बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बस्नुभएको छ । भारतको दिल्लीमा काम गर्दै आएका उहाँ चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहनुभएको छ
न्युज अफ नेपाल, काठमाडौं । हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोक नजिकै भएको हत्या प्रकरणमा प्रहरीले मृतकका ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ । असार २ गते बिहान ७ बजे २२
न्युज अफ नेपाल, काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद विकास कोष ) को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजाने बाटो खुलेको छ । २ असार मन्त्रिपरिषद् बैठकले
न्युज अफ नेपाल, काठमाडौं । नयाँ बस्तीहरुको नाम जथाभावि राख्ने क्रमलाई रोक्न अबदेखि कुनै टोल, बस्तीको नाम राख्न महानगरपालिकाको स्वीकृति लिनुपर्ने प्रावधान ल्याएको छ । जथाभावि नामाकरणले ठाउँको ऐतिहासिक पहिचान
भूपराज बस्याल, स्याङ्जा । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मौरी पकेट कार्यक्रम अन्र्तगत भीरकोट नगरपालिका वडा न ५ मा रहेको नव सिर्जना कृषि सहकारीले आफ्ना व्यवसायिक मौरी पालक ७३ जना कृषकहरुलाई
भूपराज बस्याल, स्याङ्जा वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा बिहीबारसम्म झण्डै ४३ लाख संकलन भएको छ । वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को
न्युज अल नेपाल, काठमाडाैं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ । कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमूख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका
बैतडी सर्पले डसेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–२ कर्पतका गोरखबहादुर चन्दका डेढ वर्षीय छोरा विशाल चन्द रहेका छन् । विशाललाई मंगलबार राति घरभित्र सुतिरहेका
दार्चुला । भारतको बङ्गलोरबाट घर फर्केका मार्मा गाउँपालिका वडा नम्बर ३ का एक युवकको मृत्यु भएको छ । भारतबाट फर्केर जेठ ३० गते लटिनाथ क्वारेन्टीनमा बसेका उनको गएराती मृत्यु भएको
शंखर पहाडी, सर्लाही । जिल्लामा दुई जना कोरोना संक्रमित थपिएका छन । जिल्लाकोे विष्णु गाउँपालिकाका दुई जना कोरोना संक्रमित थपिए सँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५ सय ३० पुगेको
कविराज नेपाल,पाल्पा पाल्पामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै पाल्पा जिल्लामा रहेका १० वटा स्थानीय तहमध्ये जिल्ला सदरमुकाम तानसेन नगरपालिकाबाहेक सवै ९ वटा स्थानीय तहमा कोरोना भाइरस
लमजुङ, (नेस) लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ नाइचेंमा पहिरो खस्दा ढुङ्गाले लागेर एक चिनियाँ नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा न्यादी जलविद्युतु आयोजनाका ट्रक चालक
लमजुङ, (नेस) लमजुङको बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका कैदी लोकबहादुर भन्ने वर्ष २७ का दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयबाट खटिएको
भद्रपुर, (नेस) झापा कारागार भद्रपुरको सुरक्षामा नेपाली सेना खटिएका छन् । कारागारको सुरक्षामा दिँदै आइरहेका नेपाल प्रहरीलाई कोरोना भाइरसका कारण अन्यत्र खटाइएपछि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको हो । चारआरालीस्थित
न्युज अफ नेपाल, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–४ धाइवाङका स्थानीय ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। ढोरपाटन नगरपालिका–४ का झकबहादुर कामी, वीरेन्द्र सिर्पाली, बिष्णु रसाइली, कोपिल सिर्पाली, सोम बहादुर कामी,
काठमाडौँ । नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेको क्वारेन्टिन व्यवस्थापनमा अनियमितता भएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चीनबाट ल्याइएका १७५
रामधन राई,खोटाङ खोटाङमा सालनाल अड्किएर समस्यामा परेकी सुत्केरीलाई सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया अनिता राई (मगर)लाई नेपाली सेनाको हेलिकोप्टरवाट उद्दार गरी काठमाण्डौं लगिएको
मोतीराम तिमल्सिना,काभ्रे नेपाल नगरपालिका संघले सदस्य नगरपालिकाहरुका लागि कोरोना संक्रमण देखिएका स्थानहरुमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती र पाँचखाल नगरपालिकामा एक÷एक जना ब्यक्ति कोरोना संक्रमण देखिएका
रामधन राई,खोटाङ खोटाङको रावाबेँसी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि १ सय २७ युवाले गाउँमै रोजगारी पाएका छन् । गरिबीको रेखामुनि परेका र लामो समयदेखि बेरोजगार रहेका व्यक्ति तथा परिवार
कृष्णउदास खनाल,वीरगन्ज राष्ट्रिय गौरबको आयोजना मध्यको एक हुलाकी राजममार्ग निर्माणको अन्तिम म्याद जेठ महिनाको समाप्तीसंगै सकिएको छ । तर, हुलाकी राजमार्गको निर्माणको काम आधा पनि हुन सकेको छैन । हुलाकी