टीका बन्धन नगर सानो होस् या ठूलो, उपत्यकाभित्र होस् या बाहिर मुलुकका धेरै शहरमा स्मार्ट सिटीका महत्त्वाकांक्षी योजना अघि सारिएका छन्। ठूला र महत्त्वाकांक्षी योजना अघि सार्दैमा मात्र होइन, विद्यमान
टीका बन्धन, काठमाडौं भू–मध्य सागरको वायु नेपाल भित्रिएपछि यसपटक ढिलो गरी मात्र हिउँदे वर्षा भएको छ। हिउँदयामको यो अवधिमा कम्तीमा ५÷६ पटक दोहोरिने वर्षा यो वर्ष २ पटक मात्रै दोहोरिएको
सिर्जना पन्त, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२ साबिक भिमापोखरा गाविसका दलित किसानहरुले उत्पादन गरेको दुघ विक्रि नभएपछि चिन्तीत बनेका छन् । आफुहरुले उत्पादन गरेको दुघ र दुधजन्य सामाग्रही विक्रि नभएपछि
टीका बन्धन, काठमाडौं । भू–मध्य सागरको वायु नेपाल भित्रिएपछि मुलुकका अधिकांश भेगमा हिउँदे वर्षा भएको छ । मंगलबार साँझ सुदुरपश्चिमी भेगमा शुरु भएको वर्षाको प्रभाव बुधवार विहान सबेरै देखि मुलुकका
पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा सुरु भएको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको छ भने नेपालगञ्ज लगायतका अन्य जिल्लाहरुमा भारी
पुष्करलाल श्रेष्ठ नेपालमा भर्खरै सम्पन्न आमनिर्वाचनमा कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर लडेको चुनावमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि सरकार बनाउन तयारी भइरहेका बेलामा कम्युनिस्टले राजनीति नै
मनोज रेग्मी, काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित अमेरिकी दूतावासले आफ्नो केन्द्रीय पुस्तकालय तथा सामाजिक सञ्जाल सेवा बन्द गर्ने निर्णय गरेको छ। अमेरिकाको संघीय बजेट तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट पारित भए
भगवती तिमल्सिना कतै तपार्इं पनि पेट दुखेर ग्यास्टिक हुँदा बिनापरीक्षण र चिकित्सकको सल्लाहबिना नै मेडिकलमा गएर समस्या बताएर सीधै औषधि खरिद गरेर खाने गर्नुभएको छ भने बेलैमा होस पुर्याउनुस् है।
ईश्वरराज ढकाल उच्च शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा विश्वविद्यालयको गुणस्तरीय शिक्षाको विषयमा उच्च शिक्षाको अवस्था र भविष्यमा गर्नुपर्ने कामको विषयमा सिफारिस गरेको छ। आयोगको बैठकमा विश्वविद्यालय शिक्षाको विषयमा आफ्नो धारणा
ईश्वरराज ढकाल, काठमाडौं रानीपोखरीको पुनर्निर्माण अध्ययन विशेषज्ञ समितिले महानगरका प्रमुखलाई प्रतिवेदन बुझाएको छ। हिजो आइतबार समितिका संयोजक विष्णुराज कार्कीले प्रतिवेदन बुझाउँदै रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न सकिने पर्याप्त आधार रहेको
कर्णाली किनारमा गिट्टी कुट्ने एकल महिला भन्छिन्, ‘गरिबको पिडा कसैले सुन्दैन’ हिक्मत नेपाली , दैलेख । दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिका वडा नं. ४ राकमकर्णालीकी ४० बर्षिया दुर्गा नेपाली एका
नेपाल समाचारपत्र काठमाडौं चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम देखिएको छ। गत आवको पहिलो ६ महिनामा संस्थागत तथा व्यक्तिगत
लोकसंगीत नेपालको मौलिक संगीतमात्र नभएर अब यो विधाबिना नेपाली समाज नै अगाडि बढ्न नसक्ने अवस्थामा पुगेको छ। नेपाली लोकसंगीतले आम नेपालीलाई मन्त्रमुक्त मात्र पारेको छैन, यस क्षेत्रमा लाग्नेहरूलाई कला र
कमल ढकाल मान्छेले चाहेको चिज गर्न सक्छ। के चाहने भन्ने कुरा व्यक्तिअनुसार फरक पर्छ। चरा देखेर उड्न मन लाग्यो मान्छेले तुरुन्त हवाइजहाज बनायो। माछाजस्तै पौडन मन लाग्यो सलल बग्न डुंगा
पुष्करलाल श्रेष्ठ नेपालजस्तै भूपरिवेष्ठित मध्ययुरोपको लक्जमबर्ग संसारकै दोस्रो धनी देश रहेको कुरा त्यहीं पुगेपछि थाहा पाइयो। नेपालभन्दा ५० गुणा सानो जर्मनी, फ्रान्स र बेल्जियमले घेरिएको यो मुलुकको क्षेत्रफल जम्मा २
धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको समशितोष्ण तरकारी वीउ उत्पादन केन्द्र चाँपामा यो वर्ष लक्ष्य भन्दा बढि तरकारी वीउ उत्पादन हुने अनुमान गरिएको छ । ९० रोपनी क्षेत्रफलमा लगाईएको तरकारी
रोविन पौडेल, काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्गको निर्माण कार्यलाई तिब्रता दिँदै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना आफैंले बनाउने निर्णय गरेको छ । भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर
मह उत्पादन गरेर बार्षिक दश लाख आम्दानी दुर्गाप्रसाद शर्मा, पर्वत । घर वरिपरि मौरीका घारैघार । घर अघि ठुलो सुन्तलाको बगैचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीको घारको
हिक्मत नेपाली,दैलेख । शनिवार मध्यान्न दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने सहितको एक हुल राउटे बस्तीमा पस्यो । समुदायका सबै जसो राउटे आफ्नै कामधन्दामा व्यस्त देखिन्थे । चिसो मौसम भएका
काठमाडौँ, दुई वर्षअघि राष्ट्रपतिले शिलान्यास गर्नुभएको रानीपोखरी पुनःनिर्माण भएको भए गत कात्तिकमै राजधानीको मुटुमा रहेको यो ऐतिहासिक सम्पदाले पुनःजीवन पाउने थियो । सरकारले १८औँ भूकम्प सुरक्षा दिवसका दिन २०७२ माघ