लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा संचालित कमलपोखरी इस्लिङटन कलेजले स्नातक उपाधी हासिल गरेका २ सय ९१ विद्यार्थीलाई दिक्षित भएका छन । काठमाडौमा आयोजित समारोहमा विश्वविद्यालयका प्रो भाइस चान्सलर प्रोपÞm. डोमेनिक पामर
विमल बिष्ट, डोटी । सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटा सम्म बोका काट्ने परम्परा बिद्यमान छ । त्यसलाई स्थानियले दैवी शक्ति
कैलाश प्रसाद ढुंगेल मन्त्री, आर्थिक मामिला तथा योजना, प्रदेश नम्बर ३ प्रदेश सरकार गठन भएको नौ महिना भएको छ । प्रदेश सरकारले नीति कार्यक्रम र बजेट ल्याएर काम पनि गररहेको
रश्मी थापा पैसा कसले बनायो, मुटुको घाउ दुखेर रोएँ, इमान बेचिदिन्छ मान्छे जस्ता गहन र सजीव गीतका गायक हुन् दिनेश गौतम, सँगसँगै प्रभावशाली संगीतकार र रचनाकार पनि। संख्यात्मकरूपमा उनका धेरै
महेश न्यौपाने, रोल्पा । संघीयता कार्यान्वयन संगै जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयहरु स्थानीय तहमा गाभिए पछि जनसंपर्क पातलिन थालेको रोल्पा सदरमुकाम पछिल्लो पटक वचेखुचेका सरकारी कार्यालय समेत अन्य जिल्लामा स्थानान्तरण
मनोज भट्ट, महेन्द्रनगर । कञ्चनपुर र डडेल्धुरा जिल्लाको सिमाना चुरे पर्वतसँगै रहेको बेदकोट ताल पर्यटकहरुको आकर्षक गन्तव्य बन्दै गएको छ । अहिले कञ्चनपुर आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य रोजाईमा
फिरोज राजोपाध्याय मंसीर २२ गतेदेखि यानि कि भोलिदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करण शुरु हुँदैछ । पहिलो संस्करणमा पन्चकन्या तेज विजेता बन्यो भने दोस्रो संस्करणमा
० सुनील महर्जन लिखुगाउँपालिका, नुवाकोट युवावर्गको वैदेशिक रोजगारीसंगै खेतीयोग्य जमिन बाँझो रहने क्रम बढीरहेको छ ।यस्तो अवस्थामा नुवाकोटको लिखु गाउँपालिकामा २ सय ४० रोपनी जग्गामा आलु खेती थालनी गरिएको छ
–टीका बन्धन बाक्लो चारकोसे झाडी अनि बाक्लै संख्यामा धेरैथरीका जीवजन्तु पाइने भएपछि केही दशक अघिसम्म चर्चित शिकार गन्तव्यका रुपमा चिनिथ्यो पर्साको जंगली भेग । साढे ३ दशकअघि वन्यजन्तु आरक्ष स्थापना
सुरेश तामाङ, काठमाडौं । ल्याण्ड पुलिङ अवधारणाबाट निर्माण हुने बाहिरी चक्रपथ योजनाको विषयमा अझै पनि टुंगोमा पुग्न सकेन । गएको बैशाखमा मन्त्रिपरिषदले चोभार–सतुंगल खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्विकृत त ग¥यो
मोतीराम तिमल्सिना, काभ्रे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय सरकारबीच पहिलो पटक पुनर्निर्माणका विषयमा सम्झौता भएको छ । पुनर्निर्माणको जिम्मेवारी हस्तान्तरण सँगै स्थानीय सरकारले गलत विवरण पेश गरी अनुदान लिनेसँग असुल
अब काम गरेर देखाउने बेला भएको छ। संघीय ऐन आउनुअघि नै आयोगले प्रतिवेदन तयारी गरिसक्नेछ’ –सदस्य सचिव अर्यालको भनाइ थियो। मु्लुकको संरचना तथा व्यवस्था परिवर्तन भएसँगै राज्यले अपनाउने शिक्षा नीति
गंगा बराल, काठमाडौं सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ । सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा
बुबा स्व. भरतलाल श्रेष्ठ विशाल बजार लायन्स क्लबका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । त्यसबेला यो लायन्स क्लब विभिन्न समाजसेवामा निकै सक्रिय थियो । तर अहिलेजस्तो त्यसबेला सञ्चारमाध्यम धेरै नभएकाले जति समाजसेवा
दीपक रिजाल नेपालको सुरक्षा इतिहासलाई केलाउने हो भने ५ सय ५० वर्ष अघिदेखि नै नेपालमा कुनै न कुनै रूपमा सुरक्षाकर्मीको व्यवस्था गरेको देखिन्छ। मञ्जुश्रीले उपत्यकामा मानवबस्ती बसाएपछि स्थापना भएका राज्यरजौटाको
मनोज रेग्मी सामान्यतया आम नेपाली जनताले यतिबेला गर्ने साझा प्रश्न हो– ‘के मुलुकमा अब विकास हुन्छ त ? वा के हाम्रो समाज परिर्वतन होला त ?’ कुनै पनि प्रश्नको सापेक्ष
-पुष्करलाल श्रेष्ठ नेताहरुले मुलुकका लागि केही काम गरेनन् । त्यसैले यो मुलुक बन्न नसकेको हो भनेर हामीले धेरै लेखिसक्यौं, बोलिसक्यौं । तर, यसको उत्तर खोज्दै जाँदा हामीले चाहिँ आफ्नो तर्पmबाट
-कविरस शर्मा पछिल्लो पटक वल्र्ड चेस च्याम्पियनशिपमा अमेरिकाको प्रतिनिधित्व गर्ने बबी फिशर हुन् । उनले सन् १९७२ मा अमेरिकाबाट खेलेका थिए । करिब साढे चार दशकपछि वल्र्ड चेस च्याम्पियनशिपमा पुनः
– डा. सर्वोत्तम श्रेष्ठ चीनले एक प्रदेश एक मार्ग (वनवेल्ट वन रोड) वा बीआरई प्रस्तावना अघि सारेको पा“च वर्ष बित्न लागीसकेको छ । पा“च वर्षको अवधि भनेको धेरै लामो होइन,
काठमाडौ । नेपाली सेनाको उच्च नेतृत्वबीच बढुवाको विषयलाई लिएर विवाद चुलिएको छ । रथी पदमा बुवाको बिषयलाई लिएर सेना भित्र तीव्र विवाद बढेको हो । सेनामा साढे तीन महिनादेखि रथी