पर्वत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् । गृह जिल्ला पर्वतको मोदी गाउँपालिका७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् । उनले पशुपति केन्द्रबाट बिहान मतदान गरे
चितवन । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका-५ को मतदान केन्द्रमा मतदान गरेका छन् । देशैभर शुक्रबार एकैसाथ भइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उपाध्यक्ष
वीरगञ्ज पर्सा वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार पत्रकार गिरीश गिरीले मतदान गरेका छन् । वीरगञ्ज-९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेको गिरीले जानकारी दिएका छन् । लामो समय
भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता दिपक बोहराले रुपन्देहीको सिद्धाथर्गनगर-३ बाट मतदान गरेका छन् । पूर्वस्वास्थ्य मन्त्री समेत रहेका नेता बोहराले सिद्धार्थनगर ३ स्थित खजहना माविको मतदान केन्द्रबाट
लमजुङ । निर्वाचन आयुक्त डा. जानुका कुमारी तुलाधरले मतदान गरेकी छन् । लमजुङको सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मन्दिर मावि परेवाडाडा क केन्द्रबाट उनले मतदान गरेकी हुन् ।
धनगढी । बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका-९१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल ९८ पिजली भन्ने
चितवन । भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् । उनीहरुका पिता एवं
काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन् ।
स्थानीय तह निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा हिजोनै गृहनगर आइपुगेका थिए ।
बुटवल । एमाले उपाध्य विष्णु पौडेलले मतदान गरेका हुन् । उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् ।
स्थानीय तह अन्तर्गतको मतदान कास्कीमा सुरु भएको छ । केहीबेरअघिबाट मतदान सुरु भएको हो । पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । यहाँ ९८ मतदान स्थल
काठमाडौं । स्थानीय तहको निर्वाचनको दिन आज निजी तथा सार्वजनिक यातायात ठप्प छ । सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका लागि बन्द गरेको हो । आज सार्वजनिक
मुगु । मुगुको छायानाथ रारा नगरपालिकामा मतदान सुरु भएको छ । छायानाथ रारा नगरपालिका-३ मा रहेको आधारभूत विद्यालयमा ज्येष्ठ नागरिकले मतदानको सुरुवात गरेका हुन् ।
काठमाडौं । धार्मिक प्रवृत्तिका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण गर्ने पहिलो कार्यकालको धोको झण्डै ८ वर्षपछि दोस्रो कार्यकालमा पूरा हुने भएको छ । नेपालमा स्थानीय निर्वाचन सकिएलगतै जेठ २
आज शुक्रबार बिहान ७ बजेबाट स्थानीय तहको निर्वाचन हुँदैछ । देशभर हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं । आज हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ सय ५६ केन्द्र र ३ सय ६३ मतदानस्थल तोकिएको छ । तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६
बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
आम लोकतन्त्रवादी नेपाली नागरिक आज राष्ट्रिय उत्सव मनाइरहेका छन् ।