सल्यान । सल्यानमा बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । शारदा नगरपालिका-८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको
शिक्षा पन्त, लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि १ करोडको राहत कोष स्थापना गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले कोरोनाको
बाँके । कोभिड–१९को सङ्क्रमण रोकथामका लागि बाँकेका स्थानीय तहले गाउँगाउँमा क्वारेन्टाइन तयार गरेका छन् । स्थानीय तहले सामुदायिक विद्यालयलाई अस्थायी क्वारेन्टाइनका रुपमा तयार गरेर कोरोना भाइरसविरुद्धको पूर्वतयारी र सजगता अपनाएका
काठमाडौँ । नेपाली काँग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको बिहीबार निधन भएको छ । काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा निधन
नुवाकोट । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको अवधिमा नुवाकोटमा खाद्यान्न सामग्री र खाना पकाउने ग्यास पर्याप्त देखिएको छ । जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीका अनुसार
बासुदेव शर्मा, जाजरकोट । नेपाली सेना ज्वाला दल गण व्यारेक जाजरकोटले हालै व्यारेकमा भित्रिएका ४९ जना सैनिकहरुलाई आफैले निर्माण गरेको ब्यारेक भित्रको क्वारेन्टाईनमा राखेको छ । तालिम, कार्यक्रम,घरविदा र सरुवा
न्युज अफ नेपाल, पर्वत । पर्वतमा चैत महिना यता विभिन्न मुलुबाट गाउँ फर्किएका दुई सय २० जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । पर्वतका सात ओटै स्थानीय तहहरुले चैत्र
दिलकुमार लिम्बू, ताप्लेजुङ । घरेलु कार्यालयले विहिबार गरेको अनुगमनका क्रममा व्यावसायीहरुले तत्काल कुनै अभाव नरहेको बताएका छन । ‘अत्यावश्यकीय वस्तुहरु चामल, नुन, तेल र खाना पकाउने ग्यासको तत्काल अभाव नहुने
सोलुखुम्बु । लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका १९ पर्यटकको उद्धार गरिएको छ । आकस्मिक रुपमा नेपाल ‘लग डाउन’ भएपछि सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकको आज उद्धार गरी काठमाडाँै लगिएको हो
न्युज अफ नेपाल, भद्रपुर । जिल्लाका विभिन्न बजार क्षेत्रमा औषधि, खाद्यान्न, सागसब्जी पसल अगाडि व्यवसायीले गोलो घेरा बनाएर उपभोक्तासँग सामाजिक दुरी कायम गर्न शुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालय
न्युज अफ नेपाल, धादिङ । प्रतिनिधिसभाका सदस्य भुमिप्रसाद त्रिपाठीले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा राहत कोषमा आफ्नो सांसद वापतको एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गर्नुभएको छ ।
भक्तपुर । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत तीनदिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । लकडाउनले यतिखेर देश ठप्प छ । गतिविधि शून्य
कास्की । कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुआत् गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा
न्युज अफ नेपाल, भद्रपुर । यात्रुलाई नक्कली बिरामी बनाएर बोकेको अवस्थामा झापा प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्सको प्रयोग गरी ससुरालीबाट घर फर्कदै गरेका ५ जनासहित एम्बुलेन्सलाइ प्रहरीले नियन्त्रणमा
शिक्षा पन्त, लमजुङ । सरकारले मंगलबारबाट ‘लकडाउन’ लागु गरेपछि लमजुङका अस्पतालमा विरामीको संख्या घटेको छ । दैनिक सयौं संख्यामा विरामी सेवा लिन आउने गरेका अस्पतालमा खाली जस्तै भएको छ ।
पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरका एम्बुलेन्स चालकले सुरक्षा सामाग्री माग गर्दै सरकारको ध्यानाकर्षण गरेका छन् । भक्तपुर जिल्ला एम्बुलेन्स चालक संघको नेतृत्वमा गएका एम्बुलेन्स चालकले भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला
घनश्याम बगाले, नवलपरासी । कोरोनका कारण देश लकडाउनमा रहेका बेला पश्चिम नवलपरासीमा बुधबार सांझ लागु औषध सहित एक ब्यक्ति पक्राउ परेकाछन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार
भूपराज बस्याल, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को उच्च सतर्कता अपनाइएको छ । नगरपालिकाका मेयर भुपराज अधिकारीको संयोजकमा काम गरिरहेको कोरोना भाइरस
न्युज अफ नेपाल, काठमाण्डौं । सरकारले लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ । ऊर्जा,
सरस्वती न्यौपाने, रसुवा । विश्वव्यापि रूपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को शङ्कास्पद विरामीको निगरानी तथा उपचारको व्यवस्थापनका लागि जिल्लाका पाँच वटा गाउँपालिकाहरूमा क्वारेन्टाइन स्थापना गरिएको छ। विपद व्यवस्थापन समितिका अध्यक्ष