भूपराज बस्याल,स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले चार सय ९५ परिवारलाई राहत बाँडेको छ । गल्याङ नगरपालिका वडा नम्बर एक, दुई, तीन र चारमा लकडाउनका कारण समस्यामा परेका अति विपन्न चार
ललितपुर। कोरोना भाइरस ९कोेभिड–१९० को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ । प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरवको जात्रा
काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी ९लकडाउन० का कारण वाग्मती सफाइ महाअभियानको ३६०औँ हप्तासमेत प्रभावित बनेको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता
अत्तरिया। कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन् ।
न्युज अफ नेपाल, सिन्धुली । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले सिन्धुलीमा कोरोना भाईरस सम्बन्धी संक्रमणको कारणबाट उत्पन्न हुनसक्ने सम्भावित परिस्थिति, चुनौतीहरु र बच्ने
दैलेख । कोभिड –१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनपछि दैलेख बजार नजीकै गणेशथानमा बसोबास गर्दै आइरहनुभएका तारा वादीको तीन दिनसम्म चुल्हो बलेन । तारालाई आफन्तले चामल, नुन र तेल
काठमाडाैँ । शिवालय गाउँपालिकाभित्र विपन्नलाई खाद्यान्न वितरणसँगै सबैलाई आवश्यक औषधिको कमी हुन नदिन ढुवानीको काम शुरु भएको छ । सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री र अन्य आवश्यक उपकरणको व्यवस्थापका
न्युज अफ नेपाल, काठमाडौं । कोरोना महामारी विरुद्धको लडाईमा राष्ट्रलाई एकजुट गर्न सर्वदलीय संयन्त्र उपयुक्त हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले बताएका छन् । बन्दा बन्दीको चरणलाई सरकारले
दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतमा चैत्र महिना यता बिदेशबाट फर्केका सबै मानिसको थ्रोड स्वाब संकलन गरि परिक्षण गर्ने तयारी गरिएको छ । बिदेशबाट फर्केपछि परिवार संगै घुलमिल भएर बसेका कारण
काठमाडाैँ । भारतबाट आएर सुनसरीका दुई मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् । सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुँदै भुटाहा पुगेका
दयाराम पण्डित, बाजुरा । नेपालकै कान्छा जनप्रतिनीधि एवं बडिमालिका नगरपािलका वडा नं ८का वडा अध्यक्ष प्रकाश रावलले सनिवार दिउँसो वडावासीलाई राहात सामाग्री वितरण गरेका छन् । विश्व कोरोना भाईरस कोभिड
पुष्कर बुढाथोकी,भक्तपुर । भक्तपुरमा पोखरीमा पौडी खेल्ने क्रममा डुवेर एक जनाको मृंत्यु भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थित चारपाटे वि.एम. ईट्टाभट्टामा ईट्टा बनाउनको लागि बनाएको पोखरीमा पौडी
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएकी एक महिलालाई आजदेखि आइसोलेसनका लागि राजविराज ल्याइएको छ । शुक्रबार राति ज्वरो आएपछि आज आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको
दैलेख । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत विदेशका अन्य मुलुकबाट गृह जिल्ला दैलेख प्रवेश गर्नेको सङ्खख््या एक हजार
सल्यान। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोनाको सङ्क्रमण देखिन साथ सोही स्थानमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी पठाउन हेलिकप्टरको व्यवस्था गरिएको बताउनुभएको छ । सल्यानको सदरमुकाम खलङ्गामा आज आयोजित पत्रकार सम्मेलनमा
भद्रपुर । लकडाउन’ भएको ११ दिनपछि आज झापाको चिया बगान आंशिकरुपमा खुलेका छन् । नेपाल चिया उत्पादक सङ्घले व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्न सरकारले नै अनुमति दिएको जनाएको छ
नयाँ दिल्ली। भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा बृद्धि भएको हो
काठमाडौँ । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच ९पिपिइ० को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । आज स्वास्थ्य तथा
दयाराम पण्डित,बाजुरा। विश्वभरी फैलिएको कोरोना भाइरस कोभिड-१९ को आशंकामा जिल्ला अस्पताल बाजुराको आईसोलेसनमा भर्ना गरिएका एक जना बिरामीको स्वाब परिक्षण रिर्पोट नेगेटिभ आएको छ । १६ वर्षे किशोरको स्वाब परिक्षणका
भूपराज बस्याल, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि गैर आवासीय नेपाली संघ, मध्यपूर्व क्षेत्रीय