काठमाडौँ। नेपालको स्वास्थ्य शिक्षा कमजोर हुँदैछ भन्ने संकेत शनिवार लिइएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले प्रष्ट्याएको छ । नेपालको नर्सिङ लाइसेन्स परीक्षामा यति धेरै परीक्षार्थी असफल हुनुले
काठमाडौं । युवा नेत्र सेवाको आयोजनामा कीर्तिपुरस्थित नगरमण्डप श्री कीर्ति विहारमा २७औं पटक निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ४६ जनाको मोतिविन्दुको शुल्यक्रिया गरेको छ ।
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताए । राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोप्रति सचेत बन्नुपर्ने धारणा राखेका छन्। स्वास्थ्य क्षेत्रमा भएको लगानीको प्रतिफलबारे छलफल र बहसको आवश्यकता भएको
काठमाडौँ सरकारी स्वास्थ्य संस्थाहरुमा मेडिकल शिक्षाको दायरा बढाउन नेपाल सरकारका सङ्घ तथा प्रदेशले सञ्चालन गरेका मापदण्ड पुरा गरेका १ सय देखि ३ सय बेड सम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स
काभ्रे। सरकारले कबोल गरी निःशुल्क उपचार गरेको रकम भुक्तानी नगर्दा धुलिखेल अस्पतालमा आर्थिक संकट बढ्दै गएको छ । सरकारले भुक्तानी गर्नु पर्ने ४२ करोड ६ लाख रकम समयमै भुक्तानी हुन
पोखरा। पोखरा–९, नागढुंगामा रहेको नीति नियम फार्मेसीका सञ्चालक धुर्व शर्मा पक्राउ परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी विभागले अस्पतालका फार्मेसी बाहेक बाहिर बिक्री वितरणका लागि रोक लगाएको औषधी
काठमाडौँ। राष्ट्रिय बाल अधिकार परिषद्ले अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २०२३ का अवसरमा नेपालका बालबालिकाहरुको राष्ट्रिय स्थिति प्रतिवेदन २०८० सार्वजनिक गर्दै मनायो । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका
काठमाडौँ। कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले प्राज्ञिक सेवातर्फ काठमाण्डौं विश्वविद्यालयको सम्बन्धनमा बि.डि.एस तथा एम डि एस कार्यक्रमहरुको साथै १ सय शय्याको जनरल अस्पताल सञ्चालन गरिरहेको जनाएको छ
काठमाडौँ। स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा स्थापित ‘डा. ओम फाउन्डेसन’को शुभारम्भ गरिएको छ। बिहीबार महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोग
कैलाली। कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा एक बालकलाई सुई लगाएपछि मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐर रहेका छन् ।
काठमाडौँ। मधुमेह दिवस २०२३ को अवसरमा मधुमेहले आँखामा पार्ने असर सम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले सोमबार वाक एन्ड टक र्याली गरेको छ। प्रतिष्ठानको परिसरबाट
जाजरकोट । भूकम्पले स्वास्थ्य चौकी क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा प्रवाह दिन थालिएको छ । विनाशकारी भूकम्पले स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा प्रवाह गर्न थालिएको हो । कातिक १७
कर्णाली। भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो । अत्यधिकरुपमा बढेको
बुटवल। लुम्बिनी प्रदेशका दुईवटा प्रादेशिक अस्पतालसहित १३ वटा अस्पतालका विकास समितिमा अध्यक्ष मनोनीत गरिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार १३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गरिएको शाखा अधिकृत अमरबहादुर
काठमाडौँ। रसियाका चिकित्सकले शुक्रवार धुलिखेल अस्पतालको शल्यक्रिया कक्षको अवलोकन गरेका छन् । यामालो–नेनेट्स अटोनोमस ओक्रुगका चिकित्सकहरू जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान गर्न र स्थानीय विशेषज्ञहरूसँग अनुभव आदानप्रदान गर्न काठमाडौँ आएका छन्
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र नेपाल सशस्त्र प्रहरी अस्पतालबिच भविष्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । स्वास्थ्य
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगत बिरामीले उपचार गराउँदा नि:शुल्क पाउनु पर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रवार बागबजारमा आयोजना गरेको रक्तदान
काठमाडौँ। जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते आएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री
काभ्रे। धुलिखेल अस्पतालमा विपद् पूर्व तयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी डिसेम्बर १–३ मा आयोजना गरिने सम्मेलनको पूर्व तयारी स्वरुप अस्पतालले बुधवार सरोकारवालाहरुसँग छलफल