राप्रपाले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेको छ ।
पर्वत । हिमालपारीको जिल्ला मुस्ताङको प्रमुख पर्यटकीयस्थल लोमान्थाङमा पर्यटकको आगमन हुनथालेपछि पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण दुई वर्षदेखि सुनसान बनेको उपल्लो मुस्ताङको लोमान्थाङमा अहिले आन्तरिक र
काठमाडौं । अन्ततः अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई नै चुनौति दिँदै समाजकल्याण परिषद्ले आफ्नो स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित सरकारी जग्गाको टेण्डर बुधबार खोलेको छ । ५ वर्षका लागि मनोरन्जनात्मक खेल सञ्चालन गर्न
बेँसीसहर नगरपालिकाले अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क गरिदिने भएको छ ।
पाेखरा । बलात्कार आराेपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहकाे साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएकाे छ । न्यायधीश द्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त इजलासमा दुवै
काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका
वीरगन्ज । पर्सा जिल्लाका चौधवटा पालिकामध्ये नौंवटा पालिकाको कार्यपालिका सदस्य चयन भइसकेको छ भने बाँकी सातवटाको शुक्रबार आज निर्वाचनको तयारी गरिएको छ । वीरुगन्ज महानगरपालिकाको जेठ १९ गते नामाङ्कन दर्ता
काठमाडौं । कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले आगामी आर्थिक वर्षको बजेट निर्माणसहितका विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग प्रश्न गरेका छन् । गत आइतबार अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९÷०८० को १७
पर्वत । पर्वतका सात वटा स्थानीय तहका कार्यपालिकामा एमालेले जित निकालेको छ । सात मध्ये पाँच स्थानीय तहमा प्रमुख गुमाएको नेकपा(एमाले)ले कार्यपालिकामा भने बहुमत हासिल गरेको हो । एमालेले पर्वतका
काठमाडौं । एमाले सांसद खगराज अधिकारीले आकाशका जुन तारा झार्ने गरी बजेट आएको आरोप लगाउँदै पूरा हुन नसक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९÷८० को आयव्ययमाथि सामान्य
आज जेठ १९ राजदरवार हत्याकाण्ड भएको पनि २१ बर्ष बितेछ । त्यो त्रासदीपूर्ण दिनको संझना मेरो मानसपटलमा अझै ताजा छ । २०५८ जेठ १९ गते बेलुका हामी काम सकेर पूर्व
भक्तपुर । भक्तपुरको एउटा ऐतिहासिक भजन घर पुनर्निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन सकेको छैन । भक्तपुर नगरपालिका-४ नासमनामास्थित ऐतिहासिक श्यामसुन्दर राश भजन भवन प्रयाेगविहीन अवस्थामा छ । पुनर्निर्माण सम्पन्न
कर्णाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत
दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङले सामुदायिक वनको अभियानमा लागेर हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघको २७ औं स्थापना
काठमाडौं । एमालेका सांसद प्रदीप ज्ञवालीले संसदमा छलफल भइरहेको आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९र०८० को
झडपपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
जनकपुर। मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो । आज
काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको छ। विहीबार कीर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित पदाधिकारीहरूका कार्यकक्षमा नेविसंघ त्रिवि समितिले ताला लगाएको हो। नेविसंघले पदाधिकारीलाई बर्खास्तीलगायत
बारा । बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घरनजिकैको पोखरीमा नुहाउन गएका जिल्लाको कलैया उपमहानगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको छ । बुधबार कलैया
काभ्रे । निरन्तरको पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिका कारण खाद्यान्नमा चर्काे मुल्य वृद्धि भएको छ । सर्वसाधारणको चुल्हो मुल्यवृद्धिको कारण महङ्गिएको छ । तीन महिनाको बीचमा पटक पटक बढेको मुल्य