न्युज अफ नेपाल, चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन सौराहमा जारी छ । आज दोस्रो दिन बन्दसत्र चलिरहेको छ ।महाधिवेशनको बन्द सत्रमा विदेशी पार्टीका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका छन्
दुर्गाप्रसाद शर्मा, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको
न्युज अफ नेपाल, काठमाडौं । छठको मुख्य अर्थात् तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । अर्घ्य दिनका लागि काठमाडौँको गौरीघाटमा बाग्मती नदी झकिझकाउ पारिकएको थियो । भोलि बिहान
ईश्वरराज ढकाल, काठमाडौं । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार पुनर्निर्माण गरिरहेको चीन सरकारले दरबारभित्रको सुरक्षा प्रविधिसहित सबै इन्टेरियरको काम गर्न प्रस्ताव अघि सारेको छ । चीनले २०७२ साल वैशाख १२
नेपाली संस्कृति विश्वमै फरक छ । पछिल्ला समय नेपाली संस्कृतिमा विकृति भित्रिदैँ गइरहेको पनि छ । नेपालीले आफ्नो संस्कृति भुलिरहँदा मुस्लिम समुदायका एक युवाले भने नेपाली संस्कृति जोगाउनु पर्छ भन्दै
लक्ष्मण अधिकारी २०१५ सालमा संसदीय निर्वाचन हुने भएपछि गिरिजाप्रसाद कोइरालाले पनि मोरङ वा सुनसरी मध्ये कुनै एक ठाउँबाट चुनाव लड्ने इच्छा विश्वेश्वर प्रसाद कोइरालासमक्ष जाहेर गरे, तर बिपीले गिरिजालाई निर्वाचनको
नरेशवीर शाक्य नेपाल राष्ट्रको आफ्नै नाममा समर्पित नेपाल भाषा, ने पाल संवत् एवं नेपाल लिपिहरूको संरक्षण राष्ट्रले नगरिरहेको वास्तविकता हो । राज्य शासकहरू जस्तोसुकै राष्ट्रवादको नारा लगाउने गरेता पनि राष्ट्रको
विजयरत्न तुलाधर नेपाल संवत् ११०८ अर्थात् वि.सं. २०४४ बाट शुरू भएको नेवाः फिल्मको यात्राले ने.सं. ११४२ सम्म आइपुग्दा करिब साढे तीन दशकको यात्रा पार गरेको अवस्था छ । यस अवधिभित्र
न्युज अफ नेपाल, काठमाडौं । आज तिहारको तेस्रो दिन ‘लक्ष्मीपूजा’। देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा गरी धुमधामसँग मनाइँदै छ । काठमाडौं उपत्यका बत्तीले धपक्कै बलेको छ । हेर्नुहोस् लक्ष्मीपूजाको साँझ
जब–जब नेपाल संवत्को नयाँ वर्ष न्हूदँ आउँछ तब–तब नेपाल संवत्का प्रवत्र्तक शंखधर साख्वाःको नाम चर्चामा आउँछ । नेपाल संवत् भन्नासाथै शंखधर साख्वाःको नाम आउँछ । शंखधर साख्वाःको नाम चर्चामा ल्याउने
नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएपछि नयाँ वर्ष मनाउने स्वरूप पनि फेरिँदै गएको छ । पछिल्ला दिनहरूमा नेपाल संवत् नयाँ वर्ष बढी उत्सवमय बन्दैगएको पाइएको छ । एउटा अभियान, आन्दोलन वा
न्युज अफ नेपाल, भक्तपुर । मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर । विभिन्न जातका ८८ वटा
न्युज अफ नेपाल, काठमाडौं । ‘आठ महिना वितिसक्यो आजसम्म मैले न्याय पाएकी छैन । एसओएस संस्था महिला तथा बालबालिका विरुद्धको हिंसाप्रति शून्य सहनशीलता राख्छौ भन्दै वकालत गर्छ तर खै मलाई
– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ) अहिले औषधि नखाने मानिस भेट्न मुस्किल पर्छ । अर्थात् प्रायः सबै मानिसले कुनै न कुनै औषधि खाइरहेको पाइन्छ । धेरै मानिस नसर्ने रोगबाट
यसै कारण खानाहरु ट्रान्सफ्याटरहित हुनुपर्ने भनेर नेपालमा पनि हालै अभियान शुरु गरिएको छ । विश्व स्वास्थ्य संघको पहलमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, स्वास्थ्य मन्त्रालय आदि निकायहरुले
विजय नेपाली, पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ भिंडाबारीमा बन्न लागेको एन्फा टेक्निकल सेन्टर सरकारी प्रक्रियाका कारण अझै बन्न सकेको छैन । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को लगानीमा बन्न लागेको अन्तर्राष्ट्रिय
पत्रकारिता जगत्मा ‘इन्भेष्ट’ र ‘इन्डेप्थ’ को विशेष महत्व छ । विशेष भएकैले इन्भेष्टिगेटिभ जर्नलिजम नगरीकन ‘वरिष्ठ’ बनेका पत्रकारको परिमाण ८० प्रतिशत नाघ्छ भन्ने यस समीक्षकको अनुमान छ । ‘इनडेप्थ जर्नलिजम’
डा. ओममूर्ति अनिल मुटुरोग विशेषज्ञ भर्खर दशैं शुरू भएको छ, सामान्यतया दशैंमा मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, खानपान गरी रमाइलो गर्ने हाम्रो प्रचलन छ । अन्य समयमा भन्दा दशैंका बेला हाम्रो
न्युज अफ नेपाल, काठमाडौं । बडा दशैँ नजिकिएसँगै थापाथलीस्थित खाद्य संस्थानमा खसी बोका किन्नेहरुको घुइँचो लाग्न थालेको छ । देशका विभिन्न स्थानबाट ल्याइएको खसी बोकाहरुको सर्वसाधारणले किन्ने गरेका छन् ।
मिला दरै, तनहुँ । पिँधमा पुगेर विकास गर्नुका साथै प्रकृतिको संरक्षणको जिम्मेवारी स्थानीय सरकारलाई प्रत्यायोजन गरिएको छ । स्थानीय सरकारले संविधानले दिएको दायित्व पूर्ण रूपमा पालना गर्न भने सकेको पाइँदैन