सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
पूर्वी रुकुममा एक महिलालाई अपहरण गरी हत्या गरेको आरोपमा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता पक्राउ परेका छन् ।
दार्चुलामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारमाथि सांघातिक हमला भएको छ ।
श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।
तनहुँ । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँले सोमबारदेखि सामग्री पठाएको छ । कार्यालयले १० वटा पालिकाका २ सय ९७ मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई सामग्री जिम्मा
लमजुङ । स्थानीय तहको मतगणनास्थलमा सीसी क्यामेरा जडान हुने भएको छ । निर्वाचन आयोगकले प्रत्यक्ष निगरानी गर्नसक्ने गरी लमजुङको आठवटै निर्वाचन मतगणनास्थलमा क्यामेरा जडान गर्न लागिएको हो । स्थानीय तह
हेटौंडा । नेपाली कांग्रेस वागमती प्रदेश अधिवेशन प्रतिनिधि अनिल परियारको आइतबार राति अज्ञात समूहद्वारा भरतपुरमा धारिलो हतियार प्रयोग गरी भएको हत्याप्रति नेपाली कांग्रेस वागमती प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा धाँधली भएको अवस्थामा प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले निर्वाचनलाई निष्पक्ष बनाउन सहयोग गर्ने बताउँदै राज्यशक्तिको दुरूपयोग गरेर धाँधली
काठमाडौं । सत्तागठबन्धनमा आबद्ध दलहरूको संयुक्त उम्मेदवारीले गर्दा समग्रमा महिला उम्मेदवारीको संख्या घटेकोमा आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले चिन्ता प्रकट गरेको छ । जियोक नेपालले मंगलबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक
निर्वाचन आयोगले निर्वाचनका दिन वैशाख ३० गते एक दिनका लागि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको छ भने सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी तथा निर्वाचन पर्यवेक्षकलाई निर्वाचन आयोगको अनुमति प्राप्त सवारीसाधन
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर मतदान गर्न आह्वान गर्नुभएको छ ।
बुटवल । बुटवलमा गत १३ गते भएको ३ करोड ५० लाख बराबरको सुन चोरी घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जना भारतीयलाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–६ बीपीचोकमा रहेको
काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको
नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् ।
काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार मध्यरातिबाट जारी भएको छ । हिजो मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् ।
नेकपा एमालेबाट दोस्रो पटक अध्यक्ष हुन उम्मेदवार बनेका नेम्बाङले एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेको खुलेको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका छन् ।