वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनीलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ हालै लोकार्पण गरिएको छ । पुस्तक लेखककी आमा राजकुमारीदेवी सिंहले उक्त पुस्तक लोकार्पण गर्नुभयो । मानिसका सम्बन्धहरूलाई गहिराइमा पुगेर केलाउनु
प्रिग्नेन्सी टेस्टको रिपोर्ट पोजिटिभ आएपछि रोजीको सातो गयो । उसका खुट्टा कामे, ओठ–मुख सुक्यो । उसले तत्कालै आफ्नो प्रेमीलाई मोबाइलबाट रिपोर्टबारे बताई । उसको प्रेमीले ‘मलाई त्यस्तो थाहा छैन, त्यो
सुगर ड्याडीको प्रचलन पश्चिमा विकसित मुलुकमा बढ्दो क्रममा रहेको भए पनि नेपालमा यसको प्रचलन कुन स्तरमा वा कति व्यापक छ भन्न सकिने स्थिति भने छैन । पश्चिमा मुलुकमा एक निश्चित
ध्यान भनेको साधना गर्ने कुराभन्दा पनि एकाग्रता वा धारणाको अभ्यासका क्रममा स्वतः घटित हुने प्रक्रिया हो । जब ध्यान सफल हुन्छ तब यसबाट अनेक लाभहरु पाउन सकिन्छ । ध्यान भनेर
हाम्रो समाजमा के खाने भन्ने विषयमा मानिसहरु निकै सजग र सचेत भएको पाइन्छ तर कति बेला खाना खानुपर्छ भन्ने विषयमा भने धेरैले ध्यान पु¥याएको देखिँदैन । कोही भोक नलागे पनि
नेपाली समाजमा आफ्ना छोरीचेली वा बुहारी गर्भवती भइन् कि भनेर शंका गर्ने एउटा लक्षणमध्ये पटक–पटकको वाकवाकी वा उल्टी आउने समस्या पनि हो । त्यसमाथि नियमित रुपमा भैरहेको महिनावारी रोकिएको छ
नेपालमा पछिल्लो समय गर्भावस्थाको अवधि नै नपुगी अर्थात् ३७ हप्ताअगाडि नै शिशु जन्मने क्रम बढ्दो छ । हुन त पहिले पनि ७ महिनामा जन्मिएका बच्चाहरु नभएका होइनन् तर अहिले यसमा
युरिक एसिडबारे धेरैले सुनेका छन् । स्वास्थ्य परीक्षण गराउँदा युरिक एसिड बढेको छ कि छैन भनी धेरैजसोले चासो राख्ने गर्छन् । युरिक एसिड बढ्यो भने जोर्नी दुख्छ, बाथ हुन्छ, जीउ
काठमाडौं । ३ हजार ३ सय ४५ वटा साना तथा मझौला अस्पताल बनाउने सरकारको निर्णय कार्यान्वयनमा ढिलासुस्ती भएको छ । स्वास्थ्य सेवामा भएका व्यवस्था र कार्यान्वयनमा आएका ढिलासुस्तीलाई व्यवस्थित गर्न
काभ्रे। रेयूकाई एईको मासुनागा आँखा अस्पताल बनेपाले मसिंर २२ र २३ गते अन्तराष्ट्रिय नेत्र विशेषज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ । सोहि अवसरमा अस्पतालले विस्तार गरेको ओपिडी भवनको पनि शुभारम्भ
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाल विवाह रोक्न सबैको सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं: ३ धुस्कोट स्थित भिमसेन माध्यमिक विद्यालयको
काठमाडौं । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालको निर्देशकमा डा. युवनिधि बसौलालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले टेकु अस्पतालको निर्देशकमा बसौलालाई नियुक्त गरेका हुन् ।
काठमाडौँ। नेपाल चिकित्सक संघ (एनएमए) ले आयोजना गरेको दुई दिने तेस्रो स्वास्थ्य शिखर सम्मेलन १६ बुद्धे घोषणापत्र जारी गर्दै काठमाडौँमा सोमबार सम्पन्न भएको छ । दुईदिने सम्मेलनमा छलफल गरिएका विभिन्न
काभ्रे। धुलिखेल अस्पताल (काठमाडौँ विश्वविद्यालय अस्पताल), दक्षिण कोरियाको सिउल नेशनल युनिभर्सिटी, दक्षिण कोरियाको जेडब्ल्यू लि सेन्टर र नेसोग (नेपाली स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको संगठन) को सहकार्यमा धुलिखेल अस्पतालमा दुई
–१६ औं पटकसम्म परीक्षा दिन्छन् विद्यार्थी – शैक्षिक केन्द्रहरूले गुणस्तरीय शिक्षा दिन सकेनन् काठमाडौं। नेपालको स्वास्थ्य शिक्षा कमजोर हुँदै छ भन्ने संकेत शनिबार लिइएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर छिट्टै चिकित्सा शास्त्रमा कोटा बढाइने बताएका छन् । नेपाल चिकित्सक संघको आयोजनामा आईतबारदेखि राजधानीमा सुरु भएको तेस्रो एनएमए
काठमाडौँ। नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आइतबारदेखि काठमाडौँमा सुरु भएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन : अवसर र चुनौती’ भन्ने मुख्य सन्देशसहित दुई दिने सम्मेलन सुरु भएको
काभ्रे। काभ्रेपलाञ्चोक तथा आसपासका जिल्लाका नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले बनेपामा रहेको शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालले सेवा शुभारम्भ गरेको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार
काठमाडौँ। नेपालको स्वास्थ्य शिक्षा कमजोर हुँदैछ भन्ने संकेत शनिवार लिइएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले प्रष्ट्याएको छ । नेपालको नर्सिङ लाइसेन्स परीक्षामा यति धेरै परीक्षार्थी असफल हुनुले
काठमाडौं । युवा नेत्र सेवाको आयोजनामा कीर्तिपुरस्थित नगरमण्डप श्री कीर्ति विहारमा २७औं पटक निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ४६ जनाको मोतिविन्दुको शुल्यक्रिया गरेको छ ।