काभ्रे। राजधानी पूर्वका जिल्लाहरुको सबै भन्दा पुरानो अस्पताल शिर मेमोरियलमा सबै प्रकारका क्यान्सरको उपचारका लागि तयारी गरिएको छ । अस्पतालकी मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतका अनुसार पहिलो चरणमा अस्पतालमा आएका विरामीहरुलाई
काभ्रे। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले चालु वर्षका वार्षिक कार्यक्रम तथा योजना र गत आर्थिक वर्ष भएका कार्यहरुको प्रगति समीक्षा संचारकर्मीहरु मार्फत सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९-२०८० को
काठमाडौँ। तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व दृष्टि दिवस २०२३ को अवसरमा मंगलबार विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। अन्तरक्रिया कार्यक्रममा बोल्दै अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले सबैको पहुँचमा आँखा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई हटाइएको जानकारी दिएका छन् । मंगलबार काठमाडौंमा विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा आयोजित
काभ्रे। धुलिखेल अस्पतालले निजी विद्यालयका सञ्चालक तथा विद्यालयका प्रिन्सिपलहरुसँग विद्यालयका बालबालिकाहरुलाई ‘सिमुलेसन ल्याब’ को उपयोगिताका बारेमा जानकारी गराएको छ । प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले अस्पतालमा रहेको सिमुलेसन ल्याब प्रभावकारी
लमजुङ । लमजुङमा खोरेत रोग विरुद्धको खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङले ‘पशुमा पूर्ण खोप कार्यक्रम’ अन्तर्गत मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार
काठमाडौं । पर्सा जिल्लाको संखुवा पर्सौनी गाँउपालिकाको वडा नं २ श्रीपुरमा ४ सय ४५ जनाको आँखा परिक्षण गर्दा १ सय ५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । नेपाल नेत्रज्योति संघ
काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती, समाधानका बाटाहरू, स्वास्थ्य सेवाको गुणस्तरीयता र उक्त सेवामा जनताको पहुँचका सन्दर्भमा भइरहेका प्रयत्नबारे एक सम्मेलन सम्पन्न भयो । स्वास्थ्य क्षेत्रमा संलग्न सरोकारवाला र
काठमाडौँ। नेपालमा पहिलो पटक रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलन नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । नेपाल मेडिसिटी, नेपाल एसोसिएसन फर द स्टडी अफ पेन (एनएएसपी), एसोसिएसन अफ नेपाली
काठमाडौँ। पछिल्लो समय फ्रान्सको राजधानी प्यारिस लगायत अरु शहरमा उडुसको प्रकोप बढेको छ । विगत केही सातादेखि उडुस फेला पर्ने क्रम बढेको स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रत्येक वर्ष
काठमाडौँ। नेपालकै जेठो वीर अस्पताल तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोह सम्पन्न भएको छ। प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ’प्रचण्ड’को अध्यक्षतामा बिहीबार उक्त समारोह सम्पन्न भएको हो। दीक्षान्त
स्याङ्जा । जिल्ला अस्पताल स्याङ्जाबाट झण्डै ४० हजार नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७९÷०८० को अवधिमा अस्पतालबाट ३९ हजार ३ सय ७० जना नागरिकले उपचार सेवा
काठमाडौं । यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार क्याटलिन क्यारिको र ड्रिउ वाइसम्यानले पाएका छन् । स्वीडिस एकेडेमी अफ साइन्सले सोमबार क्यारिको र वाइसम्यानलाई नोबल पुरस्कार दिने घोषणा गरेको हो
आजभोलिका युवापुस्तामाझ केराटिन हेयर स्मुथिङको चर्चा र प्रयोग बढ्दो छ । विशेष गरी तन्नेरी पुस्ता स्वभावैले चिटिक्क बनेर हिँड्न रुचाउँछन् । चिटिक्क बन्ने क्रममा कपालले पनि भूमिका खेल्छ । चम्किलो,
पछिल्लो केही दशकदेखि थाइरोइड ग्रन्थिको काम गराइलाई लिएर चासो बढेको देखिन्छ । यसअघि यो समस्या नभएको होइन तर त्यस बेला गर्भावस्थामा यससम्बन्धी रगत जाँच्ने नगरेकाले यस्तो समस्या थिएन जस्तो लागेको
प्रकाशलाई हिजोआज आफ्नै नामसँग रिस उठ्न थालेको छ । पहिला त यस्तो कहिल्यै भएको थिएन । उसले आफ्नो नाम किन प्रकाश राखिदिएको ? भनेर आमासँग विवादसमेत ग¥यो । उसको कुरा
सदाझैँ यस वर्ष पनि विश्वभर सेप्टेम्बर १७ मा ‘वल्र्ड प्यासेन्ट सेफ्टी डे’ मनाइयो । यो वर्षको नारा ‘बिरामीको पक्षमा आवाज उठाऊँ’ (Elevate the voice of patients!) रहेको छ । यसको
वर्षायामको अघि–पछि नेपालमा हरेक वर्ष डेंगुको संक्रमण फैलिन्छ र धेरै मानिसले ज्यान गुमाउने गर्दछन् । काठमाडौं उपत्यका र उपत्यकाबाहिर जिल्लाहरुमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिएको समाचारहरु आइरहेका छन् ।
हामी सामान्यता समाजमा भएको भनिएको स्थिति भेट्ने गर्दछौं । विभिन्न विद्यालयका छात्राहरू पालैपालो बेहोस भएर ढलेको र शैक्षिक क्रियाकलापमा नै अवरोध पुगेको बारेमा बारम्बार समाचारहरु आइरहन्छन् । यस आलेखमा हामी
रगतमा कोलेस्टेरोल नियन्त्रण भएमा हृदयघात हुने सम्भावना कम हुन्छ । यहाँ कोलेस्टेरोलका बारेमा केही महत्वपूर्ण कुराहरु पाठकहरुसमक्ष प्रस्तुत गरिएको छ । कोलेस्टेरोेल शरीरका प्रत्येक कोषहरुमा पाइने नरम चिल्लो पदार्थ हो, जुन