएका छन् । देऊ माई नगरपालिका इलाममा
इटहरी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् । सोमबार नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा राखेको अन्तरक्रिया कार्यक्रममा डा. महतले
धादिङ । १७ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको कसुरमा गल्छी गाउँपालिका–४ का २४ वर्षीय शिवराम भारती भन्ने शिवराम सन्यासीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश
काठमाडौँ। सोमबार आराध्यायदेव पशुपतिनाथको पवित्र भूमि मृगस्थलीमा सकारात्मक सोचले भरिपूर्ण एउटा समूह बिहानै जम्मा भएर वृक्षारोपण जस्तो पवित्र कार्यमा सरिक भयो । सो समूहले मृगस्थलीमा वृक्षारोपण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकाल
काठमाडौँ। सरकारले नेपाल हज समितिको अध्यक्षमा इस्नामुल्ला मियाँ (नवलपरासी)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।चार दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयले प्रस्ताव गरेका मियालाई हज समितिको अध्यक्ष नियुक्त गर्ने
काठमाडौँ। नेपाली सेनाका ३५ जना तालिमरत अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको अवलोकन भ्रमण गरेका छन् । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं. १२ हायर कमाण्ड तथा
काठमाडौं । सशस्त्र प्रहरी बलका इन्सपेक्टर प्रकाशबहादुर चन्दविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार विशेष अदालतमा नं. ३६ गण हेडक्वाटर डोटी दरबन्दी भएका चन्दविरुद्ध
काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ । सोमबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई सो
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७ वैशाखमा काठमाण्डौं आइपुग्ने छन् । यूएनडीपीका तर्फबाट
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना श्रीमान् स्वर्गीय मदन भण्डारीलाई सम्झेर भक्कानिएकी छन् । सोमबार एमालेले नेकपा स्थापनाको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वराष्ट्रपति भण्डारी भक्कानिएकी हुन् ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् । एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताएकी छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको