कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार
मुस्ताङ । सरकारले मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माण गर्ने भएको छ । उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर चराङमा विमानस्थल
दमौली । तनहुँको व्यास नगरपालिका–१ रतौलीटारस्थित सुधार केन्द्रमा बस्दै आएका एक युवक आज मृतावस्थामा फेला परेका छन् । बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई लर्निङहोम फाउण्डेशन नेपालद्वारा सञ्चालित सुधार केन्द्रमा बस्दै
दाङ। लमही नगरपालिकाका रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा आज प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले रु छ लाख ७८ हजार बरामद गरेको छ । जिल्ला
जाजरकोट । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित डोल्पाको काईके गाउँपालिका वडा नं ६ र ७ बीचमा रहेको वन खाडास्थित व्यास ऋषि तीर्थस्थलमा संरचना निर्माण गरिएको छ । सो स्थानमा
चितवन । चितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ पर्सा बजारमा गए राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको
भरतपुर। पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो
पर्वत।कुस्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएकामा पछुतो भएकोे छ । थोरै जमीनमा पनि धेरै उत्पादन हुने आशामा वर्णशङ्कर जातको धान लगाउनुभएका उहाँको धानका बालामा कालो
दमौली । विदेशी संस्थाको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा महिलाद्वारा सञ्चालित सहकारी भवन निर्माण गरिएको छ । योङ लिभिङ फाउण्डेशनको सहयोगमा उक्त नगरपालिका–६ खैरेनीटारस्थित खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी भवन निर्माण
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ हिलापोखरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र उक्त गाउँपालिकाको सहयोगमा हिलापोखरीमा विद्युत पु¥याइएको हो । साविक ताकम गाविसको वडा नं
बैतडी।२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन् । बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहितका उनीहरू आफ्नो पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका
महोत्तरी । दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ । लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका–८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको
जाजरकोट ।भेरी नगरपालिका–१ रिम्नास्थित त्रिवेणी सामुदायिक विद्यालयमा १ देखि १० कक्षा सम्म पठनपाठन हुन्छ तर मावि तह ९९–१०० मा एउटा पनि शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राखेर १० बर्ष
हेटौँडा ।मकवानपुर जिल्लाको उत्तरी भेगस्थित इन्द्र सरोवर, भीमफेदी गाउँपालिका र थाहा नगरपालिकाको विभिन्न वडाका कृषकले लगाएका सयपत्री, गोदावरी र मखमली फूलको माला र गुच्छा काठमाडौँ र ललितपुरको स्थानीय बजारमा खपत
भीमदत्तनगर। ब्याडमिन्टनका नेपाल च्याम्पियन दिपेश धामीले गृह जिल्ला कञ्चनपुरमा आइतबार अनाथ बालबालिकालाई न्यायो लुगा वितरण गर्नुभएको छ । दशैँ–तिहारको अवसरमा उहाँले भीमदत्तनगरपालिका–४ स्थित महाकाली अञ्चल बाल अनाथालयमा आश्रय लिइरहेका ३१
जुम्ला।नेपालीको महान् दोस्रो चाडपर्व तिहारका बेला जुम्लाका साना ठूला बजार कृतिम फूलले भरिभराउ छ । यहाँ उत्पादन हुने सयपत्री फूल कतै पनि देख्न पाइँदैन, स्थानीयबासी पनि कृतिम फूलकै भर पर्ने
चितवन । नारायणी नदीको पुलबाट हाम फालेका दुईजनामध्ये एक जनाको शव भेटिएको छ, एक जना अझै वेपत्ता छन् । आइतबार अपरान्ह ४ बजे नारायणीको पुलबाट नदीमा हामफालेका ३०/३१ वर्षका युवकको
बागलुङ । एकापट्टि चर्खे, आडैमा लिङ्गे पिङ थियो । कोही मच्चिरहेका थिए भने कतिपय मच्चाइरहेका थिए । बीचमा सोरठी गुञ्जिरहेको थियो । पञ्चेबाजाको उस्तै ताल थियो । तिहारे मेलामा सर्वसाधारण
मेलम्ची। नेपाल विद्युत् प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रको सबस्टेशनमा आगलागी भएको छ । आइतबार मध्याह्न सबस्टेशनको ट्रान्सफर्मर अचानक पड्किएर आगलागी हुँदा ३० एमभिए क्षमताको ट्रान्सफर्मर पूर्णरुपमा जलेको छ । अचानक ट्रान्सफर्म
सिमकोट। नेपालीहरुको महान् पर्व तिहारको मुखमा सिमकोट बजार आज बिहान ५ बजेदेखि अन्धकार भएको छ । तिहारको तेस्रो दिन आज राति ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पुजा आराधना गरी