दुर्गाप्रसाद शर्मा,पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङमा जेठ ३१ मा गएको बिनासकारी पहिरोका पिडीतहरुलाई गृहमन्त्रालयले थप राहत र पुर्नस्थापना गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले पहिरोबाट बिस्थापित
यमलाल भुसाल,बुटवल । देशभरका ट्रक यातायात व्यवसायीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । ट्रक व्यवसायिका समस्या समाधानको माग गर्दै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारमार्फत प्रानमन्त्रीलाई
कविराज नेपाल,पाल्पा । पाल्पामा सोमबार एकै पटक ८२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ८० जना एउटै गाउपालिकाका हुन भने दुइ जना अर्काे गाउपालिकाका रहेका छन । पूर्वखोला
कविरस शर्मा, काठमाडौं । असार सुरु भएयता सरकारले लकडाउन खुकुलो बनाएको छ । कोरोना संक्रमित कम भएका क्षेत्रमा लकडाउनको मोडालिटी परिवर्तन गर्दै हिँड्डुल गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न छुट
सलिम अन्सारी,प्युठान । प्युठानमा थप २३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको स्वाव परिक्षणमा उनिहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले
यमलाल भुसाल,बुटवल । काठमाण्डौ वाहिर आयोजना गरिएको रुपन्देहीको तिलोत्तको लगानी सम्मेलनमा जनाइएको प्रतिबद्धता अनुसार वडा नं. ६ मा दुग्ध प्रशोधन परियोजना निर्माण हुने एको छ । प्रदेश ५ सरकारले लुम्बिनी
न्युज अफ नेपाल,बुटवल । बुटवलको अमरपथमा रहेको सिंह कम्प्लेक्समा व्यबसाय गर्ने व्यबसायीलाई एक महिनाको भाडा छुट भएको छ । विश्वमा कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण व्यापार व्यबसाय चौपट भएका
यमलाल भुसाल,बुटवल। स्वास्थ्य निर्देशनालय प्रदेश पांँचले झाडा पखालाका बिरुद्व प्रदेशमा रोटा खोप सञ्चालन गर्ने भएको छ । वालवालिकालाई झाडापखाला हुनवाट रोक्नका लागि नियमित रुपमा रोटा खोप लगाउने अन्तिम तयारी गरिएको
न्युज अफ नेपाल,पाल्पा । पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । आईतबार राती परेको अविरल वर्षका कारण एक्कासी बढेर आएको झिर्दी खोलाले बगाउँदा खोलाखेतकी
न्युज अफ नेपाल,पाल्पा । अविरल वर्षाका कारण विजुलीको पोल ढलेपछि पाल्पा जिल्लाको पश्चिमी क्षेत्र तीन दिन देखि अन्धकारमय बनेको छ । लगातार परेको झरीले रिब्दकोट गाउँपालिका वडा नं ७ पालुङमैनादी
न्युज अफ नेपाल, ललितपुर । डा. राजन खनालले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक रुपमा सोमबार पदभार ग्रहण गर्नुभयो । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई कार्यकारी निर्देशकमा नियुक्ति गरेको
न्युज अफ नेपाल, पर्वत । पर्वत जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि भएको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा ६२ जनाको परिक्षण रिर्पोट सार्वजनिक भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला
न्युज अफ नेपाल, काठमाडौं । म्यान्मार–भारत सीमामा रहेको म्यान्मारको मिजोरममा आज विहान भूकम्प गएको छ । ५ दशमलब ३ म्याग्निच्युडको भूकम्प मापन भएको त्यहाँका अधिकारीहरुले बताएको छ । भूकम्पका कारण
बागलुङ । बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाएका छन् । कोरोना सन्त्रासका बीच जारी बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम जेठ पहिलो सातादेखि
न्युज अफ नेपाल, काठमाडौं । भारत–चीन तनावका बीच भारतीय रक्षामन्त्री राजनाथ सिंह सोमबार तीन दिनका लागि रुस हिँडेका छन् । छिमेकी मुलुकसँग सिमा विवादलाई लिएर भएको झडपले तनाव भईरहेको अबस्थामा
न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं सहित विभिन्न १६ जिल्लामा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल काठमाडौं सहित सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली,
मानिसको मोटोपनले धेरै किसिमका रोग हुने भएकाले विश्वमा नै यो समस्याका रुपमा देखिएको छ । विशेष गरी शहरी क्षेत्रमा बस्ने बालबालिकादेखि नै यो समस्याका रुपमा देखिन थालेको छ । चिकित्सकहरुलाई
सप्तरी । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको
अमृत अर्याल, स्याङजा । वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा झण्डै ४३ लाख संकलन भएको छ । वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को
काठमाडाैँ । प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले १३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले ललितपुर महानगरपालिकाकी १३ वर्षीया बालिकालाई काम लगाइदिने भन्दै बेचबिखन गर्ने