अमृत अर्याल, स्याङ्जा । गल्याङ बजार जिल्लाको तेस्रो व्यापारीक केन्द्रको रुपमा परिचित बजार हो । यो बजार यतीबेला मेला—महोत्सवले आर्थिक रुपमा धारासायी हुने होकी भन्ने चिन्तामा छ । गल्याङ नगरपालिकाले
न्युज अफ नेपाल, जनकपुर । प्रविधि क्षेत्रमा रहेको लैङ्गिक असमानतालाई हटाउन प्रदेश नं २ मा गर्ल्स इन टेक (प्रविधिमा किशोरी) परियोजनाको थालनी गरिएको छ । प्रदेश नं २ का मुख्यमन्त्री
सुभेन्द्र दास, लहान । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय महेशपुर पतारीद्धारा आयोजित कोरोनाभाइरस विरुद्ध एक दिने प्रहरी विद्यालय साझेदारी कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मीपुर पतारी गाउँपालिकाका–२ स्थित
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा संचालित १४३औं समूहको ट्राफिक नियन्त्रण तालिम बुधबार समापन भएको छ । तालिम समापनका अवसरमा सोही महाशाखाका प्रमुख
बाँके । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपालगञ्जस्थित नवनिर्मित प्रहरी विधि विज्ञान प्रयोगशाला कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपालगञ्ज
सञ्जय कार्की, रौतहट । सुतिरहेको अबस्थामा मङ्गलबार राती एक जना महिलालाई प्रहरीले लेनदेन कारोबार गरेको आरोपमा घर घेरा हालेर पक्राउ गरेको छ । पक्राउ परेकी श्रेष्ठसंगै चन्द्रपुर नगरपालिका–६ नम्बरको वडा
सुभेन्द्र दास, लहान । मंगलबार सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाँडीस्थित नेपाल–भारत सीमामा सर्वेक्षण टोली पुगेको थियो । त्यहाँ गत शनिबार सशस्त्र प्रहरी सिरहाले अस्थायी जाँच चौकी स्थापना गर्न खोज्दा भारतीय
सरोज यादव, विराटनगर । विराटनगर गुरुकुलमा बुधबारदेखि ‘महाभोज’ नाटक मञ्चन सुरु भएको छ । प्रदेश–१ सरकारसँगको सहकार्यमा मण्डला नाटक समूह नेपालले हाटखोलास्थित सुशीला कोइराला नाटक घरमा महाभोज मञ्चन गरेको हो
न्युज अफ नेपाल, काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभामा भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकल्प प्रस्ताव दर्ता गरेको छ । कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य
न्युज अफ नेपाल, पर्वत । पर्वतको फलेबास नगरपालिकाको वडा नं ५ खानी गाउँमा स्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । नगर कार्यपालिकाको कार्यालय रहेको स्थानमा सुरक्षापोष्ट स्थापना गर्ने निती अनुसार
यमलाल भुसाल, बुटवल । क्याम्पसहरुको गुणस्तर सुधारकालागि विश्वबिद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता प्रमाणपत्र सम्बन्धि प्रदेश स्तरीय कार्यशाला गोष्ठि सञ्चालन गरेको छ । बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस र विश्व बिद्यालय अनुदान
यमलाल भुसाल, बुटवल । रुपन्देहीको मणिग्राममा आयोजना गरिएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला ३ लाख ५० हजार दर्शकले अवलोकन गरि सकिएको छ । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भएको मेलामा
पुष्कर बुढाथोकी, भक्तपुर । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई अभद्र व्यवहार गरेको अभियोग लागेका झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई २० दिन खोज्दा पनि भेट्न सकेको
सरोज यादव, विराटनगर । दैनिक गुजारका लागि मानिसले काम गर्छ । काम गरेवापत उसले मासिक पारिश्रमिक पाउनुपर्छ । पारिश्रमिक नपाएपछि मान्छेले कतिदिन काम गर्छ थप एक महिना दुई महिना तर
तनहुँ । मादल बनाउने कच्चा पदार्थ छाला र उतिसको काठ अभाव हुँदै जान थालेपछि माइला दाईले परिचित ५५ वर्षीय डिलबहादुर सार्कीलाई अहिले पुर्ख्यौली पेशा जोगाउन हम्मे हम्मे भएको छ ।
न्युज अफ नपाल, पर्वत । गुडीरहेको ट्याक्टरबाट खसेर पर्वतको मालढुङ्गा बेनी सडक खण्डमा एक जना सहचालकको बुधबार निधन भएको छ । पर्वतको जलजला गाउँपालिका– ७ मिलनचोकमा ट्याक्टरबाट खसेका बागलुङ्ग जिल्ला
न्युज अफ नेपाल,रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाकी उपमेयरलगायतले मेयरविरुद्ध उजुरी दर्ता गराएका छन्। प्रधानमन्त्री कार्यालय, सङ्घीय मामिला मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपमेयर परनियादेवी पट्टेलसहितले लिखित उजुरी दिएका
न्युज अफ नेपाल, हेटौंडा । विश्वकै लोपोन्मुख सूचीमा सूचीकृत सालकको संरक्षणका लागि हेटौंडा–१७ मा रहेको सालक पार्कमा १००८ स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग अनुष्ठान हुने भएको छ । फागुन २ गते
न्युज अफ नेपाल, सुर्खेत । भेरीगंगा नगरपालिका–११ चिप्लेमा निर्माणाधीन भेरी बबई डाइभर्सन आयोजनास्थलमा एक युवकको शव फेला परेको छ । आयोजनास्थलमा रहेको बा१६च १०४ नम्बरको बोलेरो जिपमा मंगलबार बिहान बाँकेको
अमृत अर्याल, स्याङ्जा । पुतलीबजार नगरपालिका ११ का युवाहरु सामाजिक कामका लागि एकजुट हुन थालेका छन् । जिल्लाकै नमुना वडा बनाउन यहाँका यूवाहरु एकजुट हुन थालेका हुन् । करेण्डाडा जैसीडाडा