सन्तोष अधिकारी, गोरखा । नेपाली कांग्रेसले गोरखाको शहिद लखन गाउँपालिकामा पनि जित हासिल गरेको छ । यो सँगै नेपाली कांग्रेसले जित हात पारेको गोरखाको गाउँपालिकाको संख्या पाँच भएको छ ।
पोखरा महानगरपालिकामा मत गणना निकै नै सुस्त भएको देखिन्छ । पोखरा लेखनाथ महानगपालिकामा एमालेका मानबहादुर जिसीले हालसम्म ९ हजार ३१७ मत प्राप्त गरेका छन । त्यहाँ कांग्रेस—माओवादी केन्द्रको गठबन्धनबाट मेयर
काठमाडौ (नेस) । ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जन र एमालेका हरिकृष्ण व्यन्जनकार बीच चर्को प्रतिस्पर्धा रहेको छ । महर्जनको ९ हजार ४३२ र व्यन्जनकारको ९ हजार २७८ मत छ ।
काठमाडौ (नेस) । काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ४ हजार ३१७ मत पाएका छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीको मत २ हजार ४७२ छ । विवेकशिल नेपालीकी रन्जु
काठमाडौँ, ३ जेठ । कीर्तिपुर नगरपालिकाको वडा नं ३ मा नेकपा (एमाले) को प्यानल विजयी भएको छ । वडा अध्यक्षमा राजेन्द्र महर्जन ७११ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
हेटौंडा,(नेस) / वैशाख ३१ गते सम्पन्न स्थानीय तह पहिलो चरण निर्वाचनको मतगणना धमाधम भइरहेको छ । हालसम्म मकवानपुरका ४ वटा स्थानीय तहको नतिजा आइसकेको छ । जसमा ३ स्थानीय तहमा
बागलुङ, ३ जेठ । ताराखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसहित सबै पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ठूलो मतअन्तरका साथ विजयी भएका छन् । माओवादी केन्द्रका प्रकाश घर्तीमगर तीन हजार
काभ्रे, ३ जेठ । पनौती नगरपालिका– ४ र ५ मा नेकपा (एमाले) विजयी भएको छ । सो नगरपालिका– ४ को वडाध्यक्षमा एमालेका बुद्धिसिंह थापा ९९४ मत ल्याई विजयी हुनुभएको छ
नेपाल समाचारपत्र, रसुवा । रसुवाको पार्वतीकुण्ड गाउँपालिका प्रमुखमा नयाँ शक्ति पार्टी नेपाल र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको प्रमुखमा बुचुङ तामाङ ९६४ मत ल्याएर विजयी हुनुभएको हो
चौतारा, ३ जेठ । सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कमलप्रसाद नेपाल दुई हजार ७६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का राजु
नवलपरासी, ३ जेठ । बुलिङटार गाउँपालिकाको अध्यक्षमा चार हजार ७०८ मत ल्याई काँग्रेसका शशीकरण बस्ताकोटी विजयी हुनुुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विद्रोही गरीले दुई हजार ५५० मत
धन बस्नेत, पोखरा । कास्कीका चार गाउँपालिकामा तीन वटा गाउँपालिकामा नेकपा एमालेले जितेको छ । एउटा गाउँपालिका भने नेपाली काँग्रेसको पोल्टामा परेको छ । एमालेले कास्कीको मादी, रुपा र माछापुच्छ«े
काठमाडौँ, ३ जेठ । स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाको मत परिणाम आउने क्रम जारी छ । आज दिउँसो ४ बजेसम्म विजयी घोषित मतगणनाको परिणाम यस प्रकार छ ः
मेलम्ची, ३ जेठ । मेलम्ची नगरपालिका– १० मा नेपाली काँग्रेस विजयी भएको छ । नगरपालिकाको सो वडाको अध्यक्षमा काँग्रेसका भक्तबहादुर खड्काले ६५९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका
बाबियाचौर (म्याग्दी), ३ जेठ । म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रमोद श्रेष्ठले पाँच
काठमाडौँ, ३ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्र ठूलो भएको कारण मतगणना कार्यमा ढिलाइ भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा डा
सिन्धुली, ३ जेठ । फिकल गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम कार्कीले तीन हजार १२६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर कार्कीले दुई हजार ७२७
दैलेख, ३ जेठ । दैलखको महबु गाउँपालिकामा अध्यक्षमा जङ्गबहादुर शाही र उपाध्यक्षमा सोहि पार्टीका प्रेमकुमारी बुढा विजयी भएका छन् ।् शाहीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् भने उहाँका
धुलिखेल, ३ जेठ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको अध्यक्षमा कृष्णबहादुर खुलाल र उपाध्यक्षमा सोहि पार्टीका रुकमणी गुरुङ विजयी भएका छन् । खुलालले दुई हजार २३ मत प्राप्त गरी विजयी हुनुभएको छ
बाबियाचौर(म्याग्दी), ३ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका निर्वाचित हुनुभएको छ । दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित हुनुभएको हो । रोकाका प्रतिस्पर्धी नेकपा