भगवती तिमल्सिना, काठमाडौं । नेपालमा चीनका वरिष्ठ मुटुरोग विशेषज्ञको टोली स्वास्थ्य सेवा अवलोकन र भगिनी सम्बन्ध विस्तारको प्रस्ताव सहित नेपाल आएका छन् । टोली स्वास्थ्य सहयोग आदान प्रदानको सम्भाब्यता अध्ययन
सुरेश तामाङ, काठमाडौं विष्णुमती खोलाको संरक्षण र ढल व्यवस्थापन गर्ने भनेर ३ वर्षदेखि काम गरे पनि खोलामा ढलको अझै व्यवस्थापन हुन सकेको छैन। यस खोला आसपासका बस्तीबाट खोलामा सीधैं ढल
काठमाडौं, (नेस) बीस मिटर सडक बनाउन कति समय लाग्ला ? बढीमा एक महिना वा दुई महिना। तर, राजधानीमा बीस मिटर सडक डेढ वर्ष बितिसक्दासमेत बन्न सकेको छैन। जडीबुटी–पेप्सीकोला सडक विस्तार
पुष्करलाल श्रेष्ठ वाइनका लागि संसारकै प्रसिद्ध देश फ्रान्सको राजधानी पेरिस विश्वका धेरै मानिसको सपनाको शहर हो। यस वर्ष सन् २०१७ नसक्दै विश्वभरबाट १ करोड ६१ लाख पर्यटक पेरिस पुगिसकेको तथ्यांक
सरकारले सुर्ती सेवनपछि क्यान्सर भएकालाई जसरी उपचारका लागि ४० करोड बजेट छुट्याउँदै आएको छ सुर्ती नियन्त्रणतर्फ सरकारको ध्यान जाने हो भने यो रकम स्वास्थ्य सेवाको विकासमा लगाउन सकिन्छ। भगवती तिमल्सिना
ईश्वरराज ढकाल नेपालमा झण्डै ८० प्रतिशत सामुदायिक विद्यालयको हालत खराब छ। स्रोत र लगानी अभावका कारण सामुदायिक विद्यालयको अवस्था नाजुक बन्दै गएको छ। स्थानीय सरकारको मातहतमा रहेको माध्यामिक तहको शिक्षा
महेश्वर न्यौपाने सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत राष्ट्रिय गौरवका आयोजना पाँच वटा छन्। यी आयोजानाको काम के भइरहेको भन्ने आम जिज्ञास छ।
डा. भीमार्जुन आचार्य संविधानविद् प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भए पनि निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरेको छैन। निर्वाचनको ताजा परिणामअनुसार नयाँ सरकारको गृहकार्य अगाडि बढनुपर्ने हो तर नयाँ सरकार
कमल ढकाल नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की सबैलाई थाहा छ। तर त्यही न्यायाधीश बनाउने ढोका खोल्ने नेपालकै पहिलो महिला न्यायाधीश को हो भन्ने धेरैलाई थाहा नहुन सक्छ। इतिहास बिर्सन्छ।
रश्मी थापा भारतको क्यासिनोदेखि नेपालको आधुनिक तथा मौलिक गीतका म्युजिक भिडियोमा मोडलिङ र नृत्य। देशदेखि विदेशका रंगमञ्चसम्म नृत्य प्रस्तुतिदेखि फिल्मी अभिनयसम्म। सानैदेखि नृत्यमा रुचि राख्ने मकवानपुरका हेरुका लामाले संगालेको अनुभव
फिरोज राजोपाध्याय हाल बंगलादेशमा चलिरहेको यु–१५ साफ गल्र्स फुटबल च्याम्पियनसिपमा नेपाली चेलीले व्यहोरेको भारी गोलअन्तरको हार देशैभरि चर्चाको विषय बनिरहेको छ। आयोजक बंगलादेशसँग ६–० ले र भारतसँग १०–० ले हारेपछि
लन्डन, (एजेन्सी) जारी सिजनको यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक भइसकेको छ। केही साताअघि भएको समूह चरणका खेल समाप्तिपछि नकआउट चरणको ड्र सार्वजनिक गरिएको हो। जहाँ पाँच
निरञ्जनप्रसाद रिसाल अध्यक्ष नेपाल औषधि व्यवसायी संघ वाग्मती शाखा औषधि व्यवसाय बढी नाफा खाने वा कमिसनको धेरै चलखेल हुने व्यवसायको रूपमा पनि कतिपयले लिने गरेका छन्। कतिपयले भन्ने गरेझैं औषधि
सुरेश तामाङ, काठमाडौं २०७४ भदौ महिनाको १३ गते। जुन दिन मैले एउटा अप्रत्यासित सूचना पाएँ। त्यो सूचना, राजधानीकै एउटा गुम्बामा १० वर्षदेखि विभिन्न उमेरका महिलालाई बन्धक बनाई गुम्बा सञ्चालक तथा
पुष्करलाल श्रेष्ठ सन् १९९० मा जर्मनी सरकारको निम्तोमा पूरै जर्मनी घुमिसकेको हुँदा यसपटकको युरोप यात्रामा जर्मनीको मुख्य शहर म्युनिख मात्र घुम्ने योजना बनाएका थियौं। यसपटकको जर्मनी यात्रा भने त्यति सुखद
भगवती तिमल्सिना नेपालमा लोकतान्त्रिक व्यवस्थाका लागि २०६२⁄०६३ को आन्दोलनबाट प्राप्त जनाधिकारका रूपमा २०७२ सालमा निर्मित संविधानमा स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकारका रूपमा स्थापित गरेको छ। संविधानमा उल्लेख भएको व्यवस्था व्यवहारिकरूपमा
ईश्वरराज ढकाल स्थानीय निकाय गठन भएपछि विघटनको संघारमा रहेको जिल्ला शिक्षा कार्यालयको अस्तित्व समाप्त हुनै लाग्दा पनि जिल्ला शिक्षा कार्यालयले पेलेर शिक्षक सरुवा गर्न थालेको छ। शिक्षा मन्त्रालय र शिक्षा
सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको अध्यक्षमा पूर्वसचिव जयराम गिरी चयन हुनुभएको छ। हालै सम्पन्न बैठकले उपाध्यक्षमा सेतो गुराँसका संथापक अध्यक्ष अगाथा थापा, कोषाध्यक्षमा शिक्षा विभागका पूर्वनिर्देशक राज्यलक्ष्मी नकर्मी चयन
उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी पराजित भएका छन्। दुवै जनालाई वाम गठबन्धनका नेकपा एमालेका उम्मेदवारले हराएका हुन्। शिक्षामन्त्री श्रेष्ठलाई पदमा अर्यालले पराजित गर्नुभएको हो। शिक्षा
कमल ढकाल । डक्टर योगी विकासानन्द सधंै भन्ने गर्नुहुन्छ– ‘शुरूमा पीडा नभएको काम रोज्यो भने क्षण–क्षणमा पीडादायक हुन्छ जिन्दगी।शुरूको सजिलो पछिको गाह्रो शुरूको गाह्रो पछिको सजिलो। त्यसैले आफू केही बन्न हिँड्नेहरूले