काठमाडाैं । इलाम–२ मा एमालेका तर्फबाट चुनावी मैदानमा रहेका उमेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले सवा ७ बजे महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
उपनिर्वाचनका लागि इलाममा प्रतिनिधिसभा-२ मा मतदान सुरु भएको छ ।
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि शुरु हुदै छ ।
इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको आज मतदान हुँदै छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा हुनसक्छ । पारिवारिक झमेला रहला । राजनैतिक कार्यमा व्यवधान आउनेछ, तर बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज शुक्रवार विपद् व्यवस्थापन समिति एवं सरोकारवालाबीच अपाङ्गता समावेशी तथा विपद् सुरक्षा जोखिम न्यूनीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अपाङ्गता स्वाबलम्बन विकास संघ डिडा
सिन्धुली । पुर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई टुङ्गोम पु¥याउन दलहरुमा साझा सहमती हुनु पर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल सिन्धुलीले आज
काठमाडौँ । विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ । बिहीबार प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ बीआरआईको डकुमेन्टमा थुप्रै समस्याहरु रहेको जिकिर गर्दै त्यसअन्तर्गतका परियोजना कार्यान्वयनमा ल्याउनुअघि पर्याप्त गृहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । सेन्टर फर सोसल इनोभेसन
काठमाडौं । काठमाडौं महानगरपालिकाले अव विहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ । वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय विहान
काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजका लागि चार खेलाडी थपेको छ । क्यानका सचिव पारस खड्काले विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश
धादिङ । नगरपालिकाले पूर्व सर्तहरु पालना नगर डम्पीङ साइड क्षेत्रका बासिन्दाको आधारभुत माग समेत वेवास्था गरेको भन्दै धादिङको नीलकण्ठ नगरपालिका–८ च्याडुघुम्तीको डम्पिङ साइड प्रभावित क्षेत्रका बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध गर्ने
काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछानेले वन डढेलो र आगलागी नियन्त्रणका लागि सक्रिय बन्न र सम्भावित बाढीजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई
काठमाडौँ। सहकारी प्रकरणमा पक्राउ परेर कारागारमा रहेका दीपेश पुन शुक्रबार धरौटीमा रिहा भएलगत्तै पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो । शुक्रबार
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्डै झन्डै टुटेको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्री कँडेलले अर्थमन्त्री पुन र उर्जामन्त्री बस्नेतसँग भेटेर ६ बुँदे माग राखेका
धादिङ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले रणनीतिक योजनाहरुमा लगानी गर्नु पर्ने बताएका छन् । प्रेस चौतारी धादिङले शुक्रबार धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व अर्थमन्त्री समेत
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ