सुनसरी । धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले शपथ ग्रहण गरेका छन् । साम्पाङलाई जिल्ला निर्वाचन अधिकृत समेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायाधीश कैलाश सुवेदीसले शपथ ग्रहण
काठमाडौं । नेपाली कांग्रेसले हालसम्म ३२० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । देशका ७२९ वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३२० वटा पालिका प्रमुख तथा अध्यक्ष
स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।
सुरुङ्गा । झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जीतेको छ । बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी
काठमाडाैं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्।
दमौली। तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
बुटवल । रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ लिनुभएको छ । पछिल्लो पटक नतिजा आएका ६ पालिकाका प्रमुख तथा अध्यक्षले सपथ लिनुभएको हो । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विष्णुप्रसाद भण्डारी विजयी भएकाे छन् । भण्डारीले पाँच हजार ५८३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट
पोखरा । नेकपा माओवादीले गोरखा जिल्लामा पाँच वर्षअघि २ पालिका जितेको थियो । ११ पालिका रहेको गोरखामा कांग्रेसले ९ पालिकामा जित हासिल गरेको थियो । तर, अहिले गोरखामा ठ्याक्कै नतिजा
बुटवल । नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २ दशकअघिको साख फर्काएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा ७ हजार ५ सय ३३ मत अन्तरले कांग्रेसका उम्मेदवार खेलराज पाण्डले जित हासिल गर्नुभएको छ
स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रममा आइतबारसम्म देशभर ३३ हजार ६ सयभन्दा बढी जनप्रतिनिधि निर्वाचित भइसकेका छन् ।
रौतहट । रौतहटमा पहिलो पल्ट लोकतान्त्रिक समाजवादी पार्टीले खाता खोलेको छ । रौतहटको यमुनामाई गाउँपालिकाको प्रमुख पदमा लोकतान्त्रिक समाजवादी पार्टीका मोहम्मद साउद २ हजार ८ सय २९ मत र उपप्रमुख
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् । बोगटी १५ हजार ८ सय ८२ मतसहित मेयरमा
भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित भएको छ ।
लमजुङको ८ स्थानीय तहमा एक जनामात्रै दलित उम्मेदवार निर्वाचित भएका छन् ।
निलम्बित सांसद रेशम चौधरीको रिहासँगै उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि भन्दै गठित नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो दल भएपछि चर्चाको विषय बनेको छ ।
राँझा। स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका
चितवन भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ ।
लमजुङको ७५ वटा वडा मध्ये दुई वडामा मात्र महिला वडाध्यक्ष निर्वाचित भएका छन् ।
सप्तरी। सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजय भएको छ । अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका हुन् । यादवले ४ हजार २