लन्डन, (एजेन्सी) अहिले लन्डनमा ३ करोड १६ लाख पाउन्ड स्टर्लिङ नगद पुरस्कार राशी रहेको विम्बल्डन टेनिस प्रतियोगिता चलिरहेको रहेको छ। जारी प्रतियोगिताले केही रोचक घटनाक्रमका कारण चर्चा पनि बटुलिरहेको
फिरोज राजोपाध्याय नेपाली युवा फुटबलको चुनौती शनिबारदेखि शुरु हुँदै छ। २३ वर्षमुनिको नेपाली टोली बिहीबार संयुक्त अरब इमिरेट्सका लागि प्रस्थान गरिसकेको छ। नेपालले पहिलो खेल आयोजक राष्ट्र संयुक्त अरब
सुनील महर्जन स्थानीय तहको निर्वाचनका समयमा ‘सिहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा एकदमै प्रचारित थियो। तर अहिले स्थानीय तहको सञ्चालनमा अन्यौलता देखिएपछि जनप्रतिनिधिहरूको मुखैबाट गाउँगाउँ सिहदरबार सच्याएर ‘गाउँगाउँमा सिंहदरबारको आदेश’
डिल्ली तुलाधर यो लेख सरकारका कुनै मन्त्री,सांसद या उच्चपदस्थअधिकारीले पढ्छन् या पढ्दैनन्, त्यो मलाई थाहा छैन। मलाई लाग्छ, उनीहरूसँग जनताको प्रत्यक्षचासो जोडिएका यी र यस्ता लेख पढ्ने फुर्सद नै छैन।
साजन देवकोटा भाइस पे्रसिडेन्ट (सेल्स एन्ड मार्केटिङ)शिवम् सिमेन्ट प्रालि विगत लामो समयदेखि ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको शिवम् सिमेन्टले समय–समयमा ग्राहकलाई सहुलियत दिँदै आएको छ। यसै सिलसिलामा हाल कम्पनीले विशेष
सुरेश तामाङ काठमाडौं उपत्यकाको उत्तर–दक्षिण भित्री लिंकरोडको विकास गरी सवारी व्यवस्थापन तथा शहरी विकासका लागि धोबीखोला करिडोरको निर्माण थालेको १५ वर्ष बितिसक्दासमेत काम अधुरै छ। धोबीखोला करिडोर सुधार आयोजनामार्फत् सरकारले
रोशन पराजुली, हेटौंडा मकवानपुरमा स्वास्थ्य बिमा शुरू भएको छ। बिहीबार मनहरी गाउँपालिकामा गाउँपालिका अध्यक्ष एकराज उप्रेती र क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. वासुदेव पाण्डेले संयुक्तरूपमा बिमा परिचयपत्र वितरण गरी
मुस्लिम समुदायबाट पहिलो विद्यार्थीको चाहना सामुदायिकमै पढ्छु,डाक्टर बन्छु कविराज नेपाल मुस्लिम समुदायबाट सामुदायिक विद्यालयमा पढेर उत्कृष्ठ अंक ल्याउन सफलछात्र साहिद वक्स मियाँले आफू सरकारी विद्यालयमै प्लस टु पढेर भविष्यमा डाक्टर
थापागाउँ स्थित प्रेसिडेन्सियल विजनेस स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ। दीक्षान्त समारोहमा १ सय ४९ जना विद्यार्थीहरु दीक्षित भएका छन्। उक्त दीक्षान्त समारोहमा एमबीएको ३ वटा ब्याचका ९५ जना र
नेपाल शैक्षिक परामर्श संघ इक्यानले यही साउन ५ देखि ८ गतेसम्म एघारौं इक्यान बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ। विश्व ग्लोबल भिलेजको रुपमा परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीहरुलाई
ललितपुर एकान्तकुना रिङरोड स्थित वीरेन्द्र स्मृति शिक्षा सदनले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याललाई सम्मान गरेको छ। सो विद्यालयले एसईई २०७३ मा उत्कृष्ठ स्थान ल्याउन १२
स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भए पनि प्रदेश नम्बर २ मा स्थानीय निर्वाचन हुन बाँकी छ। आगामी माघ ७ गतेभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गराइसक्नुपर्ने संविधानमै उल्लेख गरिएको
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गर्नुभएको छ । निर्वाचन प्रक्रियामा सुधार
सुवास खतिवडा ब्रान्ड एन्ड प्रोमोसन हेड युनाइटेड सिमेन्ट प्रालि नेपाली सिमेन्ट उद्योगले पछिल्लो समय अधिकांश आन्तरिक माग धान्न थालेको छ। भूकम्पपछि पुनर्निर्माण र नवनिर्माणका कारण अहिले बजारमा सिमेन्टको माग पनि
फिरोज राजोपाध्याय भीएआर ख्ब्च् यानि कि भिडियो एसिसटेन्ट रेफ्री सिस्टमलाई आगामी रुसमा हुने फिफा विश्वकप फुटबलमा प्रयोग गर्न लागेको छ। यसका लागि हालै रुसमै सम्पन्न फिफा कन्फेडेरेसन कप फुटबल
कविरस शर्मा चिलीका स्टार फुटबलर एलेक्सिस सान्चेजको लोकप्रियताले आजको दिनसम्म निक्कै उचाई पाइसकेको छ। लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोमय वर्तमान विश्व फुटबलमा सान्चेजको प्रदर्शन छायाँमा परेको छ। तर, सान्चेजसहितको
सीताराम चौधरी, कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमालेको उदय भएको छ। मेयर र उपमेयर दुवैमा एमालेले विजय हासिल गरेको हो। मतगणनाको शुरुवातदेखि नै अग्रता लिएका मेयर पदका उम्मेदवार नेकपा
विष्णुप्रसाद भण्डारी, अछाम मंगलसेन नगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि नवनिर्वाचित मेयर पदमबहादुर बोहराले आफ्नो पहिलो निर्णयका रूपमा नगरपालिकामा बिक्री–वितरण हुँदै आएको मदिरा व्यवस्थित गर्ने निर्णय गर्नुभएको छ। शपथ ग्रहण प्रश्चात्
सुरेश तामाङ मेलम्चीबाट पानीको आपूर्ति भएसँगै फोहोर पानीको मात्रामा हुने वृद्धिलाई ध्यानमा राख्दै काठमाडौंका विभिन्न ४ स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माणको काम थालिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत काठमाडौं उपत्यका ढल
दुर्गाप्रसाद शर्मा, पर्वत पर्वत जिल्ला समन्वय समितिबाट सञ्चालित योजनाहरूमध्ये संसद् निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गतका योजनाहरूमा उपभोक्ता समितिले गुणस्तरीय काम गरेको पाइएको छ। जिल्ला समन्वय समितिले अहिले यो आर्थिक