पहिलोपटक राजनीतिक अभियान बन्दै विद्यार्थी भर्ना अभियान प्रकाश सिलवाल काठमाडौ । विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलोपटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ । विगतमा शिक्षा
काठमाडौ ।टोल शहर सफाइका लागि जनचेतना जगाउने उद्देश्यले काठमाडौँ महानगरपालिका–३१ आलोकनगरमा विद्यार्थीको सहभागितामा सफाइ गरिएको छ । आलोकनगरस्थित मातृशक्ति सरसफाइ अभियानले सान्त्वना कलेजका विद्यार्थी, नेपाल प्रहरी र अभियानकर्मीको सहयोगमा जनचेतनामूलक
नेपालगन्ज, । नेपालगन्ज उपमहानगरपालिका–१२ र १३ का बाल संरक्षण समितिलाई एक÷एक लाख सहयोग उपलब्ध गराइएको छ । विद्यालय जानबाट वञ्चित त्यस वडाका बालबालिकालाई यो वर्ष विद्यालय भर्ना गराउन प्रोत्साहनस्वरुप सो
काठमाडौ । अवैध रुपमा नेपाल प्रवेश गरेको ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आशंकामा समातिएका एक अभियुक्तले प्रहरी हिरासतभित्रै आत्महत्या गरेका छन । प्रहरीले उक्त सुन काण्डमा संलग्न रहेको
गंगा बराल समग्रमा २०७४ साल नेपालको राजनीतिमा निकै उतारचढावपूर्ण रह्यो। विशेष गरी पटक–पटक भएका निर्वाचनका कारण यो साललाई निर्वाचन वर्षभन्दा पनि फरक पर्दैन। यो वर्ष संविधान कार्यान्वयनका लागि हुनुपर्ने सबै
काठमाडौँ, ।सबै सरकारी तथा संगठित संस्था र सार्वजनिक संस्थानको आर्थिक वर्ष २०७३÷७४ मा कूल बेरुजु रु पाँच खर्ब आठ करोड पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज राष्ट्रपति विद्यादेवी भडारीलाई
काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई गृह सचिव प्रेमकुमार राईले एक समारोहकाबीच आज बिहान दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । मंगलबार बसेको मन्त्रिपरिषदको
सुनील महर्जन वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई गाडी र सुरक्षा गार्ड दिने विषयले ठूलो चर्चा पाएको छ। यस निर्णयबाट प्रमुख चिरिबाबु महर्जनसहित सिंगो ललितपुर महानगरपालिकाले जनताबाट निकै
विष्णु धिताल “काभ्रेली” वडा अध्यक्ष धुलिखेल नगरपालिका–११, काभ्रे स्थानीय तहमा जनप्रतिनिधिहरू आएको एक वर्ष पुग्न लागेको छ। २० वर्षसम्म स्थानीय निकायमा जनप्रतिनिधिविहीन हुँदा नागरिकले विकासको अपेक्षा गरे पनि पूरा हुन
काठमाडौं । बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको दोहोरो प्रभावका कारण मुलुकभरको मौसम धुमिएको छ । अधिकांश भेगमा मध्यम र हल्का वर्षा समेत भएको छ । यस्तो
हिक्मत नेपाली दैलेख । बिश्वविद्यालयहरुले बिशिष्ट शिक्षा आर्जन गरिसकेकाहरुलाई दीक्षान्त कार्यक्रम गरेको देखेको वा सुनेकै कुरा हो तर दैलेखमा ५ कक्षाका विद्यार्थीलाई दीक्षान्त गरिएको छ । नेपाल बाल संगठनले सञ्चालन
सुरेश तामाङ, काठमाडौं यदि तपाईं विष्णुमती खोला किनार पुग्नुभयो भने मुख नछोप्ने मान्छे भेट्नुहुन्न । दुर्गन्धले खोलातिर फर्कंदै थुक्ने र मुख छोप्ने मान्छेको भिड देख्न सक्नुहुन्छ। खोलाभित्र यत्रतत्र फालिएका सिसी,
टपेन्द्रबहादुर खड्का आयोजना निर्देशक, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भूकम्पपछि निर्माण हुने निजी एवं सरकारी भौतिक संरचनालाई अनिवार्य रूपमा भूकम्प प्रतिरोधी बनाउने सरकारले नीति बनाएको छ। सरकारले निजी आवास निर्माण गर्दा
काठमाडौं । समाजले अशक्त व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको छ । तर त्यो दृष्टिकोण फेर्न पनि यी व्यक्तिहरुले ठुलो भुमिका खेलेका छन् । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण
भगवती तिमल्सिना नेपाल संघीयतामा गएपछि स्वास्थ्य मन्त्रालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा विभाग, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय कहाँ रहने या नरहने भन्ने विषयमा देखापरेको अन्योलका विषयमा स्वास्थ्य
रमाकान्त शर्मा विद्यालयमा वालवालिका एक पटक पुगे भने आमाबाबुसंग झगडा गरेर पनि विद्यालय जान प्रयास गर्ने, भोकै भए पनि, अभिभावकलाई झुक्याएर पनि विद्यालय आउने अवस्था श्रृजना गर्न शिक्षको प्रयास आवश्यक
काठमाडौ । पानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त
रुपनारायण भट्टराई महानिर्देशक, यातायात व्यवस्था विभाग यातायात व्यवस्था विभाग सवारी साधनको व्यवस्थापन तथ नियमन गर्ने सरकारी निकाय हो। पछिल्लोपटक यातायात व्यवसायीको सिन्डिकेटलाई विभागले तोड्न कदम चालेका कारण यतिबेला विभाग चर्चामा
हिरण्यलाल श्रेष्ठ परराष्ट्रविद् प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका सिलसिलामा भारत भ्रमणमा जानुभएको छ। दुवै मुलुक नयाँ उचाइमा पुर्याउने, विगतमा भएका सहमति सम्झौता कार्यान्वयनमा जोड दिँदै
सुनील महर्जन लय्ता जि अति छगँ जन्म दिं थौं मनतंगु पँवेनमा भिंतुने बोलको नेपाल भाषाको गीत अहिले नेवार समुदायमा जन्मदिन मनाउँदा गुञ्जिने गीत बन्दै गएको छ। गायक सुरजवीर बज्राचार्यको रचना