नेपाल समाचारपत्र, हेटौंडा । संघीय संरचनाअनुसार स्थानीय तह चयनका लागि मकवानपुरमा मतदान शान्तिपूर्णरुपमा निर्वाचन भइरहेको छ । यसले गर्दा हेटौंडा मुख्य बजार क्षेत्र सुनसान देखिन्छ । मतदान बेलुका ५ बजेसम्म
उपत्यकामा हाल सम्म ट्राफिक प्रहरीले १२ सय ९ सवारीका साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । ललतिपुरमा भने २ सय १० सवारी साधन नियन्त्रणमा लिएको ललितिपुरका ट्रफिक प्रहरी प्रमुख सिताराम हाथेछुले
चिरञ्जीवी मास्के, दोलखा । स्थानिय तहको निर्वाचनको मतदानको क्रममा दोलखाको बिभिन्न मतदान केन्द्रमा झडप भएको छ । तामाकोसी गाँउपालिका र बैतेश्वर गाँउपालिकामा कांग्रेस माओवादी केन्द्रले बुथ कब्जा गरी एकलौटी मतदान
काठमाडौँ, ३१ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य
काभे्रको नमबुद्ध नगरपालीका स्थीत जनक मावि मतदान केन्द्रमा मतदान कार्यक्रम स्थगीत भएको छ । गएराती नेपाल ससत्र प्रहरी बलले गोली हानेको भन्दै स्थानीए बासिन्दाले तनाव सिर्जना गरेको न्युज अफ नेपालका
रामेछापमाको दोरम्बा पुन्चेट निर्वाचन केन्द्रमा माओबादी केन्द्र र एमाले कार्यकर्ता वीच झडप भएको छ । दलका कार्यकर्ताले चुनाव चिन्ह देखाउँदै मतदातालाई भोट हाल्न भनेपनि झडप भएको बताइएको छ । झडप
स्याङजामा सबै नगरपालीका र गाउँपालीकामा शान्तिपूर्ण रुपमा मतदान भईरहेको हाम्रा समाचारदाता अमृत अर्यालले स्याङजा भिर्कोट नगरपालीकाबाट जानकारी दिनुभयो ।
लालितपुरमा अहिलेसम्म २८३९४ मत खसेको छ । मतदाताहरुको उत्साहजनक सहभागिता रहेको हाम्रा संवाददाता इश्वर ढकाले जानकारी दिनुभयो ।
ललितपुरको ललितपुर महानगरपालिका, गोदावरी, महालक्ष्मी नगरपालीका, कोन्ज्योसोम, वाग्मती र महाङ्काल गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान भईरहेको हाम्रा समाचारदाता ईश्वर ढकालले ललितपुरबाट जानकारी दिनुभयो ।
काभे्रको नमबुद्ध नगरपालीकामा पतदान सुरु हुन सकेको छैन । गएराती नेपाल ससत्र प्रहरी बलले गोली हानेको भन्दै स्थानीए बासिन्दाले तनाव सिर्जना गरेको न्युज अफ नेपालका संंवाददाता रामकृष्ण चापागाँइले जानकारी दिनुभयो
भक्तपुर, वैशाख ३१–भक्तपुरको गठ्ठाघर बाट कौशलटार तिर जाने सहायक सडकमा फर्सिभित्र राखेको अवस्थामा सकेटबम भेटिएको छ । नेकपा (एमाले)का तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट
पोखरा, ३१ वैशाख । स्थानीय तहको निर्वाचनको प्रथम चरणअन्तर्गत कास्की जिल्लामा आज बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ । जिल्लाअन्तर्गतका पाँच स्थानीय तह पोखरा लेखनाथ महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ«े, मादी
चितवन, ३१ वैशाख । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका
काभ्रे जिल्ला पाँचखल नगरपालीका स्थित कल्याण गेट नजिकै बम फेला परेको छ । बम निष्कृय काम जारी रहेको न्युज अफ नेपालका संवाददाता रामकृष्ण चापाँगाईले जानकारी दिनुभयो ।
मुगु, वैशाख ३१ – मुगुमा खत्याड गाउँपालिका–८ को सरस्वति प्राविमा मतदान भइरहेका बेला झडप भएको छ । मतदाता परिचयपत्र नल्याएका व्यक्तिले जबर्जस्ती मतदान गर्न खोज्दा झडप भएको हो । झडप
विदुर गिरी २ दशक लामो अन्तरालपछि आएर बल्ल आज स्थानीय तहका लागि पहिलोचरणको निर्वाचन हुँदै छ। लामो समयको अन्तरमा हुन लागेको यो निर्वाचनलाई लिएर जनताजस्तै कलाकर्मी पनि उत्साहित छन्। सुनौं
हेटाँैडा, ३१ वैशाख । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । आज बिहान ७ बजेर