दोलखा। गरे के हुन्न भन्ने कुरा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पतालले चरितार्थ गरेको छ । २०५३ सालमा ३ कोठाको सानो कोठाबाट सुरु भएको धुलिखेल अस्पताल यतिबेला दक्षिण एसियामै नाम चलेको अस्पतालका
काठमाडौँ । दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । एसीसी प्रिमियर कप अन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिंग गर्दै दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका
काठमाडौँ । नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाएको हो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशले एउटा परिवारलाई स्थापित नगर्ने बताएका छन् । शनिबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालको उद्घाटन गर्दै ओलीले राप्रपाको राज संस्था फिर्ता
काठमाडौँ । आसिफ सेखले कतारविरुद्ध अर्धशतक पुरा गरेका छन् । जारी एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा आसिफले अर्धशतक पुरा गरेका हुन् । आसिफले ३९ बलमा आफ्नो अर्धशतक पुरा गरेका
हेटौंडा । वागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री एकालाल श्रेष्ठले भक्तपुर जिल्लामा सञ्चालन भएका खानेपानी योजनाहरुको अवलोकन तथा निरीक्षण गरेका छन् । शनिबार मन्त्री श्रेष्ठले खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा
पर्वत। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् । पहाडीले निकटतम् प्रतिद्वन्द्धी पदमपाणि शर्मा भन्दा एक सय २१ मत बढी प्राप्त गरेका हुन् । पहाडीले दुई
काठमाडौं । गत वर्ष नेपाली क्रिकेटमा सबैभन्दा सफलता भनेको टी २० विश्वकपमा स्थान बनाउनु हो । नेपालले अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकप खेल्न लागेको हो । नेपालको यो
काठमाडौं । राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ । यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई सातै प्रदेशमा
बारा । मच्छिन्द्र फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती सिमरा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० ले पन्छाउँदै
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित टोखा नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक सपनातिर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरि पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन् ।
हरेक नयाँ वर्षको सुखद आगमनसँगै हामीले बिदा लिएको वर्षलाई पनि मूल्याङ्कन गर्ने गर्छौ । एक बर्षभरि गरेका क्रियाकलापहरुलाई पुनः एकपटक सरसर्ती सम्झिने गर्छौ । यही सन्दर्भमा वर्ष २०८० मा नेपालको
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० क्रिकेटमा एक हजार रन पुरा गरेका छन् । रोहितले एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए ।
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४:१५ बजेदेखि शुरु हुने
काठमाडौं । आज देखि काठमाडौं महानगरपालिका भित्रका दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घन्टा खुल्ला हुने भएको छ । उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेका अनुसार २०८१ बैशाख १ गते
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी
आज नयाँ सालको पहिलो दिन वैशाख १ गते नेपालमा नयाँ वर्ष मनाइदैंछ ।
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर
खोटाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवबिक्रम राई विजयी भएका छन् । दिक्तेलमा शुक्रबार साँझ निर्वाचनमार्फत सम्पन्न आठौँ जिल्ला अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी निवर्तमान अध्यक्ष रामप्रसाद दंगाललाई १ सय
काठमाडौँ । सरकारले आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएमा असुली गर्ने भएको छ । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेका अनुसार यसरी सार्वजनिक सम्पत्तिमा क्षति गर्ने जो सुकै ब्यक्ति, संस्था