वासिङ्टन, (एजेन्सी) आमा बनेपछि सेरेना विलियम्सको प्रदर्शनमा प्रभाव परेको इन्डियन्स वेल्समा जारी बीएनबी पारिबास ओपनले देखाएको छ। सेरेनाले बच्चा जन्माएको १४ महिनापछि पहिलोपटक डब्ल्यूटीए (महिला टेनिस संघ) प्रतियोगिता खेलेकी हुन्।
टीका बन्धन गत साता नेदरल्यान्डस् बाट पोखरा घुम्न पुगेका मुन र उनका साथी ग्रेटलाई पोखरा बसाइले रामै्र मन जित्यो। यही यात्रामा उनीहरूले पहिलोपटक नेपालको ग्रामीण जीवनको रहनसहनसँग नजिकिने अवसर खोजे।
सुरेश तामाङ, काठमाडौं जब सवारीसाधन तीव्र गतिमा गुड्छ तब धूलो र धूँवाले सास फेर्न नै सकस पर्छ। त्यसैबेला सबैलाई मुख छोप्न हतार हुन्छ। अधिकांशको मुखमा मास्क भएर पनि ढुक्कले मुख
मधुसूदन रायमाझी रामेछाप जिल्लामा भूकम्पको कारण भत्किएका ४३ हजार घरमध्ये ११ हजार घरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। भूकम्पका कारण भत्किएका ४५ हजार घरधुरीमध्ये ४३ घरधुरीको लाभग्राहीको सूचीमा सूचीकृत भएका
दोस्रो अन्तर्राष्ट्रिय नर्सिङ सम्मेलन–२०१८ भगवती तिमल्सिना, विश्वमै स्वास्थ्य सेवा सबैको पहुँचमा पुग्नुपर्छ भन्ने मान्यता रहेको अवस्थामा नेपालमा पनि २०७२ को संविधानमा स्वास्थ्य सेवा पाउने अधिकार सबै नेपालीमा समान हुने व्यवस्था
तिलगंगा आँखा प्रतिष्ठानले फ्रेड हलोज फाउन्डेसनको सहकार्यमा लैंगिक आँखा स्वास्थ्यसम्बन्धी एउटा अध्ययनपत्र प्रकाशित गरेको छ। यस अध्ययनपत्रले महिलामा आँखा स्वास्थ्यको पहुँच र यसको प्रभावबारे प्रकाश पारेको छ। विश्वमा कुल अन्धोपनामध्ये
प्रशान्त ओली त्रिभुवन विश्वविद्यालयले गत वर्षको शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेसँगै हजारौं विद्यार्थी पढ्नबाट वञ्चित भएका छन्। अनिवार्यरूपमा हाजिरी हुनुपर्ने प्रावधान ल्याएसँगै स्नातक तह उत्तीर्ण भएका विद्यार्थी
मरू भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलको दोस्रो अभिभावक दिवस सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–२० का वडा अध्यक्ष राजेन्द्र मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिरियामा भइरहेको हिंसा अन्त्यका लागि परेवा उडाएर
योगेश भट्टराई नेकपा एमालेका सचिव हुनुहुन्छ। प्रतिनिधिसभामा ताप्लेजुङ–१ बाट निर्वाचित उहाँले संविधानसभाका २ वटा निर्वाचन काठमाडौं–६ बाट हार्नुभएको थियो। आफ्नै जन्मथलोबाट निर्वाचित उहाँ पार्टीभित्र सबैले पत्याएका युवा नेता हुनुहुन्छ। पार्टीभित्र
लक्ष्मणलाल कर्ण राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद हुनुहुन्छ। पर्साबाट प्रतिनिधिसभाको निर्वाचन जित्नुभएका उहाँले जनताको भावनाको सम्वोधन गर्न आफ्नो क्षमताको प्रयोग गर्ने बताउनुभएको छ। पूर्वमन्त्री भएर अनुभव लिइसक्नुभएका उहाँले संविधान
कमल ढकाल भनिन्छ परिवर्तन भन्ने शब्दबाहेक संसारमा सब कुरा परिवर्तन हुन्छ। सकारात्मक परिवर्तनमा सबैे सम्मोहित हुन्छन्। पुरानो भत्किएर नयाँ बन्ने चिज हो परिवर्तन। जिन्दगी परिवर्तनशील छ। बच्चा युवा हुन्छ, युवा
प्योङचेङ, (एजेन्सी) दक्षिण कोरियाको प्योङचेङ शहरमा भएको २३औं हिउँदे ओलम्पिक खेलकुद गत आइतबार सम्पन्न भयो। १७ दिनसम्म चलेको उक्त खेलकुदको समापन भव्यताका साथ सम्पन्न भएको थियो। उक्त समापन समारोहमा दक्षिण
मेरिटले बनाइन् कीर्तिमान भर्खरै सम्पन्न हिउँदे ओलम्पिकमा नर्वेकी क्रस कन्ट्री स्कियर मेरिट ब्योर्गेन हिउँदे ओलम्पिकमा सर्वाधिक ओलम्पिक पदक विजेता बनेकी छन्। ब्योर्गेनले प्योङचेङमा ५ पदक जितेकी हुन्। यो सँगै उनले
काठमाडौं, (नेस) हरेक वर्षको मार्च ८ तारिखको दिन हुने अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पारेर एसियाली फुटबल महासंघ (एएफसी) ले अन्तर्राष्ट्रिय महिलाको फुटबल डे पनि मनाउने गरेको छ। यसै अवसरमा अखिल
प्रशान्त वली, काठमाडौं देश अहिले संघीयताउन्मुख भएको छ। संघीयता कार्यान्वयनसँगै प्रदेशको राजधानी तोकिने क्रम शुरू भएको छ। नागरिक सुविधामुखी भएसँगै विस्तारै खेतीयोग्य जमिन घर–घडेरीमा परिणत हुन थालेको छ। जग्गा खण्डीकरण
भूमि सुधार तथा व्यवस्था मन्त्रालयले गत साउन २६ गते खण्डीकरण र कृषियोग्य जमिनको गैरकृषीकरण रोक्न महत्त्वपूर्ण निर्देशन गरेको थियो। सरकारले जग्गा चक्लाबन्दी गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले सम्बन्धित निकायबाट
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले कारागारभित्रै आमरण अनशनरत बस्दै आउनुभएका नेता तथा कार्यकर्ताको जीनवरक्षाको माग गरेका छन् । थरुहट÷थारुवान संयुक्त संघर्ष समितिद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा थारू नेताले
सुरेश तामाङ, ललितपुर काठमाडौंसँग मधेस जोड्ने द्रुत मार्ग (फास्ट ट्रइक) आयोजनामा स्थानीयले अवरोध सिर्जना गरेका छन्। ललितपुरमा जिल्लाको खोकनामा स्थानीयले मुजब्जाको विषयलाई लिएर अवरोध सिर्जना गरेका हुन्। पुरातात्त्विक र ऐतिहासिक
चिरञ्जीवी मास्के, दोलखा दोलखा शैलुङ्गेश्वर गाउँपालिका–८ शैलुङका भूकम्पपीडित कमलबहादुर बस्नेतले घर बनाएको ३ महिना भयो। तर, लाभग्राहीमा नाम नभएको र गुनासो सुनवाइमा समेत नाम नआएकाले उनले पुनर्निर्माणपछि पनि अनुदान रकम
–मधुकर अधिकारी वासिङ्टन डिसी । विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपु¥याइएका करीव ८०० वर्ष पुरानो मूर्ति नेपाल पठाइने भएको छ । अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई