भगवती तिमल्सिना विश्वमै सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढिरहेको अवस्थामा नेपालमा पनि नसर्ने रोगको प्रकोप उच्च रहेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यलाई मुटुरोग विशेषज्ञले निकै गम्भीररूपमा लिएका छन्। सन् १९९० सम्म
हेटाैडा । मकवानपुरको एक विकट गाउँपालिकाका गर्भवती र सुत्केरीलाई मोबाइल एप्स प्रयोग गरी प्रसँति सेवा शुरू गरिएको छ। स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवासुविधालाई प्रविधिसँग जोडेर सहज पार्न खोजिएका हो। विकट
विश्वमा वैज्ञानिकहरूले सम्बन्धित मुलुक, औषधि कम्पनी र औषधि परीक्षणको स्वीकृति दिने व्यक्तिका बीचको सहमतिका आधारमा स्वस्थ व्यक्तिमा औषधि परीक्षण गर्ने कानुनी व्यवस्था रहेको छ। नेपालमा पनि पहिलोपटक औषधिको गुणस्तर मानिसमा
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै सार्वजनिक गर्नुभएको अभिव्यक्तिले उहाँ र उहाँ मातहतका मन्त्रालयभित्र भएको व्यावहारिक विभेदले गिज्याइरहेको छ। प्रधानमन्त्री ओलीले तमु ल्होसारको अवसरमा दिनुभएको शुभकामना सन्देशमा सरकार समाजमा रहेका सम्पँर्ण
-मनोज भट्ट अठार वर्षअघि सुदँरपश्चिम क्षेत्रमा राज्यको लगानीमा सरकारले नै पँर्णरूपमा सञ्चालन गर्ने विश्वविद्यालय स्थापना हुनुपर्छ भन्ने अभियान शुरू भयो। डा. तीर्थ खनियासमेतका विज्ञहरूको उपस्थिति रहेको उक्त भेलाले क्लस्टर विश्वविद्यालय
कमानसिंह मोक्तान अध्यक्ष, दोरम्बा गाउँपालिका, रामेछाप स्थानीय तहमा अपेक्षाकृत रुपमा विकास निर्माणको कामले गति लिन नसकेको गुनासो बढदै गएको छ । तर जनप्रतिनिधिहरु भने विकास निर्माणको कामले गति लिएको दावी
नानीराम नेपाल, सिन्धुपाल्चोक । खुसी भाछौं सवैथोक भुली आज गाउँमा बल्या छ विजुली वर्षौदेखि उज्यालोको पर्खाईमा बसेको विकट गाउँ सिमासिङमा बिजुली बत्ति बलेपछि स्थानीय स्कुले बालबालिकाहरु यसरी गीतमार्फत खुसी ब्यक्त गरिरहेका
एलबी क्षेत्री, एसियाली क्रिकेट परिषद् (एसीसी) क्रिकेटमा समानताको मुद्दालाई दरिलोसँग अगाडि बढाउने क्रममा थियो। त्यसैले पहिलोपटक एसीसीले एसियाली राष्ट्रहरूबीच महिला क्रिकेट स्पर्धाको तयारी गरेको थियो। अन्ततः सन् २००७ जुलाई ११
डिल्लीराम मिश्र कुनै पनि राष्ट्रमा वस्तु आयात र निर्यातबीचको दूरी फराकिलो रूपमा देखा पर्दै जानु नै व्यापारघाटा बढ्नुको प्रथम मूल कारण हो। अझ भनौं, आयात र निर्यात सामग्रीहरूमा सन्तुलन कायम
कविरस शर्मा संसारका अन्य क्षेत्रझैं विश्व खेलकुद जगत् पनि सन् २०१९ मा प्रवेश गर्ने तरखरमा छ। हरेक क्षेत्रझैं विश्व खेल जगत्मा पनि वर्ष २०१८ मा केही खेलका महाकुम्भ आयोजना भएका
जीवन लामा सामुदायिक रेडियोको चौथो अमार्क एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको जोगजागर्ता पुगेको थिएँ। ४ दिने सम्मेलन सकिएपछि भ्रमणका लागि बालीको बसाइ भयो ४ दिन नै। समुद्रको बीचमा
निरज बराल मुलुकलाई उन्नतिको शिखरतर्फ लम्काउन वर्तमान दुई तिहाइ बहुमतको सरकारलाई असहज नहुनुपर्ने हो। तर उसको अलोकतान्त्रिक कार्यशैली नै प्रमुख बाधक भएको जनताको ठम्याइ छ। जसको कारणले ऊ बिस्तारै दिन–परदिन
बालकृष्ण मैनाली प्रचलित कानुन र संविधान विपरीत यदि कसैको पनि संलग्नता देखिन आउँछ भने त्यसलाई कानुनको दायरामा ल्याई प्रचलित कानुनबमोजिम हुने सजायको भागिदार बनाई पूरा प्रतिबद्धताका साथ कार्यान्वयन हुन सक्यो
सुन्दर रिङरोडभित्रको कहाली लाग्दो कथा सुरेश तामाङ, काठमाडौं फा, सुन्दर र चिटिक्क परेको फराकिलो सडक। यात्रु चढाउन र ओराल्न मिल्ने सडक, आफ्नै वेगमा हिँड्न मिल्ने छुट्टै सडक। पैदल मार्ग त्यसमा
कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या महिला हिंसाको जघन्य अपराध हो, यस विषयमा अनुसन्धानमै कमजोरी भएको छ अदालतले पुनः अनुसन्धानका लागि आदेश दिन सक्नुपर्छ। भगवती तिमल्सिना देशमा लोकतन्त्र
पालीमा एउटा उखान छ, ‘सिक–सिक देवरानी, घरमै जेठानी।’ अग्रज वा अगुवाहरूबाट आगतको पिँढीले केही न केही सिक्छ भन्ने मान्यता छ। अघिल्लो पुस्ताबाट नयाँ पुस्ताले सिक्ने सामान्य नियम नै हो। हामीकहाँ
महानगर, उपमहानगर र नगरपालिका तथा गाउँपालिकाको जनसंख्या, कार्यचाप आदिका आधारमा सबै स्थानीय तहमा बढीमा ३ वटा विभाग, महाशाखा र शाखाहरूको व्यवस्था गर्ने। विभाग, महाशाखा, शाखाअन्तर्गत बढीमा १० महाशाखा, शाखा, एकाइ
विनोद नेपाल सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना प्रारम्भ गरेको छ। यो योजनाको एक औपचारिक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीबाट घोषणा भयो। अब यो नयाँ कार्यक्रम प्रारम्भ गरेको मंसिर
संविधानअनुसार तीन तहको सरकार गठन भएर सञ्चालनमा छ। सरकार गठन भएको नौ महिनाको अवधिमा नै केन्द्र सरकार र प्रदेश सरकारको बीचमा मतभेद शुरू भएको छ। केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार
सन्तोष खनाल पत्रकारिता तथा साहित्यमा सविन प्रियासन एउटा चर्चित नाम हो। घोराही उप–महानगरपालिका १५ मिलनचोक घर भएका प्रियासनले हालसम्म ७ वटा उपन्यास, १ कथा संग्रह र १ वटा सम्पादकीयको संग्रह