इश्वरराज ढकाल । शिक्षाको दूरदृष्टि, भावी योजनासहितको भिजन, मिसनका विषयमा छलफल अघि बढाएको आयोगले अब बन्ने प्रतिवेदनका विषयमा छलफल गरेको थियो। प्रस्तावनामा के उल्लेख गर्ने?, संघीयतामा शिक्षाका विषय कसरी
काठमाडौंस्थित टुडेज युथ एसियासँगको सहकार्यमा अमेरिकास्थित स्ट्यान्डफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूले दोलखाको एक विकट गाउँ भैंसेको इन्जिनियरिङ डिजाइन गरेका छन्। स्ट्यान्डफोर्ड विश्वविद्यालयको ग्लोबल इन्जिनियरिङ प्रोग्रामअन्तर्गत विद्यार्थीहरूले उक्त गाउँको डिजाइन तयार गरेका हुन्।
राजर्षि गुरुकुल स्कुल, सल्लाघारी भक्तपुरले आफ्ना वार्षिक कार्यक्रम समर स्प्ल्यासलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। बालबालिकाहरूलाई पढाइका अलावा साहसिक खेलकुद, स्वस्थ्य मनोरञ्जन दिने मनसायबाट गरिन लागेको सो कार्यक्रम
रविन्द्रनाथ श्रेष्ठ महानिर्देशक, सडक विभाग राजधानीको पहिचान हिजो र धुलोमा रुपान्तरण भएको छ । सडक व्यवस्थित नहुँदा पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्नु केही बर्षयता सामान्य नै बन्न
रन्जन बस्नेत, काठमाडौंमा हरेक बाबुआमाको एउटै चिन्ता छ¸ छोराछोरी मोबाईल र टि.भी. मा धेरै झुण्डिए तर एकछिन मोबाईल वा टि.भी. नहेर्ने हो भने फुर्सदको समयमा कहाँ जाने त ? केटाकेटी थाक्ने
लन्डन, (एजेन्सी) यूरोपमा अन्तरदेशीय क्लब फुटबल अन्तर्गत यूईएफए च्याम्पियन्स लिग र यूरोपा लिग मात्र अहिलेसम्म चलन चल्तीमा थियो । जसअन्तर्गत यूरोपेली क्लबहरु बीच मात्र लीग हुँदै आएको छ । तर
-टीका बन्धन अपाङ्गता भएका व्यक्ति, वालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला लगायत सबैले बिना कुनै अबरोध सहजै प्रयोग गर्न मिल्ने भौतिक र अन्य पूर्वाधार पहुँचयुक्त संरचनाभित्र समेटिन्छ । तर व्यवहारमा यस्ता
काठमाडाैं । ‘नरसिंह जात्रा चलाउन धौं धौं शीर्षक’ को समाचार पढेर बेलायतमा बस्दै आएका एक नेपालीले ५० हजार रुपैया“ प्रदान गरेका छन् । भदौं १४ गते विहीबार नेपाल समाचारपत्रको यही
० सुनील महर्जन,ललितपुर स्थानीयवासीकै अग्रसरतामा मंगलबजारस्थित भिमसेनको मन्दिर पुनःनिर्माण हुने भएको छ । विश्वसम्पदा सूचीकृत सो मन्दिरको पुनःनिर्माण सरकारीस्तरबाट नभएपछि त्यसको जिम्मा स्थानीयले लिएको हो । भूकम्पले सो मन्दिर क्षतिग्रस्त
-भगवती तिमन्सिना धुलिखेल कारागारमा कैदी जीवन बिताइरहेका व्यक्तिले बारम्बार स्वास्थ्य समस्या भयो भनिरहँदा जेल प्रशासन बाध्य छ दिनानुदिन थपिँदो कैदीको चाप बेहोर्न। क्षमताभन्दा तेब्बर बढी कैदी एकै थलोमा राखिएको धुलिखेल
मोतीराम तिमल्सिना, काभ्रे महिला र सिमान्तृकत समुदायको शशक्तिकरणका लागि दशक अघि स्थापना गरिएको ग्रामिण स्वावलम्बन बहुउद्देश्यिय सहकारी पाँचखाल नगरपालिका १२ कास्कोटेमा आयोजना गरिएको तीज कार्यक्रममा दर खाएका सर्वसाधारणहरु एकाएक विरामी परे
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जारी गर्नुभएको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम–२०७५ को २२ बुँदे नीति तथा कार्यक्रमको २२ बुँदे कार्ययोजना को संक्षिप्त विवरण : १.
राधाकृष्ण मैनाली आजभोलि आफूलाई बामपन्थी नेता भन्न रुचाउनुहुन्छ। पछिल्लो समयमा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का केन्द्रीय सल्लाहकार हुँदै एमाले भएर पनि त्यति चित्त बुझाउनुभएको थिएन। प्रचण्ड, बाबुराम भट्टराईहरूसँग कुरा
कान्छालाल जिम्बा काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । २६ वर्षमा गाउँपालिका अध्यक्ष भएका जिम्बा सबैभन्दा कान्छा उमेरका स्थानीय तह प्रमुख हुनुहुन्छ । तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवार भएर प्रमुख बन्नुभएका
-रश्मी थापा फाइटरदेखि सहायक द्वन्द्व निर्देशकसम्म र द्वन्द्व निर्देशकदेखि निर्देशकसम्मको सफल फिल्मी यात्रुको नाम बनेका छन् हिमाले केसी। केही समययता द्वन्द्व निर्देशकका रूपमा एकछत्र राज गरिरहेका हिमाल केसीले फाइटर ब्वाइको
-कमल ढकाल एक कथा छ। बुद्ध एक चौतारोमा बसिरहेका हुन्छन्। २ बच्चा खेलिरहेका हुन्छन्। उनीहरूले घर बनाउँछन्। तेरोभन्दा मेरो ठूलो र मेरो राम्रोमा उनीहरूको झै–झगडा पर्छ। यत्तिकैमा रात पर्छ। उनीहरूलाई
प्रतापजंग पाण्डे प्रबन्ध निर्देशक, कैलाश हेलिकप्टर सर्भिसेज प्रालि कम्पनी औषधि उद्योगबाट शुरू गरी हाल सिमेन्ट, बैंक, इन्स्योरेन्सलगायतका क्षेत्रमा लगानी विस्तार गरिरहेको व्यावसायिक घरनाका युवा उद्यमी प्रतापजंग पाण्डे, नेपाल उद्योग वाणिज्य
-कविरस शर्मा दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत फुटबलतर्फ ३ पटक स्वर्ण जितिसकेको नेपाल दक्षिण एसियाली फुटबल फेडेरेसन च्याम्पियनसिपमा भने अहिलेसम्म फाइनलसम्म पुग्न सकेको छैन । सार्कमा आबद्ध ८ राष्ट्रमध्ये ५
पोखरा महानगरपालिका प्राकृतिक स्रोत र साधनमा धनी छ । विदेशी पर्यटकीयहरुको पहिलो रोजाईको गन्तव्य पनि पोखरा नै हो । पोखरालाई थप व्यस्थित गर्नको लागि पोखरा महानगरपालिकाले दजनौ योजनाहरु अगाडि सारेको
सुरेश तामाङ, मकवानपुर । स्वदेशी निजी क्षेत्रको लगानी र प्राविधिकबाट बाग्मती नदीमा विजुली निकाल्न अन्तिम तयारी भैरहेको छ । बाग्मती नदीबाट व्यावसायीक बिजुली निकाल्ने गरी निजी कम्पनीको लगानीबाटै यो पहिलो