अभिभावकविहीन र गरिब बालबालिकाका लागि अभिभावकत्व प्रदान गर्दै नेपाललगायत विश्वका १ सय ३७ देशमा सेवा पुर्याउँदै आएको एसओएसको केन्द्रीय व्यवस्थापनले एसओएस नेपाललाई गडबडी भएको संस्थाको सूचीमा राखेर छानबिन सुरु गरेको
न्युज अफ नेपाल, जाजरकोट । बाढी पहिरोबाट छिया ,छिया भएको बारेकोट लयमा आएको छ । अहिले कृषकका खेतबारीमा गहुँबाली हुर्कदै गरेको छ । चारै तीर हिउँले मोडिएका सेताम्य हिमालहरु साँची
युक्रेनबाट जम्मा ५ सय ८० जना नेपाली सुरक्षित रूपमा बाहिरिएका छन् ।
‘सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।
पल शाह कसुरदार भए १२ वर्षसम्मको कैद सजाय भोग्न बाध्य हुनेछन् भने आरोप झुटा सावित भएमा त्यस्तो झुटा आरोप लगाउनेले ६ वर्षसम्मको कैद सजाय भोग्नुपर्ने हुन्छ ।
बैंकमा जागिर खाइरहेको भए सायद मलाई कसैले चिन्दैनथे। कलाकारितामा लागेको कारण नाम कमाएँ, चिनारी पाएँ, यही नै ठूलो कुरा हो।
नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चासहित दुई मोर्चाले शुक्रबार एमसीसीविरुद्ध काठमाडौँमा विरोधसभा गरेका छन् ।
सेल वान सम्पन्न भएर सञ्चालन हुने अवस्थामा रहेको छ भने सेल टु आगामी एक महिनाभित्र सम्पन्न हुने गरी तीव्र गतिमा काम भइरहेको छ ।
फिट्किरी छालाका लागि निकै फाइदाजनक मानिन्छ ।
खकुरेल थरकी ७० वर्षीया महिलाले टेलिभिजनमा आयुर्वेदिक मलमले ‘दुखेको घुँडा ठीक पार्ने र नपारे पैसा फिर्ता’ भन्ने विज्ञापन देखेर रु. ६ हजारको औषधि मगाइन् । त्यो मलम लगाएपछि पनि उनको
नेपालीहरुको नाक, मुख र घाँटीमा क्यान्सर हुने, एलर्जी हुने र घुर्नेजस्ता गम्भीर समस्याहरु आमरुपमा देखिने भए तापनि यी रोगहरुबाट बच्न र उपचार गर्नका लागि खासै प्राथमिकता दिएको पाइँदैन । कतिपय
शरीरको रोग–प्रतिरोधात्मक क्षमता (इम्युनिटी) वृद्धिका लागि कोरोना महामारीका बेला धेरैले आयुर्वेदीय औषधि र जीवशैली परिवर्तनको सहारा लिए । फलतः आयुर्वेदले जनमानसबीच निकै लोकप्रियता पायो । यस बेला सबै स्तरका
काम र स्वास्थ्यको अति नै महत्वपूर्ण सम्बन्ध छ । मानिस जीवनयापन गर्न वा सुखसित जीवन कटोस् भनेर कुनै न कुनै काममा व्यस्त भएको हुन्छ र हुनु पनि पर्छ । विनाकाम
अस्पतालमा दैनिक रुपमा बिरामी हेर्ने क्रममा निःसन्तान दम्पतीका कतिपय समस्या निकै कारुणिक पाइन्छन् । कतिपय अवस्थामा साधारण जाँच र दम्पतीसँग गर्भ प्रक्रियाबारे छलफल गरेकै भरमा पनि समस्या सल्टिन्छ ।
प्रश्न : म अहिले ३१ वर्षकी भएँ र मेरो श्रीमान् ३४ वर्ष । हामी दुवैजना पर्याप्त रुपमा यौन सम्पर्कमा संलग्न हुन्छौं । वैवाहिक जीवन राम्रै छ । हामी दुवैले प्रशस्तै
अमेरिकामा पहिलो कोरोना संक्रमण पुष्टि (जनवरी २०, २०२०) भएको डेढ महिनापछि केन्टकी राज्यमा पनि पहिलो संक्रमित बिरामीको पहिचान भयो । त्यही समयदेखि एक नेपाली नर्स चन्द्रा खरेल सो राज्यको लुइभेल
बालबालिकालाई घाँटी दुख्ने, थुक निल्न गाह्रो हुने, टन्सिल बढ्ने, पाक्ने आदि स्वास्थ्य समस्या बारम्बार भइरहन्छ । यो मामुलीजस्तो देखिने घाँटी दुख्ने रोगले मुटुको रोग उत्पन्न गराउन सक्छ भन्ने कुरा धेरैलाई
नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण
एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
न्युज अफ नेपाल, काठमाडौं । एमालेनिकट युवा संघ र युथ फोर्सले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका