फिल्म क्षेत्र यस्तै रहेछ । यहाँ न स्थायी मित्र हुन्छन्, न स्थायी शत्रु नै । हिजोको मित्र आजको शत्रु, हिजोको प्रेमी वा प्रेमिका आजको केवल साथी । हुइयाँले यस्तो उदाहरण
चाहे जो आओस् फिल्ममा हुइयाँको नम्बर वन हिरोइनचाहिँ प्रियंका कार्कीकै नै हुन् । त्यसैले रिल लाइफमा जस्तै रियलमा पनि चटपटे स्वभावकी प्रियंका जहाँ पुग्छिन्, यो अदृश्य हुइयाँँ पनि पुच्छर
खै कति वर्षमा खोला पनि फर्केर आउँछ भन्ने भनाइमा तपाईं कत्तिको सहमत हुनुहुन्छ कुन्नि, यो हुइयाँ भने पूर्णतया सहमत छ । कम्तीमा नायिका रेखा थापा र नायक आर्यन सिग्देलबीच
रश्मी थापा हालै मात्र बिदा लिएको वर्ष २०७३ ले केही विषयमा दुःखद पनि सावित भएको छ । नेपाली कला क्षेत्रमा भएका विभिन्न घटना र विवाद यो क्षेत्रका लागि वर्ष २०७३
ओमशंकर श्रेष्ठ मार्सल आर्टिस्ट, एक्सन हिरो, फिल्म निर्देशक, निर्माता, स्टन्टम्यान र गायक धेरै स्वरूपमा पैmलिएका छन् हङकङ स्टार ज्याकी चान । सन् १९५४ को ७ अप्रिलमा जन्मेका उनको वास्तविक नाम
ओमशंकर श्रेष्ठ अमेरिकी अभिनेत्री, मोडल तथा गायिका फोयवी केट्स मोडलिङबाट करियर शुरू गरिन्, फिल्ममा जम्प गरिन् र फिल्मको खेलेकोममा पछुतो पनि मानिनन् । उनको मोडलिङ र फिल्मी यात्रा जति रोचक
सन् १९२६ मा पहिलोपटक इन्टरनेसनल पयाजेनट अफ पल्च्रिच्युडमा प्रयोग गरिएको उपाधि वार्षिक रूपमा सन् १९३५ सम्म जारी रह्यो । दोस्रो विश्वयुद्धको कारण यसको आयोजना रोकिन पुगेको थियो । अहिले आयोजना
शीर्षक हेरेर हुन्छः हरिवंश आचार्य (हास्यव्यंग्य अभिनेता) म सबैभन्दा पहिला त पहिलो पेजदेखिकै सबै पेजको हेडिङ सर्रर्र हेर्छु । विषय जुनसुकै होस्, तर समाचारको शीर्षकले आकर्षित गर्यो भने पहिला
बलिउडका किङ खान शाहरूख खानले आफ्नो सफलता पछाडिको कारण पिता भएको खुलासा गरेका छन् । एउटा कार्यक्रममा विद्यार्थीलाई सम्बोधन गर्ने क्रममा खानले आफ्ना पिताले सिकाएका चार पाठले नै आफू सफलताको
रश्मी थापा उमेर बढ्दै जाँदा मानिसको शरीर र अनुहारमा उमेर अनुसारको परिवर्तन देखिनु स्वाभाविक हो । आम मानिसमा सजिलै उमेरअनुसार परिवर्तनको रेखा देखिन्छ । आमा भएपछि महिलाको रूप फेरिन्छ ।
भारतीय संस्कृति हरायोः आशा पारेख करिब दुई दशकसम्म भारतीय फिल्मको पर्दामा राज गरेकी एक जमानाकी प्रसिद्ध अभिनेत्री आशा पारेखले हिन्दी फिल्मको भारतीय संस्कृतिसँगको सम्बन्ध छुटेको बताएकी छिन् । कटी पतंग,
शाक्यजी फेसनको दुनियाँमा परिवर्तन, परिमार्जन र परिष्कृत स्वरूपहरू नै मुख्य विशेषता मानिन्छ । समयले काँचुली फेरेसँगै नयाँ कालखण्डमा नयाँ शैली देखिनु वा पुरानो शैली परिमार्जित रूपमा अनुभव गर्न पाइने क्रमसँगै
विदुर गिरी मिस वल्र्ड जस्तो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रमुख उपाधि चयन गर्ने व्यवस्थालाई पछ्याउँदै एक जनाबाहेक फाइनलमा पुगेका बाँकी ६ जना प्रतिस्पर्धीको कानमा बाहिरको आवाज सुन्न नसकिने एयरफोन लगाउन लगाई
विजयरत्न तुलाधर गत वर्ष रुचाइएको फिल्म पशुपतिप्रसादमा शीर्ष भूमिकामा अभिनय गरेका खगेन्द्र लामिछानेले सशक्त अभिनयबाट सबैको मन जिते । उनको टलकजंग भर्सेस टुल्के पनि मन पराइएको थियो । यसभन्दाअघि
विदुर गिरी वर्ष २०७३ नेपाली फिल्म क्षेत्रका लागि धेरै चर्चा र थोरै मात्र सफलताको वर्ष सावित भएको छ । वर्षभरिमा ७ दर्जन फिल्म रिलिजमा आए । तर अत्यधिक सफलता भने
शाक्यजी मोडल र फेसन ब्लगरका साथमा अभिनेत्रीका रूपमा पनि परिचय थपिएको छ अदिती बुढाथोकीको । फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पनि उनको लोकप्रियता उत्तिकै छ । उनी नेपाली रजतपटमा कृ नामक
कसैको नजरमा उर्वर कसैको अनुभवमा दयनीय रश्मी थापा नयाँ र पुराना गायन कलाकारहरूका अनुसार पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको छ । गीत रेकर्डिङदेखि लिएर बजारमा पठाउने मात्र
विदुर गिरी ग त वर्षका फिल्मलाई सामेल गरी यस वर्षको फिल्म अवार्डको खाता खोल्दै राजधानीमा सम्पन्न पाँचौं संस्करणको एनएफडीसी नेसनल फिल्म अवार्ड २०७३ मा पोहोर सालकै सुपरडुपर हिट तथा सबैभन्दा
पांचौं संस्करणको एनएफडीसी नेसनल फिल्म अवार्ड २०७३ मा यसपालि कहिल्यै नदेखिएको दृश्य देखियो । नायिका प्रियंका कार्की र नवनायक आयुष्मान देशराजबीच प्रेम छ भन्ने त सबैतिर चर्चा थियो नै,
अमेरिकामा नेम्पा अवार्ड नेपाल चलचित्र संघले लामो समयदेखि स्थगित नेपाल मोसन पिक्चर (नेम्पा) अवार्ड अमेरिकामा आयोजना गर्ने भएको छ । अवार्ड कार्यक्रम अमेरिकाको डब्स इन्टरटेनमेन्टसँगको सहकार्यमा सेप्टेम्बरको दोस्रो साता डलासमा