न्युज अफ नेपाल, रसुवा । लाङटाङ राष्ट्रिय निकुन्जमा लकडाउनको मौका छोपी चोरी सिकार बढेको छ । निकुन्जका वन प्राविधिक एवम रेन्जर रमेश बस्नेतका अनुसार लकडाउन भए यता निकुन्ज क्षेत्रभित्र आठ
धादिङ, बन्दाबन्दीका बेला गाउँमा दादुरा–रुवेलाको महामारी फैलिएका कारण आजदेखि यसविरुद्ध खोप लगाउने भएको छ । बन्दाबन्दीकै अवधिमा बेनिघाटरोराङ गाउँपालिका–६ मा दादुरा–रुवेलाले १५० बिरामी परे भने दुई जनाको मृत्यु भयो ।
न्युज अफ नेपाल, धनगढी । वल्र्ड भिजन इन्टरनेशनल नेपालले सुदूरपश्चिम प्रदेशसरकारलाई ३२० पीपीई र ३६ इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको छ । सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टलाई सामाजिक विकास मन्त्री कृष्ण सुवेदी
जुम्ला । जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुव्र्यवहार गरेको आरोपसहित उजूरी दिनुभएको छ । यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा
न्यूज अफ नेपाल, काठमाडौं लकडाउन अघिका अरु दिनमा विद्यार्थीको चहल पहल हुने नयाँ बानेश्वरस्थित काव्य स्कुलमा मंगलबारको दृष्य अलग थियो । उक्त स्कुलमा नयाँ बानेश्वर, बुद्धनगर र शंखमुलमा बस्दै आएका
नेपाल समाचारपत्र, काठमाडौं कोरना भाइरस (कोभिड–१९) ले निर्माण उद्योगमा परेको असर र समस्या समाधानका सम्बन्धमा निर्माण व्यवसायीले सरकारलाई जानकारी गराएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको
गोकुल घोरसाइने, बारा । क्वारेनटाइनबाट प्रेमीसँग भागेकी निजगढ नगरपालिकाका–१२ बार्थलिकी दुई छोरीकी आमा २२ वर्षीया एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर फेरि क्वारेन्टाइनमा राखेको छ । इलाका प्रहरी कार्यालय निजगढको टोलीले
विमल विष्ट, डोटी । लकडाउनको अवधिमा जिल्लाबाहिरबाट आएका ९० जना स्थानीयलाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेसँगै उनीहरू सबैलाई क्वारेन्टाइनमा राखिएको हो
विनोद सिंह विष्ट, बैतडी। सीमापारि रहेका नेपाली मजदुरहरूले १ महिना भारतीय क्वारेन्टाइनमा बस्दासमेत स्वदेश फर्कन नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । शुरूमा दुई हप्ता क्वारेन्टाइनमा बसेर स्वदेश फर्कन पाउने
सर्लाही, (नेस) । बरहथवा नगरपालिकाले नगरभित्रका क्रियाशील पत्रकारलाई मंगलबार प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ। बरहथवा नगरपलिकाका प्रमुख देवानन्द महतोले एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्वजिल्ला
नेपाल समाचारपत्र, काठमाडौं । अभद्र व्यवहार गरेको आरोपमा प्रक्राउ परेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई सर्वोच्चको आदेशबमोजिम मंगलबार रिहा गरिएको छ । न्यायाधीशहरू पुरुषोत्तम भण्डारी र डा. मनोजकुमार शर्माको संयुुक्त इजलासले
चिप्लेढुङ्गा । गण्डकी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले कोरोना सङ्क्रमितको प्रत्यक्ष स्वास्थ्यमा खटिनेलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न पाँच निर्णय
न्युज अफ नेपाल,काठमाडौँ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा नेकपाका भातृ संगठनहरू अनेरास्ववियूले पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, नेतृ हिसिला यमी र विश्वदीप पाण्डेविरुद्ध उजुरी दर्ता गराउन गएको
न्युज अफ नेपाल,काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले तयार पार्न लागेको रोबोट निर्माण अन्तिम चरणमा पुगेको छ ।सो रोबोटले कोरोनाका बिरामीहरूलाई खाना, औषधिलगायतका
न्युज अफ नेपाल,पर्वत । केही दिन यता लक डाउन उल्लंघन गर्ने क्रम बढ्दै जान थालेपछि पर्वतमा पैदल आवतजावत गर्नेलाई समेत निर्णय भएको छ । जिल्ला कमाण्ड पोष्टको मंगलबारको बैठकले लक
न्युज अफ नेपाल,विराटनगर । प्रदेश १ मा ५ हजा ९ सय जनाको कोरोना परीक्षण भएको छ । पिसिआर प्रविधिबाट एक हजार १९ जना र आरडीटीबाट ४ हजार ८ सय ८१
मिला दरै,तनहुँ । नेपाल तरुण दल व्यास नगरले मंगलबार दमौलीमा विरोध प्रदर्शन गरेको छ । कोभिड १९को संक्रमण फैलिन नदिन अहिले देश लकडाउनले सरकारले गरेका नकरात्मक कार्यहरुप्रति तरुणले विरोध प्रदर्शन
दिलकुमार लिम्बू,ताप्लेजुङ । ताप्लेजुङको फक्तालुङ गाउँपालिका गाउँपालिकाका र सिरिजंघा गाउँपालिकामा कञ्चजङघा संरक्षण क्षेत्र पर्दछ । संरक्षण क्षेत्र प्रमुख आर्थीक स्रोत भनेकै अलैंची हो । संरक्षण क्षेत्र भित्र अधिकाङस अलैंची बगान
न्युज अफ नेपाल,काठमाडौँ । गृह मन्त्रालयले सोमबार लकडाउन थप कडाइ गर्न निर्देशन दिएसंगै उपत्यकामा लकडाउन थप कडा पारिएको छ।हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्त्याउन सक्ने भन्दै लकडाउन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७३ हजार ८६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ । विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २९६ लाई वितरण गरिएको छ । कामपाको