शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगद्वारा सञ्चालित प्राथमिक तह परीक्षा केन्द्रको निरीक्षण गर्नुभएको छ ।
काठमाडौं उपत्यकाका इन्धन भर्ने पम्पहरूमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासि बढेको छ । घण्टौं लाइनमा बसेर उनीहरू तेल हाल्न बाध्य भएका छन् ।
भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी बनारस पुगेका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सशस्त्र प्रहरी महानिरीक्षकको ४ वर्षे कार्यकाल पूरा गरेर यही चैत २८ गते अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ।
एजेन्सी । कफ्र्यू घोषणा गरिएको श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ । त्यस्तै अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ । यसको प्रष्ट कारण खुलाइएको छैन
नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय रहेका केही प्रजातन्त्र सेनानीहरूको जीवन कथामा आधारित वृत्तचित्र प्रदर्शन गर्नुका साथै प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका प्रजातन्त्रका सेनानीहरूलाई एक
दुई दशक अगाडि स्थापना भएको युवा नेत्र सेवाले असाहय गरिबहरूलाई लक्षित गर्दै मानिसको अति समवेदनशील आँखा अन्धोपनबाट हटाउने उद्देश्यले सामाजिक सेवा क्षेत्रमा कार्यरत हुँदै आर्थिक स्रोत जुटाउन बाह्र वर्ष अगाडि
साहित्यकार प्राध्यापक डा. अभि सुवेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानितभएका छन् । पोखरा नदीपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले बर्षेनी प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत यस वर्ष
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणाम आ–आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू गृहकार्यमा जुटेका छन् ।
स्थानीय निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले सञ्चार संयन्त्र परिचालन गरी प्रचार–प्रसारलाई प्रभावकारी बनाउने भएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिले वडा
नेपाल र भारतबीच कुर्था–जयनगर यात्रुवाहक रेल सेवा आइतबारदेखि नियमित सञ्चालन हुने भएको छ भने अबदेखि नेपालमा भारतको ‘रूपे डिजिटल कार्ड’ प्रचलनमा आउने भएको छ ।
मकवानपुरको थाहा नगरमा स्थानीय निर्वाचनको तयारीमा दलहरू जुटेका छन् । खास गरी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस विभिन्न कार्यक्रम लिएर टोल टोलमा पुगेका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेमा मिलेर बस्न नदिएका कारण बाध्यतावश समाजवादी पार्टी खोल्नुपर्ने बताएका छन् । कांग्रेससँग गठबन्धन गरेर अघि बढ्नु आफूहरुको बाध्यता भएको
नेपाल र भारतले शनिबार ऊर्जा क्षेत्र सहयोग सम्बन्धी ‘भारत–नेपाल संयुक्त भिजन’ जारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको समयमा नयाँ दिल्लीबाट उक्त भिजन जारी गरिएको हो ।
स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्नेभन्दै जनता प्रगतिशील पार्टी नेपालले आफ्नो धारणा प्रस्ट पारेको छ। शनिबार केन्द्रीय कमिटी बैठकको आयोजना गर्दै पार्टी अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने बताएका
विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठानले शनिबार देखि चैत्र २७ गते आइतबारसम्म श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सहित विन्ध्यवासिनी मूर्तिको प्राण प्रतिष्ठाको कार्य प्रारम्भ गरेको छ । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.
रुपन्देहीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गर्ने भएका छन् । आगामी ३० वै वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आवद्ध पाँच दलले चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको
कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशैभरि राप्रपाको लहर छाएको बताएका छन् । मोरङमा शनिबार आयोजित सभामा उनले भने, ‘के गाउँ के सहर, अब राप्रपाकै लहर ।’ मोरङको रतुमाईमास्थित दाम्राभिट्टामा आयोजित वृहत
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको गठबन्धनले मूर्तरुप नलिने बताएका छन् । विचार नै नमिल्ने पार्टीहरूबीच गठबन्धन भएकोले नतिजा सोचेजस्तो नआउने उनको भनाइ छ ।