ललितपुर भन्नेबित्तिकै जो कोहीको मस्तिष्कमा सुगम शहरको चित्र आउँछ। तर जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतको दक्षिण ललितपुर भेग भने कुनै दुर्गम पहाडी क्षेत्रभन्दा कम छैन। त्यस क्षेत्रमा विकासका कार्यक्रम कसरी
डा. अजयक्रान्ति शाक्य बागमती प्रदेशसभा सदस्य डा. अजय क्रान्ति शाक्य एक गीतकार र गायककार हुनुहुन्छ। २०७४ सालमा भएको प्रदेशसभाको निर्वाचनपछि उहाँको यो परिचयलाई अहिले वाग्मती प्रदेशसभाको सदस्यको पहिचानले छोपेको छ।
प्रमोद अग्रहरी अभिनेता पात्रअनुसार आफूलाई ढाल्न माहिर अभिनेता प्रमोद अग्रहरी जुन पात्रमा अभिनय गर्छन्, त्यसलाई जीवन्तता दिन्छन्। रंगमञ्चबाट फिल्म क्षेत्रमा पाइला हालेका प्रमोद टेलिफिल्म सिंहदरबारमा मन्त्रीको भूमिकामा खेलेपछि सानो पर्दाको
डा. शिवमाया तुम्बाहाम्फे निवर्तमान उपसभामुख, प्रतिनिधिसभा रिक्त सभामुख पदमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले दाबी गर्नुभएको थियो। तर, डेढ महिनाको रस्साकस्सीपछि नेकपाले तुम्बाहाम्फेलाई सभामुख नबनाउने निर्णय गर्दै पदबाट राजीनामा दिन निर्देशन
न्युरोड टिम (एनआरटी) नेपाली फुटबलमा इतिहास बोकेको क्लब हो। विसं. १९८९ मा राणा सरकारविरुद्ध खेलेको एनआरटीको नेपाली फुटबलमा यात्रा करिब १० दशक बितिसकेको छ। हाल सहिद स्मारक ‘ए’ डिभिजन लिगमा
सरोज बस्नेत काठमाडौं महानगरपालिकालाई सुन्दर शहर बनाउने परिकल्पनाका साथ गठन भएको शहरी योजना आयोग (सिपिसि)ले दर्जनांै योजना अघि बढाएको छ। खुला क्षेत्रको संरक्षण गरी पार्क निर्माण हरियाली प्रवद्र्धन, हरियालीयुक्त शहरको
डा. सुधांशु दाहाल सूचना प्रविधि विज्ञ नेपाल सरकारले सूचना प्रविधि विधेयक २०७५ लागू गर्न लाग्दा अभिव्यक्तिको स्वतन्त्रता जुन विगतका अन्दोलनका उपलब्धि हुन्,। ती कुण्ठित हुने भए भनेर विधेयकको विभिन्न दफाहरूमा
फिल्म निर्माता तथा प्रदर्शक मधुसूदन प्रधान फिल्म वितरक तथा प्रदर्शकहरूको छाता संगठन नेपाल चलचित्र संघको अध्यक्ष निर्वाचित भएका छन्। लामो समयदेखि संघको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा बसेर कार्य सम्पादन गर्दै
बुद्धि शर्मा पीएचडी छिमेकी मित्रराष्ट्र चीनको पहलमा शुरू भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ले आज विश्वव्यापी चर्चा पाएको छ। निकट भएका नाताले नेपालले यसको प्रभाव वा असर प्रत्यक्ष भोग्नेछ।
बजार व्यवस्थापनको नीति सहित शुक्रबार बाह्रबिसे नगरपालिकाले बजारका सडक छेउका घर टहरा भत्काउन सुरु गर्यो । सडकमै छानो निकालिएका कतिपय टहरा डोजर लगाएर भत्काइए, कतिपयले आफैँले सडकपेटीका टहरा भत्काए ।
शिवनाथ पाण्डे सीईओ, सूर्या लाइफ इन्स्योरेन्स स्याङ्जाको कालिगण्डकी गाविसमा जन्मनुभएका शिवनाथ पाण्डे एसएसली पास गरेपछि उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं आउनुभयो। मध्यम परिवारमा जन्मिनु भएका पाण्डे काठमाडौं आइसकेपछि आर्थिक
जनबहालको चर्चित क्लब मछिन्द्र क्लब २०३२ सालमा आधिकारिक रुपमा डि डिभिजनबाट दर्ता भएर नेपाली फुटबलमा प्रवेश गरेको टोली हो । करिब ३० वर्षपछि क्लब ए डिभिजनमा उक्लिएको हो । ए
हिमबहादुर रावल नेता, नेपाली कांग्रेस कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रूपमा परिचित हिमबहादुर रावल पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जानुको मुख्य कारण सभापति देउवा नै भएको निष्कर्षमा पुग्नुभएको छ। कांग्रेसको
मदनदास श्रेष्ठ अध्यक्ष, राष्ट्रिय जेष्ठ नागरिक महासंघ नेपालको संविधानमा महिला, बालबालिका, ज्येष्ठ नागरिक अपांगलगायत असहाय व्यक्तिहरूको लागि विशेष व्यवस्था गरिने उल्लेख छ। तर, ज्येष्ठ नागरिकहरूले परिवारमा पाउने सेवा, सुविधा एवं
डा. नरेश सुवेदी गैंडा विज्ञ संसारमा विभिन्न पाँच प्रजातिका गैंडा अभिलेख भएकोमा एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै भेटिन्छन्। यो जन्तु दुई मुलुकमा मात्रै सीमित भएकाले विश्वका संरक्षणकर्मीको ध्यान यता
गत वर्षको हिट फिल्म बोबीको रियल कथाको रियल पात्र हुन् कविता गुरुङ। इन्जिनिएर पति उमेश थापा तथा छोराका साथ नर्वेमा बस्दै आएकी कवितालाई बोबीमार्फत धेरैले चिने। बोबी उमेश र कविताको
‘तपाईंको वरिष्ठ अधिवक्ता पदको ‘वरिष्ठ’ तपाईं नै राख्नोस्’ भनेर आफ्नो प्रतिष्ठाका लागि प्रधानन्यायाधीशका अगाडि लिखित प्रतिवाद गर्ने हक्की कानुनविद्को नाम हो श्रीहरि अर्याल। सूचना प्रविधि विधेयकका सम्बन्धमा अर्यालको धारणा बुझ्न
सन्तोष साहुखलले नेपाली फुटबलमा योगदान दिनुभएको १६ वर्ष बितिसकेको छ। विसं २०६० देखि ए डिभिजन लिग खेल्न शुरू गर्नुभएका ३१ वर्षीय सन्तोषले लिगमा ९९ गोल गरिसक्नुभएको छ। संकटाविरुद्ध डेब्यु लिग
प्राडा कृष्णकान्त पन्थी नेपाल जलस्रोतमा दोस्रो धनी देश हो तर नेपालको विद्युत क्षमता ८३ हजार मेघावाट रहेको छ। हालसम्म करिब १ हजार १ सय मेघावाटमात्रै उत्पादन भएको तथ्यांक रहेको छ।
रत्न ढकाल सांसद, ३ नम्बर प्रदेश नेपाल कम्युनिष्ट पार्टीले प्रदेश ३ को नामाकरण बाग्मती र अस्थायी राजधानी हेटौडालाई नै स्थायी राजधानी बनाउने निर्णय गरेसँगै प्रदेश सभाका सदस्यहरूले असन्तुष्टि जनाएका छन्।