वालिङ । वालिङ नगरपालिकालाई ‘स्मार्ट नगर’ बनाउने कार्यक्रमको घोषणापछि लक्ष्य प्राप्तिका लागि कार्यान्वयनका चरणमा छ । लक्ष्य प्राप्तिका लागि नगरपालिका बीसवर्षे बृहत् योजना, पाँचपाँचवर्षे आवधिक योजना र एकएक वर्षे रणनीतिक
नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको वैज्ञानिक तवरबाट नयाँ उचाइको घोषणा भएको थियो । नेपाल सरकारले
म १७ वर्षको उमेर पुगेपछि एकैचोटि ब्रिटिस आर्मीमा भर्ती भएँ । गाउँमा जन्मे–हुर्केको मान्छे, बाहिरी संसार कस्तो हुन्छ केही थाहा थिएन । सुख खोज्न हिँडेको, कहाँको सुख पाउनु? झन् दुःख
कोरोना भाइरसको महामारीबाट मकवानपुर जिल्ला मात्र किन अछुतो हुन सक्थ्यो र १ मकवानपुरका धेरै मजदुर, आर्थिकरूपले विपन्न र असहाय नागरिकलाई कोरोना महामारीले बढी नै सतायो । तर, सबै मिलेर समस्याको
कोरोना संक्रमितहरुको जीवन बचाउने कामका लागि नेपालमै कोरोना निको भएका व्यक्तिहरुबाट लिएको रगतबाट प्लाज्मा बनाई कोरोना संक्रमितको उपचारका लागि उत्तम औषधि बनाउने नेपाली चिकित्सकको नाम हो डा. विपीन नेपाल ।
विश्वव्यापी रूपमा कोरोना फैलिएसँगै चीनबाट नेपाल आएका नेपाली विद्यार्थी अर्थात् कोरोनाको पहिलो बिरामीदेखि हालसम्म आफू र आफ्नो टिमलाई अग्रपंक्तिमा राखी हरेक बिरामी आफ्नै बाबु, आमा, दाइ, दिदी, बहिनी, छोरा, छोरीजस्तै
सशस्त्र प्रहरी बल नेपालले हालै मात्र ताप्लेजुङको ओलाङचुङगोलामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । सुदूरपश्चिमको दार्चुलादेखि सुदूरपूर्वको ताप्लेजुङसम्मको उत्तरी सीमामा सशस्त्र प्रहरी बलले आफ्नो प्रभावकारी उपस्थिति देखाएको छ
काठमाडौँ । लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य तातिएको
चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा मंसिर ११–१३ गते हुँदैछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ
सीमा शर्मा सेती प्रादेशिक अस्पतालको नर्सिङ अफिसर तथा नर्सिङ इन्चार्ज (मेट्रोन) हुनुहुन्छ । अछाममा जन्मिएकी सीमाले वीर अस्पताल नर्सिङ कलेजबाट नर्सिङमा मास्टर्स उत्तीर्ण गरी २०६५ सालबाट नर्सिङ पेसा शुरु गर्नुभएको
काठमाडौँ । चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो
पत्रकारीता क्षेत्रको हरेक विधामा विगत १८ वर्षदेखि सक्रिय पत्रकार रुपा शर्मा ‘नेहा’ नेपाली पत्रकारीता क्षेत्रमा क्रियाशिल पत्रकारको रुपमा चिनिनुहुन्छ । सिमान्तकृत समुदायको हकअधिकारलाई स्थापित गर्न होस या संविधानले ग्यारेन्टि गरेको
नेपाल माल्किन फीड नीति भोलि कार्तिक ८ गतेदेखि विज्ञापन (नियमनगर्ने) ऐन, २०७६ अनुरुप लागु हुदैछ । यो नीति कार्यान्वयन भएपछि बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा सःशुल्क विदेशी टेलिभिजन च्यानलहरुमार्फत आफ्नो विज्ञापन प्रसारण
मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् खाद्यान्न व्यवसायी कृष्णकुमार गुप्ता (अग्रवाल) संघले बनाएको राहत वितरण समितिका संयोजक हुनुहुन्छ । उक्त कार्य हेटौंडामा प्रभावकारी देखिएको छ । उद्योग वाणिज्य संघले कोभिड–१९
कृष्णहरि बास्कोटा कार्यसमिति सदस्य, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ गत असोज २९ गते नेपाल समाचारपत्रमा पहिलो र दोस्रो पृष्ठ पूरै ढाकेर एउटा विज्ञापन छापियो । ‘ज्याकेट एड’ भनिने यस खालको विज्ञापन
होविन्द्र बोगटी प्रमुख जिल्ला प्रहरी कार्यालय, स्याङ्जा गत भदौ १० गतेदेखि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा एसपी होविन्द्र बोगटीले प्रमुखका रूपमा कार्यभार सम्हाल्नुभएको छ । विसं २०५८ सालमा प्रहरीमा भर्ना भएका
उषा देवकोटा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको नर्सिङ अफिसर तथा कोभिड आईसीयुमा नर्सिङ इन्चार्ज हुनुहुन्छ । गोर्खाको पालुङटारमा जन्मनुभएकी उषाले इन्स्टिच्युट अफ मेडिसिन पोखरा नर्सिङ कलेजबाट पीसीएल र
राघवराज रेग्मी ३० को दशक शुरू हुनुअघि नै बाल पत्रकारका रूपमा परिचित भइसकेका व्यक्ति हुनुहुन्छ– पत्रकार पिताका पत्रकार छोरा । वरिष्ठ पत्रकार स्व. कोषराज रेग्मी उहाँका पिता तथा प्रशिक्षक हुनुहुन्छ
काठमाडौँ ।धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि सरकारले रेल खरीद
विराटनगर। मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको पाँच वर्ष पूरा भएका अवसरमा यसको प्रमुख हिस्सेदारका रुपमा रहेको प्रदेश सरकारले संविधानको उपभोग, प्रयोग एवं कार्यान्वयनमा के कस्तो समस्या, चुनौती एवं