न्युज अफ नेपाल, पर्वत । पर्वतको फलेबास नगरपालिका–३, मा सोमबार राती छुरा प्रहारबाट सहोदर दाजुभाई गम्भीर घाइते भएका छन । स्थानीय पसलमा मोबाइलको रिर्चाज किन्न पुगेका बेला सोमबार राती साढे
यमलाल भुसाल, बुटवल । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषी क्षेत्रमा बिदेशी लगानी भित्राउने वातावरण आवश्यक रहेको बताउनु भएको छ । यसको लागि सरकारले अन्तराष्ट्रिय कृषि लगानी सम्मेलन
न्युज अफ नेपाल, ओखलढुङ्गा । ओखलढुङ्गामा सरकारी कागजात कीर्ते गरेर सरकारी काम गरेको आरोपमा मुछिएका सुनकोशी गाउँपालिका–९ का वडा सदस्य धनबहादुर तामाङ धरौटीमा रिहा भएका छन् । उनकै नाममा अर्काले
काठमाडाैँ । चितवन जिल्ला कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । मानव तस्कर मुद्दामा कैद भोग्दै आएका भारत, सिद्धार्थनगरका ६२ वर्षीय जफर अहमदको क्यान्सरका कारण मृत्यु भएको हो । कारागार
मोतीराम तिमल्सिना, काभ्रे । रोशी गाउँपालिका साक्षर घोषणा गरिएको छ । जिल्लामा १२ औं स्थानीय तह साक्षर घोषणा गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले फागुन १ गते चौरी
सरोज यादव, विराटनगर । प्रदेश १ को राजधानी विराटनगरसंग जोडीएको मोरङको कटहरी गाउँपालिका–६ स्थित थलाहा नहरमा गरिएको एक किलोमिटर कालो पत्रे एक महिना नवित्दै गिटीमा परिणत भएको छ । प्रदेश–१
किरन धामी दार्चुला । बैतडीको एम्बुलेन्सबाट प्रहरीले बरामद गरेको मृत चित्तल गाडिएको छ । आइतबार दिउँसो करीब साढे १२ बजे डिलाशैनी गाउँपालिका बैतडीको एम्बुलेन्सबाट गोकुलेश्वर प्रहरीले बरामद गरेको मृत चित्तल
न्युज अफ नेपाल, पर्वत । पर्वतको बाँसखर्क गाउँका किसानले यो बर्ष मात्रै करीब ४ करोड रुपैयाँको सुन्तला विक्री गरेका छन् । पश्चिम क्षेत्रमा नै स्वादिलो सुन्तला फल्ने उत्तरी पर्वतको जलजला
न्युज अफ नेपाल, ललितपुर । ललितपुर महानगरपालिका वडा–१८ले वृहत सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ । वडा वातावरण समितिको अगुवाईमा यही फागुन ३ गते सो कार्यधm आयोजना गर्न लागेको हो
न्युज अफ नेपाल, काठमाडौँ । बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद पाँचदिने औपचारिक नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी नेपाल रहदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान
न्युज अफ नेपाल, काठमाडौं । मुलुकमा उद्योग व्यवसाय फष्टाउन सहज र सरल बैंकिङ पहुँच हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कृषि, लघु, घरेलु तथा साना उद्योग, महिला उद्यमीलगायतका क्षेत्रमा प्रोत्साहन
न्युज अफ नेपाल, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललनरत अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ परेका छन् । गत वर्ष साउनमा बलात्कारपछि हत्या गरिएकी १२
न्युज अफ नेपाल, चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेताको मृत्यु भएको छ । सोमबार राति माडी नगरपालिकाको बगइबाट घरतिर जाँदै गरेका दामोदर बस्याल सवार प्रदेश
सरस्वती नयौपाने, रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका– ६, धुन्चे निवासी सिताराम कामीले आफ्नो परम्परागत रुपमा रहेको आरन व्यावसायबाट चार जनाको परिवार पाल्नुभएको छ । बुद्ध मन्दिर आरन सेवा केन्द्रनाम दर्ता
सरस्वती न्यौपाने, रसुवा । कालिका गाउँपालिका-५ स्थित निलकण्ठ माध्यमिक विद्यालयका १ सय ५० विद्यार्थीलाई घरेलु मदिरा तथा लागुऔषध नियन्त्रण सम्बन्धी जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाको मातहतमा रहेको
भक्तपुर। सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म रु ८२ करोड ९५ लाख ५८ हजार ९९४ आम्दानी गरेको छ । कूल रु १ अर्व ३० करोडको बजेट स्वीकृत गरेको
मानबहादुर बोहरा, बझाङ । बझाङको मष्टा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । स्थानीयलाई एम्बुलेन्स सेवा दिनका लागि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो । “हामीले एम्बुलेन्स खरिद गरेर ल्याएका
अमृत अर्याल,स्याङजा। स्याङजाको गल्याङ नगरपालिका– ३ स्थित गल्याङ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई अदुवा खेती तथा तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ । जी.एम.सी कृषि तथा पशुपालन समुहको आयोजनामा विद्यार्थीलाई
अमृत अर्याल,स्याङ्जा। वालिङ नगरपालिका २ छप्राक गाँउमा एक बर्ष अगाडी स्थापना गरिएको सिद्धबाबा श्रमिक महिला सहकारीले पहिलो साधरण सभा सम्पन्न गरेको छ । वालिङ नगरपालिकाका नगर उपप्रमुख कल्पना तिवारीले साधरणसभाको
दयाराम पण्डित, बाजुरा। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पछिल्लो समयमा प्रभावकारी बन्दै गएको छ। मार्तडीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गराउनेको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। आयुर्वेद कार्यालयको व्यवस्थापन र