न्युज अफ नेपाल, ललितपुर । ललितपुर महानगरपालिका वडा–१८ले वृहत सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ । वडा वातावरण समितिको अगुवाईमा यही फागुन ३ गते सो कार्यधm आयोजना गर्न लागेको हो
न्युज अफ नेपाल, काठमाडौँ । बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद पाँचदिने औपचारिक नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी नेपाल रहदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान
न्युज अफ नेपाल, काठमाडौं । मुलुकमा उद्योग व्यवसाय फष्टाउन सहज र सरल बैंकिङ पहुँच हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कृषि, लघु, घरेलु तथा साना उद्योग, महिला उद्यमीलगायतका क्षेत्रमा प्रोत्साहन
न्युज अफ नेपाल, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललनरत अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ परेका छन् । गत वर्ष साउनमा बलात्कारपछि हत्या गरिएकी १२
न्युज अफ नेपाल, चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेताको मृत्यु भएको छ । सोमबार राति माडी नगरपालिकाको बगइबाट घरतिर जाँदै गरेका दामोदर बस्याल सवार प्रदेश
सरस्वती नयौपाने, रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका– ६, धुन्चे निवासी सिताराम कामीले आफ्नो परम्परागत रुपमा रहेको आरन व्यावसायबाट चार जनाको परिवार पाल्नुभएको छ । बुद्ध मन्दिर आरन सेवा केन्द्रनाम दर्ता
सरस्वती न्यौपाने, रसुवा । कालिका गाउँपालिका-५ स्थित निलकण्ठ माध्यमिक विद्यालयका १ सय ५० विद्यार्थीलाई घरेलु मदिरा तथा लागुऔषध नियन्त्रण सम्बन्धी जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाको मातहतमा रहेको
भक्तपुर। सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म रु ८२ करोड ९५ लाख ५८ हजार ९९४ आम्दानी गरेको छ । कूल रु १ अर्व ३० करोडको बजेट स्वीकृत गरेको
मानबहादुर बोहरा, बझाङ । बझाङको मष्टा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । स्थानीयलाई एम्बुलेन्स सेवा दिनका लागि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो । “हामीले एम्बुलेन्स खरिद गरेर ल्याएका
अमृत अर्याल,स्याङजा। स्याङजाको गल्याङ नगरपालिका– ३ स्थित गल्याङ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई अदुवा खेती तथा तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ । जी.एम.सी कृषि तथा पशुपालन समुहको आयोजनामा विद्यार्थीलाई
अमृत अर्याल,स्याङ्जा। वालिङ नगरपालिका २ छप्राक गाँउमा एक बर्ष अगाडी स्थापना गरिएको सिद्धबाबा श्रमिक महिला सहकारीले पहिलो साधरण सभा सम्पन्न गरेको छ । वालिङ नगरपालिकाका नगर उपप्रमुख कल्पना तिवारीले साधरणसभाको
दयाराम पण्डित, बाजुरा। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पछिल्लो समयमा प्रभावकारी बन्दै गएको छ। मार्तडीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गराउनेको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। आयुर्वेद कार्यालयको व्यवस्थापन र
बागलुङ, (नेस)। बागलुङको बडिगाड गाउँपालिकामा ४ वर्षीया बालिकाको नहरले बगाएर ज्यान गएको छ। बडिगाड गाउँपालिका–५ ग्वालीचौरकी ४ वर्षीया सिजन नेपालीको आमासँग भाँडा धुन गएको समयमा नहरले बगाएर ज्यान गएको हो।
डोटी, (नेस)। डोटीको केआइसिंह गाउँपालिका–७ सलेनामा जङ्गली बँदेलको आक्रमणमा परी स्थानीय तुलसी भण्डारी गम्भीर घाइते हुनु भएको छ। सलेनाबाट शिखर नगरपालिका–१ कपल्लेकी जानेक्रममा उहाँलाई जङ्गली बँदेलले आक्रमण गरेको इलाका प्रहरी
दैलेख। दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन् । रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग
भक्तपुर, (नेस)। नुवाकोटको ककनी गाउँपालिकाका शैक्षिक सरोकारवालाहरूले भक्तपुरको वागीश्वरी माविको अध्ययन भ्रमण गरेका छन्।विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडा पदाधिकारी तथा शैक्षिक सरोकारवालाका लागि गाउँपालिकाले आयोजना गरेको भ्रमणअन्तर्गत भक्तपुरको
ललितपुर, (नेस)। राणाशासन विरोधी आन्दोलनका योद्धा एवं समाजसेवी सिद्धिबहादुर खड्गी रहनुभएन। ९३ वर्षको उमेरमा आइतबार राति बल्खुस्थित वयोधा अस्पतालमा उहाँको निधन भएको हो। निमोनियाको उपचार गराउने क्रममा खड्गीको निधन भएको
काठमाडौं, (नेस)। महानगरीय प्रहरी वृत्त बालाजुले एक किलो सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले तारकेश्वर नगरपालिका–८ शेषमतीबाट जितपुरफेदी बस्ने नुवाकोट तादी–५ का सविन लामा, सोही ठाउँका शर्मिला लामा र
नेपाल समाचारपत्र, काठमाडौं। भारत सरकारकोे पुनर्निर्माण परियोजनाअन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा ऐंसेलुभूमे माध्यमिक विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ। विद्यालय भवनको नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो। उद्घाटन
नेपाल समाचारपत्र, काठमाडौं। पश्चिम बंगालको भ्रमण गरी झापा फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह पुनः भारत भ्रमणमा निस्कने हुनुभएको छ। यही फागुन १ गते काठमाडौं फर्केलगत्तै तीन दिन काठमाडौंको बसाइपछि ४ गते