डा. अजयक्रान्ति शाक्य नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्छ । यही यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रियताको रक्षा
शिशिर खनाल प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–६ बाट उम्मेदवार हुनुहुन्छ । काठमाडौंको टोखा–१०, गोंगबु निवासी शिशिर खनाल एक शैक्षिक अभियन्ता, गान्धीवादी दर्शनका अनुयायी र उद्यमी हुनुहुन्छ । यही २०७९ साल मंसिर
कलंकीको जामले वर्षौंसम्म बाहिर जाने आउने गाडी र यात्रुलाई सताएको थियो । अन्डर पास बनाउने काममा सरकार र निर्माणकर्तालाई नियमित दबाब दिने जनप्रतिनिधि म नै हुँ ।
२०३५ सालमा नेविसंघमा लागेर राजनीति शुरु गरेका नेता राजुराज जोशी अहिले काठमाडौं क्षेत्र नम्बर ८ को प्रदेसभा ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । ०४६ को जनआन्दोलन सकिनासाथ प्रकाशमान सिंह
नेपालीको राजनीतिक परिवर्तनमा काठमाडौंले जुन किसिमले योगदान, त्याग र बलिदान दिएको छ । त्यो योगदानको कदर भएको महसुस काठमाडौंवासीले गर्न पाएका छैनन् ।
हेटौंडा । धरानका निर्वाचित मेयर हर्क साम्पाङको शैलीलाई निर्वाचनको उचित र प्रेरणाको स्रोत मान्दै राप्रपा मकवानपुरका उम्मेदवार राजन मैनाली निकै कम खर्चमा चुनावी अभियानमा होमिनुभएको छ । देश श्रीलंकाको जस्तो
नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र मलेकु (श्रेष्ठ) वागमती प्रदेशसभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर ३ ‘ख’ का उम्मेदवार हुनुहुन्छ । तीन दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसमा आबद्ध उहाँ व्यक्तिगत
सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलाली क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट पूर्वमन्त्री एवं कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर चुनावी मैदानमा हुनुहुन्छ । उहाँको पुख्र्यौली घर डोटी हो । २०२२
नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मकवानपुर क्षेत्र नम्बर–२ ‘ख’ बाट चुनावी मैदानमा उत्रिनुभएको छ । गृह राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र वागमती प्रदेश संसदीय दलका
मुलुकमा हाल राजनीतिक चहलपहल बढिरहेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मत माग्नका लागि नेताहरु जनताका घर–घरमा पुगिरहेका छन् । आफ्ना पार्टीका नेतालाई अत्यधिक मत दिएर
नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाका पुत्र डा. शशांक कोइरालाले नवलपरासी पूर्वको क्षेत्र नं. १ बाट लगालग तीनपटक चुनाव जितेर ह्याट्रिक गरिसक्नुभएको छ । पछिल्लोपटक २०७४ को आमनिर्वाचन जितेका
नेपाली कांग्रेसको तर्फबाट आसन्न मंसिर ४ गतेका लागि गठबन्धनका साझा उम्मेदवार बद्रीप्रसाद पाण्डेले बाजुराबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएको छ । दुर्गम हिमाली गाउँपालिका–४ फैती गाउँमा जन्मिएका उहाँले प्रारम्भिक शिक्षा गाउँकै
जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेपाली राजनीतिमा एक वैचारिक र बौद्धिक नेताका रूपमा चिनिनुहुन्छ । राजनीतिमा जीवनमा हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका नेता श्रेष्ठले
काठमाडौं । आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको छ । विभिन्न दलका उम्मेदवार अहिले घरदैलो र मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।
हेटौंडाका राजन मैनाली राप्रपाका तर्फबाट मकवानपुरको २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार हुनुहुन्छ । पार्टीभित्र स्पष्ट वक्ताका रूपमा परिचित उहाँ हाल आफ्ना एजेन्डासहित मतदाताको घर–घरमा पुगिरहनुभएको छ । मैनालीको निर्वाचन क्षेत्र
चुनाव नजिकिँदै जाँदा दल र उम्मेदवारहरुले प्रचार–प्रसार तीव्र बनाएका छन् । केही क्षेत्र यस्ता छन्, जहाँको चुनावी प्रतिस्पर्धा रोचक हुने निश्चित छ । त्यस्तै मध्येको एक हो ललितपुर क्षेत्र नम्बर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी सोलुखुम्बुबाट प्रनिनिधिसभा सदस्यमा उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको संसदीय चुनावी प्रणलीमा सातौंपटक चुनावी मैदानमा हुनुहुन्छ । २०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएका केसी चारपटक
रामेछाप । प्रतिनिधिसभा सदस्य उम्मेदवार : कैलाशप्रसाद ढुंगेल कैलाशप्रसाद ढुंगेल नेकपा एमालेका केन्द्रीय सदस्य तथा एमाले रामेछापका इन्चार्ज हुनुहुन्छ । नेकपा मालेको भूमिगत जीवनदेखि राजनीति गरेका उहाँ रामेछापमा कम्युनिस्ट पार्टीको
केशव पाण्डे: नेकपा एमाले, नुवाकोटक्षेत्र नम्बर २ ‘क’ का उम्मेदवार नेकपा एमाले वागमती प्रदेश कमिटीका इन्र्चाज हुनुहुन्छ केशव पाण्डे । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका उहाँ यसअघि पनि सोही
आफैंले जन्माएको विवेकशिल साझा पार्टीलाई राप्रपासँग मिलाउने अभियान चलाएको भन्दै विवेकशिल साझा पार्टीको नेतृत्वबाट हटाइएका मिश्र अहिले हलो चुनाव चिह्न बोकेर जनतामाझ पुगिरहनुभएको छ ।