भगवती तिमल्सिना महिलाको शरीरको विकाससँगै किशोरावस्थामा हुने शारीरिक परिवर्तन र महिनावारीलाई पहिलोपटक किशोरीहरू पूर्वजानकारी नहुँदा निकै आत्तिने गर्दछन्। अझ शारीरिक परिवर्तनसँगै भएको महिनावारी चक्रको समय कतिपयलाई पहिलोपटक अनौठो लाग्ने, नैराश्यता
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. सन्देश पन्थी बंगलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित हुनुभएको छ। जन गणतन्त्र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यालयमा आयोजित
ईश्वरराज ढकाल वि द्यालय क्षेत्र विकास योजना नेपाल सरकारले विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच सुनिश्चित गर्नका साथै गुणस्तर सुधारका निमित्त विगतमा ७ वर्षे विद्यालय क्षेत्र सुधार योजना कार्यान्वयनमा ल्याएको थियो।
पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कस्थित पञ्चकोशी माविलाई चौरासी पूजाको अवसर पारेर एक दम्पतीले २ लाख नगद सहयोग गरेका छन्। आर्थर डाडाँखर्क मेथेडाडाँ घर भई पोखरा बस्दै आउनुभएका ओमप्रसाद गुरुङ र
प्रोफेसनल एजुकेकेसन कन्सल्टेन्सीले तेस्रो प्रोफेसनल एजुकेसन अस्ट्रेलिया एडु फेयर आयोजना गर्ने भएको छ। सो कन्सल्टेन्सीले यही फागुन २७ गते काठमाडौं र २८ गते पोखरामा फेयरको आयोजना गर्न लागेको हो। २४
प्राडा रमेशकुमार मास्के अध्यक्ष, अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रविधि विकास सम्मेलन– २०१८ आयोजक समिति काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङले पाँचौ अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रविधि विकास सम्मेलन आगामी मार्च २९ देखि ३१
लालबाबु पण्डित मन्त्री, जनसंख्या तथा वातावरण राजधानी काठमाडौंको पहिचान धूँवा र धूलोमा रूपान्तरण भएको छ। सर्वसाधारण नागरिक माक्सबिना काठमाडौंमा हिँड्न सक्ने अवस्थासमेत छैन। अत्यधिकरूपमा धूँवा–धूलोका कारण नागरिकमा धेरै खालका स्वास्थ्य
मोहनविक्रम सिंह नेपालको कम्युनिष्ट आन्दोलनका एउटा चर्चित अनुहार हुन्। जसले जीवनभरजसो कम्युनिस्ट कहलिइरहन मन गरे। ८२ वर्ष नाघिसकेका यिनी अहिलेको परिप्रेक्ष्यमा सबभन्दा वरिष्ठ ज्येष्ठ नेता हुन्। यिनी साहित्य पनि लेख्छन्।
रश्मी थापा देख न चम्पा, पर्ख–पर्ख मायालु, तिम्रो पिक्चर हिटजस्ता पछिल्ला हिट गीतका गायक कृष्ण काफ्ले यस वर्ष फिल्मी गीत गायनमा गायकको अवार्ड जित्ने गायकमध्ये एक हुन्। एक दशकभन्दा बढी
कमल ढकाल गबजार, काठमाडौं भन्यो भने एकताका पद्मकन्या कलेज बढी चिनिन्थ्यो। बागबजारमा छु भनेर छोराले भन्यो भने बाबुआमाले ठान्थे लौ बिग्रियो छोरो केटीको पछि लाग्यो, भन्ने हुन्थ्यो। त्यो समयका स्लिम
ज्ञानेन्द्रलाल प्रधान कोषाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ तीन तहको निवार्चनपश्चात नयाँ सरकारको गठन भइसकेको छ। चुनावी परिणापछि स्थायी सरकार गठन हुने अपेक्षा गरिएको छ। स्थायी सरकरको संकेत आएसँगै निजी क्षेत्र
फिरोज राजोपाध्याय मार्च ४ अर्थात् फागुन २० गतेदेखि जिम्बाबेमा हुने आईसीसी विश्वकप क्रिकेट क्वालिफायरमा नेपाली क्रिकेटरका लागि भाग्य परीक्षा हुनेछ। नेपाली टोलीले यसका लागि आफू तयार भएको पनि आभास गराइसकेको
रङहरुको पर्व अर्थात् होली। आम नेपालीले बुझ्ने शब्द ‘फागु हिन्दीमा ‘होली’ तराईमा ‘होरी’ तथा ‘फगुवा’, नेपालभाषामा ‘होली पुनी’ का रूपमा बुझिन्छ। समग्र शब्दको सार भने एउटै हो, होली पर्व। थरीथरीका
सुरेश तामाङ, काठमाडौं। लामो समयदेखि प्रतीक्षामा रहेको बाहिरी चक्रपथको निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन। खण्ड–खण्ड गरी निर्माण गर्न लागिएको बाहिरी चक्रपथको पहिलो खण्डको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) शहरी विकास
मोहन वैद्य महासचिव, नेकपा (क्रान्तिकारी) ने पालमा एउटै कम्युनिस्ट पार्टी निर्माणको बहस शुरू भएको धेरै भइसकेको छ। लामो समयपछि नेपालका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने
प्राध्यापक र विद्यार्थीद्वारा ६ वर्षमा २ सय १५ दिन तालाबन्दी हरक सिह धामी प्रदेश नं. ७ को एक मात्र सुदूरपश्चिम विश्वविद्यालय स्थापना २०६७ सालमा भएको हो। यो विश्वविद्यालयको स्थापना भएपश्चात्
शिक्षा विभागले विद्यालय तहका सबै विद्यार्थीलाई नया पाठ्यपुस्तक वितरण गर्न स्थानीय तहलाई आग्रह गरेको छ। माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहमा हस्तान्तरण भइसकेको अवस्थामा सबै विद्यार्थीको हात–हातमा नयाँ किताब पुर्याउन निर्देशन
एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएन्टो) ले तत्काल संघीय शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेको छ। संगठनले स्थानीय तहहरूले आफूखुसी बनाउँदै आएको शिक्षा ऐनको विरोध गरेको हो। हालै सम्पन्न
नेपाल–भारतबीचका समग्र सन्धि सम्झौता पुनरावलोकन गरी समयसापेक्ष बनाउन दुवै मुलुकका सरकारलाई राय⁄सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) सक्रिय छ। शनिबारदेखि काठमाडौंमा शुरू भएको समूहको सातौं बैठकले विगतमा भएका बैठक
धनवीर दाहाल, रुकुम पूर्व कुम पूर्वको अति विकट बस्ती मैकोट योमाखारकी ३१ वर्षीया लोबै बुढा मगरले अस्पतालको अभावमा उपचार गर्नै नपाई ज्यान गुमाउनुपर्यो। सामान्य बिरामी भएकी बुढालाई स्थानीय शुरूमा धामीझाँक्री